पछिल्लो समयका समाचारहरु |


तनहुँमा वैदिशक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति

Posted on April 06, 2024 | views : 198 | तनहुँ - TNH

चैत २४, दमौली | वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप रु दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरुप उक्त रकम प्राप्त गरेका हुन् ।

Read More

एमाले र रास्वपाका नेता सहकारी ठगीमा संलग्न रहेकाले छानविन समिति बन्न दिएका छैनन्- नेता महर

Posted on April 06, 2024 | views : 211 | काठमाडौँ - KTM

चैत २४, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानविन समिति गठन हुन नसकेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद  भेलालाई बिराटनगरमा सम्बोधन गर्दै नेता

Read More

सिडनी एअरपोर्टमा कपमा पिशाब फेर्नेलाइ ६ सय अष्ट्रेलियन डलर जरिवाना

Posted on April 06, 2024 | views : 339 | काठमाडौँ - KTM

चैत २४, सिड्नी | एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिशाव फेरेको भन्दै जरिवाना गरिएको छ ।  आफ्नो उडान सिडनी आइ पुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती ब्यक्तिलाइ जरिवाना गरिएको हो । ‘यो घटना गत डिसेम्बरमा अकल्याण्डबाट एयर न्यूजील्याण्डको उडानको ३ घण्टा पछि भएको हो,’ अधिकारीह

Read More

सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

Posted on April 06, 2024 | views : 188 | काठमाडौँ - KTM

चैत २४, काठमाडौं | नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन् ।  सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् । सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ ।  आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उ

Read More

मनोनयन दर्ता गर्न जादै सुहाङ नेम्वाङ

Posted on April 06, 2024 | views : 195 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ । नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङ मनोनयन दर्ता गर्न जादै छन् । मनोनयन दर्ता गर्न जानु अघि सुहाङले  भानु रत्न चोकमा रहेको सहिद रत्न कुमार वान्तवासहित वाम वान्तवा र आदिकवी भानुभक्तको शालिकमा माल्यार्पण गरेका थिए । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम- २

Read More

कोपिलाको उपचार खर्च जुटाउन रेखा थापाको पहल

Posted on April 06, 2024 | views : 319 | काठमाडौँ - KTM

चैत २४, काठमाडौं | सडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छिन्  । भारतको पञ्जाबमा भएको दुर्घटनामा घाईते कोपिलाको उपचारको लागि  रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी बताईन्।  एक साताअघि एक कार्यक्रम

Read More

एमालेले बोलायो राष्ट्रिय प्रतिनिधि परिषदको बैठक

Posted on April 06, 2024 | views : 170 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ | नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ ।  आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।&nbs

Read More

पोष्टबहादुर बोगटीको अभाव महशुस भइरहन्छ- प्रधानमन्त्री प्रचण्ड

Posted on April 06, 2024 | views : 224 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ | प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताएका छन् । शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षि

Read More

सुनसरीमा दुई समुदायबीच झडप, कर्फ्यु आज पनि जारी

Posted on April 06, 2024 | views : 277 | सुनसरी - SNS

चैत २४,सुनसरी | सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रवार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको हो ।  सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्था

Read More

आइपिएलमा आज राजस्थान र बैंगलुरु भिड्दै

Posted on April 06, 2024 | views : 190 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच यो खेल जयपुरमा हुदै छ । यो खेल नेपाल इसम्य अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ । राजस्थान रोयल्सले यस सिजनमा खेलेका तिनै खेल जितेर ६ अंक हासिल गरेको छ भने रोयल च्यालेन्जर

Read More

कांग्रेसलाई रास्वपा जवाफ- अब देशको नेतृत्व गर्न पाइँदैन भन्ने डरले विरोध गर्दैछन्

Posted on April 06, 2024 | views : 224 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले विरोध गरिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो

Read More

इरान र इजरायलबीच तनाव, युद्धको संकेत

Posted on April 06, 2024 | views : 299 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ | इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि दुवै देशबीच तनाव बढेको हो । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो । यस वि

Read More

लापोर्टेको निर्णायक गोलमा अल नासर विजयी

Posted on April 06, 2024 | views : 168 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ | साउदी प्रो लिग अन्तर्गत अल नासरले डामकलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले डामकलाई १-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा खेलको ९१औ मिनेटमा आयमेरिक लापोर्टेले निर्णायक गोल गरेका थिए । यस अघि लगातार दुई खेलमा ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डो यस खेलमा

Read More

यी हुन विश्वको सबैभन्दा कान्छी अर्बपति, १९ बर्षियाकाे सम्पति थाहा पाउनुहाेस्

Posted on April 06, 2024 | views : 217 | काठमाडौँ - KTM

चैत २४, न्युयोर्क | फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ ।  यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् । यस वर्ष फोर्ब्सले जारी गरेको सूचीमा युवाहरूको प्रभुत्व रहेको छ, जसमा २५ जना कम उमेरका अरबपतिहरूको नाम समावेश छ, जसको उमेर ३३

