पछिल्लो समयका समाचारहरु |


प्रतिपक्षले संसदमा उठाएको माग सरकारले सम्बोधन गर्नुपर्छ- एकीकृत सामाजवादी

Posted on April 10, 2024 | views : 241 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सहकारीमा ठगि भएको विषयमा छानबिन गरेर पिडितलाई न्याय दिन माग गरेका छन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पिडितलाई न्याय

Read More

गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरे- ज्ञानेन्द्र शाही

Posted on April 10, 2024 | views : 288 | काठमाडौँ - KTM

चैत २८,  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृहमन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको

Read More

कतारमा २५ जना महिलासमेत ५५ जना नेपाली कामदार अलपत्र

Posted on April 10, 2024 | views : 620 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । कतारको इमदाद क्यु अलक्युविदा कम्पनीमा गएका कम्तीमा ५५ जना नेपाली कामदार अलपत्र परेका छन् । ती कामदारलाई कम्पनीले ५ महिनादेखि तलब दिइएको छैन । कम्पनीले कामदारहरूलाई खानासमेत दिन छाडेको छ । अल नासेर ओभरसिज म्यानपावर कम्पनीले पठाएका कामदार अलपत्र परेका हुन् । उनीहरूलाई अल नासेर म्यान

Read More

बाइडेनले भने- नेतान्याहुले गल्ती गर्दैछन् !

Posted on April 10, 2024 | views : 235 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा मुद्दामा ‘गल्ती’ गरिरहेको टिप्पणी गरेका छन् । एक अन्तर्वार्तामा उनले भने, 'मलाई लाग्छ कि उसले गल्ती गरिरहेको छ । म उनको मनोवृत्तिसँग सहमत छैन ।' उनले आगामी ६ देखि ७ हप्तासम्म गाजामा खाद्यान्

Read More

कांग्रेसको प्रश्न- गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको ?

Posted on April 10, 2024 | views : 216 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए ।  सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगिको छानबिन अवरुद

Read More

अर्घाखाँचीमा कार दुर्घटना: एक जनाकाे मृत्यु, ७ जना घाइते

Posted on April 10, 2024 | views : 248 | काठमाडौँ - KTM

चैत २८, सन्धिखर्क | अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएकाे छ। भने, ७ जना घाइते भएका छन्। अर्घाखाँची हुँदै कास्की जाँदै गरेकाे ग३च ४५७४ नम्बरकाे कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ काेलडाँडामा दुर्घटना भएकाे थियाे। दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका- ८ किमडाँडाका ६ वर्षीय

Read More

उच्च अदालतको आदेशलाई चुनौती दिदै केजरीवाल सर्वोच्चमा

Posted on April 10, 2024 | views : 284 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारी बारे दिल्ली उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् । प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई गत मार्च २१ मा पक्राउ गरेको थियो र उनी हाल न्यायिक हिरासतमा छन् । मंगलबार दिल्ली उच्च अदालतले अरविन

Read More

आइपिएलमा आज राजस्थान र गुजरात भिड्दै

Posted on April 10, 2024 | views : 198 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ । जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा राजस्थान रोयल अपराजित रहदै चार खेलमा जित हासिल गरेर ८ अंक हासिल गर्दै शिर्ष स्थानम

Read More

एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई मत दिने

Posted on April 10, 2024 | views : 233 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई मत दिने भएको छ ।  सत्ता गठबन्धनभित्र राष्ट्रिय सभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको सो पार्टीले सो पद नपाएपछि एमाले उम्मेदवारलाई नै मत हाल्ने निर्णयमा पुगेको हो । नेकपा एकीकृत समाजवादीक

Read More

संसदको कार्यसूचीबाट गृहमन्त्रीले पेश गर्ने प्रस्ताव हटाइयो

Posted on April 10, 2024 | views : 259 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको गृहमन्त्री रवि लामिछानेले पेश गर्ने राजनीतिक दल सम्बन्धि विधेयकलाई कार्यसूचीबाट हटाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिती गठनको माग राखिरहेको बेला गृहमन्

Read More

सुनचाँदीको मुल्य बढ्नेक्रम जारी, आज कति पुग्यो ?

Posted on April 10, 2024 | views : 293 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्नेक्रम रोकिएको छैन ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैया

Read More

उत्तराखण्ड दुर्घटनामा परी मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुग्यो

Posted on April 10, 2024 | views : 400 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ । भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके बाहेक बर्दियाका पनि २ जनाको उक्त दुर्घटनामा परी मृत्यु भएको हो। योसँगै उत्तराखण्ड दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।

Read More

बालेनको व्यंग्य- अरुलाई के भनम, म आफै खराब छु !

