बर्दियाको चिनारी कृष्णसार

Posted on: 21 Sep, 2016

प्रभात सुवेदी । असोज ६, बर्दिया ।

विश्वमै लोपोन्मुख कृष्णसारको प्राकृतिक बासस्थान रहेको गुलरिया नगरपालिका वडा नं. ३, खैरापुरको पटाहा क्षेत्रमा रहेका कृष्णसारको बथान । हाल कृष्णसारको संख्या २ सय ५० रहेको छ । यो स्थान गुलरिया नगरपालिकाको मुख्य चोक राधाकृष्णचोकदेखि ५ किलोमिटर पश्चिममा पर्दछ ।

तस्वीर सौजन्य ः कृष्णसार संरक्षण क्षेत्र कार्यालय । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!