Read More

उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन गरिदैँ

Posted on April 06, 2024 | views : 175 | काठमाडौँ - KTM

चैत २४, काठमाडौं | उप निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैँछ ।  आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो ।  निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ ब

Read More

नेपाल प्रहरीका ६ एसपीको सरूवा

Posted on April 06, 2024 | views : 226 | काठमाडौँ - KTM

चैत २४, काठमाडौं | नेपाल प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी सरुवा गरेको छ ।  मधेस प्रदेशसहित ६ वटा जिल्लामा अवधि नपुग्दै एसपीहरूको सरूवा गरिएको हो  । जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्की, नुवाकोटमा शान्तिराज कोइराला, बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे

Read More

त्रिशूलीको पुलको लठ्ठा चुँडिएपछि आवागमन बन्द

Posted on April 06, 2024 | views : 367 | नुवाकोट - NWK

चैत २४, त्रिशूली | नुवाकोटको विदुर नगरपालिका-६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष

Read More

काठमाडौंको फोहोर बञ्चरेडाँडा लैजान अवरोध

Posted on April 06, 2024 | views : 183 | काठमाडौँ - KTM

चैत २४, त्रिशूली | विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलस

Read More

आइपिएलमा हैदरावादसंग चेन्नई ६ विकेटले पराजित

Posted on April 06, 2024 | views : 175 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पह

Read More

न्युयोर्कमा भुकम्पः राष्ट्र संघीय सुरक्षा परिषद बैठक रोकियो

Posted on April 06, 2024 | views : 213 | काठमाडौँ - KTM

चैत २४, न्युयोर्क | पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ ।  अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ । न्यूयोर्क शहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको

Read More

जन्मकुण्डलिमा यसरी बन्छ प्रेम विवाह योग !

Posted on April 06, 2024 | views : 198 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ | ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलिको पन्चम भाव प्रेम को भाव हो र सप्तम भाव विवाहको । चिना हेर्ने वा कुण्डलि मिलान गर्ने ज्योतिषले सर्वप्रथम विचार गर्ने कुरा हो । तत्पश्चात शुक्र ग्रहको अवस्था । राहु ग्रह छलको भएकोले प्रेम विवाहमा भने भुमिका खेल्छ।  त्यस्तै विवाहले गृह परिवर्त

Read More

रिपोर्टिङमा गएका पत्रकार विष्टले जब आफ्नै बुवाको शव देखेपछी…

Posted on April 06, 2024 | views : 283 | बैतडी - BTD

चैत २४, बैतडी | बैतडीको खोडपे बजारमा रहेको स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत कृष्ण विष्ट समाचार प्रमुख हुन् । शुक्रबार एका बिहानै उनी रेडियोमा पुगे । रेडियोमा पुगेलगत्तै खोड्पेबाट बझाङ जाने सडकमा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको खबर आयो । उनले उत्त खबरको बारेमा प्रहरीलाई सबै विवरण मागे ।

Read More

मौसमः दुइ प्रदेशमा पानी पर्ने र तराइमा हावाहुरी चल्ने

Posted on April 06, 2024 | views : 274 | काठमाडौँ - KTM

चैत २४, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। देशका पहाडी भू-भागक

Read More

शनिवारको तपाईंको वैदिक राशिफल हेर्नुहोस

Posted on April 06, 2024 | views : 352 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ | आजमिति २०८० साल चैत्र २४ गते विहिवार तदअनुसार अप्रिल ६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्षको द्वादशी तिथी शतभिषा नक्षत्र, शुभ योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३२ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:४८

Read More

डीपफेकबाट सीएफओ बनेर कर्मचारीसँग साढे २ करोड डलर ठगी

Posted on April 05, 2024 | views : 312 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ । एउटा बहुराष्ट्रिय कम्पनीमा वित्तीय कर्मचारीलाई छलेर साढे २ करोड डलर भुक्तानी गर्न लगाइएको घटना बाहिरिएको छ । डिपफेक प्रविधिको प्रयोग गरेर प्रमुख वित्तीय अधिकृत (सीएफओ) बनेर ठगहरुले ती कर्मचारीलाई साढे २ करोड डलर तिर्न लगाएको हङकङको प्रहरीले बताएको छ । यो घाटलामा ठगहरूले एउटा डिपफे

Read More

सञ्चारमाध्यमविरूद्ध निकिता पौडेलले गरिन् मुद्दा दायर

Posted on April 05, 2024 | views : 374 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध  मुद्दा दायर गरेकी छन् । पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलाइन खबर, उकेरा लगायतका मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।  पौडेलले मुलुकी अपराध

Read More

श्रीलंकनलाई बन्धक बनाउने ४ पाकिस्तानी नागरिक काठमाडौंबाट पक्राउ

Posted on April 05, 2024 | views : 314 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ । श्रीलंकन नागरिकहरूलाई काठमाडौं ल्याई बन्धक बनाएर राखेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुहमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, पाकिस्तान गुजरनवालाका ४२ वर्षीय शाहजहन तन्विर, सोहीठाउँका ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।

Read More