Posted on April 10, 2024 | views : 204 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ ।  काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कवितात्मक व्यंग्य लेखेका छन् ।  उनले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यंग्य गरेको बुझ्न सकिन्छ ।  उनले लेखेका छन्-  म राज

Read More

जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियाे, देशैभरी लगाइयाे आपतकाल

Posted on April 10, 2024 | views : 260 | काठमाडौँ - KTM

चैत २८, अफ्रिका | पश्चिम अफ्रिकामा अवस्थित सिएरा लियोनका राष्ट्रपतिले लागूऔषधका सम्बन्धमा राष्ट्रिय आपतकाल घोषणा गरेको घटनाले धेरैलाइ  छन् ।  यो औषधिको नाम ‘कुश’ हो, जुन लत लाग्ने पदार्थको साइकोएक्टिभ मिश्रण हो। यो लागूपदार्थले यो देशमा धेरै वर्षदेखि मानिसहरूलाई यसको लत बनाउँदै आएको छ। राष

Read More

प्रतिनिधिसभा बैठक बस्दै, गृह मन्त्रीले पेश गर्ने बिधेयक कार्यसुचीवाट हटाइयो

Posted on April 10, 2024 | views : 179 | काठमाडौँ - KTM

चैत २८, काठमाडौं | प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका मा

Read More

आर्सनल र बायर्न म्युनिख २-२ गोलको बराबरीमा

Posted on April 10, 2024 | views : 162 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनल र बायर्न म्युनिख बराबरीमा रोकिएका  छन् ।  च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लिग अन्तर्गतको खेलमा आर्सनल र बायर्न म्युनिख २-२ गोलको बराबरीमा रोकिएका हुन् ।  आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नका लागि फेर्गी ग्नाब्री

Read More

सबैभन्दा कान्छा ३७ बर्षका ह्यारिस भए आयरल्याण्डकाे प्रधानमन्त्री

Posted on April 10, 2024 | views : 146 | काठमाडौँ - KTM

चैत २८, लन्डन | आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामा पछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन ।  केही स्वतन्त्र सांसदका साथै उनका गठबन्धन साझेदारहरू फियाना फेल र

Read More

रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

Posted on April 10, 2024 | views : 129 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।  गएराती रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी ३-३ गोलको बराबरीमा रोकिएका हुन् ।  रियल म्याड्रिडका लागि रोड्रीगो र फेदेरिक

Read More

आइपिएलमा पञ्जाव सनराइजर्ससँग २ रनले पराजित

Posted on April 10, 2024 | views : 129 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई रोमाञ्चक २ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको १८३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउदै १८० रन मात्र बनाए पछि खेल २ रनले हा

Read More

उप निर्वाचनको आचारसंहिता आजवाट सुरू, कस-कसलाइ लाग्छ आचारसंहिता ?

Posted on April 10, 2024 | views : 152 | काठमाडौँ - KTM

चैत २८, काठमाडौं | उप निर्वाचनका लागि आजवाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ । इलाम–२ र बझाङ– १ (क) मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुन लागेको हो ।  निर्वाचन आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका आयोगले आचारसंह

Read More

राष्ट्रियसभाको बैठक, उपाध्यक्षका लागि निर्वाचन हुने

Posted on April 10, 2024 | views : 120 | काठमाडौँ - KTM

चैत २८, काठमाडौं | राष्ट्रियसभा बैठक बस्दैँछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १ः१५ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभावाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्द स्वच्छता तथा गुणस्तर बिधेयक २०७७’ का सबन्

Read More

मौसमः कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने

Posted on April 10, 2024 | views : 187 | काठमाडौँ - KTM

चैत २८, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर आंशिक बदली रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी,

Read More

चैत्र २८ गते बुधबारको वैदिक राशिफल हेर्नुहोस

Posted on April 10, 2024 | views : 265 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | आजमिति २०८० साल चैत्र २८ गते वुधवार तदअनुसार अप्रिल १० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको द्वितिया तिथी भरणी नक्षत्र, विष्कुम्भ योग छ । चन्द्र राशि मेष । यो अशुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३० सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०

Read More

मसहित २२ जना भएर भ्रष्टाचारीलाई ठेगान लगाउँछौँ : मिलन लिम्बू

Posted on April 09, 2024 | views : 246 | काठमाडौँ - KTM

चैत २७, काठमाडौँ । आसन्न उपनिर्वाचनमा इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका मिलन लिम्बूले भ्रष्टाचारीहरूलाई ठेगान लगाउने बताएका छन् । चुनावी कार्यक्रम लिएर मङ्गलबार फाकफोकथुम गाउँपालिका आएका उनले भ्रष्टाचारीहरूलाई ठेगान लगाउने बताएका हुन् ।  “भ्रष्टाचारीहरूला

Read More

गृहमन्त्रीलाई स्पष्टीकरण दिन कांग्रेसले रोक्न मिल्दैन: एमाले

Posted on April 09, 2024 | views : 247 | काठमाडौँ - KTM

चैत २७, काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने कुरामा कांग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ। एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टीकरण संसद्‌बाट दिनका लागि कांग्रेस सहमत हुनुपर्ने बता

Read More

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

Posted on April 09, 2024 | views : 251 | काठमाडौँ - KTM

चैत २७, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा  सम्झौता भएको छ ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बराल तथा बेइजिङ फरेन स्टडिज विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक

Read More

गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

Posted on April 09, 2024 | views : 297 | नवलपरासी - NWL

चैत २७, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेल

Read More