समाज | ओखलढुङ्गा - OKL


मैले भोगेको जिन्दगी र रेडियो यात्रा

Posted on July 21, 2017 | views : 1930 | ओखलढुङ्गा - OKL

        रामहरि श्रेष्ठ (रेडियो कर्मी) जिन्दगी दुई शब्दमा उतारिने कुरा त हैन तर जति उतारीन्छ त्यो बिशेष पल हुन्छ ।  जिन्दगीको अरोह अवरोहमा मानिसले धेरै कुराहरु भोगेको हुन्छ । मैले पनि धेरै कुरा भोगे । जब म २०६४ सालमा एसएलसीको परिक्षा सकेर जिन्दगीका रंगिन सपनाहरु बोकेर आमा बु

Read More

ओखलढुंगामा भूकम्प गयो, सर्वसाधारणको भागाभाग

Posted on July 02, 2017 | views : 6201 | ओखलढुङ्गा - OKL

असार १८, ओखलढुंगा । ओखलढुंगा केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ४३ मिनेटमा ओखलढुंगाको बरुणेश्वर केन्द्रविन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, चीतवन लगायतका ठाउँमा धक्का महशुस गरिएको थियो

Read More

भिजनले एकदेब र पेम्बालाई सम्मान गर्ने

Posted on June 07, 2017 | views : 2144 | ओखलढुङ्गा - OKL

भिजन नेपाल ओखलढुंगाले संस्थाको पहिलो वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी बनाउने निर्णय गरेको छ । बुधबार बसेको संस्थाको नियमित बैठकले साउन १ गते संस्था स्थापनाको पहिलो वार्षिक उत्सव भव्यताका साथ मनाउने निर्णय गरेको हो । २०७३ साउन १ गते जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा दर्ता भएको भिजन नेपाल ओखलढुंगा

Read More

भिजन एफएमको झण्डा सगरमाथामा फहराईयो

Posted on June 01, 2017 | views : 1546 | ओखलढुङ्गा - OKL

ओखलढुंगा- भिजन एफएमको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराईएको छ । भिजन नेपाल ओखलढुंगाले जिल्लामा सञ्चालन गरेको सामुदायिक रेडियो भिजन एफएम ९०.५ मेगाहर्जको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराईएको हो । खिजीदेम्बा गाउँपालिका ९ पात्लेका सफल सगरमाथा आरोही पेम्बा शे

Read More

ओखलढुंगाका पत्रकारहरु सरसफाई अभियानमा सकृय बन्दै

Posted on June 01, 2017 | views : 1691 | ओखलढुङ्गा - OKL

जेठ १८,ओखलढुंगा । ओखलढुंगाका पत्रकारहरुले सरसफाई विषेश अभियान सञ्चालन गर्ने भएका छन् । जिल्लामा खुल्ला दिसामुक्त घोषणा अभियानमा संगठित भएर लागेका पत्रकारहरुले अब सरसफाईमा केन्द्रित हुने निर्णय गरेका हुन् । जिल्लाका सबै गाउँ तथा नगरपालिका खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रम सकिएकाले अब सरसफाई केन्

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16335 | ओखलढुङ्गा - OKL

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

ओखलढुंगामा एकै दिन दुई युवाको मृत्यू

Posted on May 23, 2017 | views : 7229 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने | जेठ ९, ओखलढुंगा | ओखलढुंगामा आज एकैदिन दुई युवाको मृत्यू भएको छ । छुट्टा छुट्दै दुई घटनामा परि जिल्लाको पोकली र कुईभिरका दुई युवाको ज्यान गएको हो ।  लिखु गाउँपालिका ९ मा पर्ने पोकलीस्थित उज्जन श्रेष्ठका छोरा अन्दाजी १६ का विकास श्रेष्ठको लिखु नदीमा डुबेर मृत्यु भएको छ । स

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 43054 | ओखलढुङ्गा - OKL

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

ओखलढुंगाको रानीवनमा वर्षा मापन यन्त्र जडान

Posted on May 12, 2017 | views : 1871 | ओखलढुङ्गा - OKL

बैशाख २९, ओखलढुंगा । ओखलढुंगाको रानीवनमा विपत् व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।  युएसएआईडीको आथिर्क सहयोग,सबल कार्यक्रमको समन्वय,ग्रामिण विकास मञ्च फोर्ड नेपालको व्यवस्थापन तथा भिजन एफएमको सहजिकरणमा शनिवार रानीवनमा अन्तरक्रिया गरिएको हो ।  ग्रामिण विकास मञ्च फोर्ड नेपालका

Read More

खै नैतिकता ? कार्यालयको बोर्ड माथि कर्मचारीकाे .............

Posted on May 09, 2017 | views : 2950 | ओखलढुङ्गा - OKL

कार्यालयको बोर्ड माथि सुकाईएको भित्री बस्त्र (कटु र गन्जी) । ओखलढुंगाको चम्पादेवी गाउँपालिका स्थित फुलबारीमा राखिएको ६ र ७ नं. वडाको वडा कार्यालय र आयुर्वेद औषधालय रहेको घरमा कार्यालयको वोर्ड माथि सँधै जसो कपडा सुकाउने गरेको पाईन्छ । कपडा सुकाउन डोरी नै टाँगिएको छ । कर्मचारीको हर्कत देखेर सेवाग्राहि

Read More

पौडि खेल्नेक्रममा सुनकोशी नदीमा डुबेर एक बालक बेपत्ता

Posted on April 30, 2017 | views : 1658 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने | बैशाख १७, ओखलढुंगा | सुनकोशी नदीमा डुबेर आज एक बालक बेपत्ता भएका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका २ बलखुका मुन्द्रे तामाङका अन्दाजी १४ वर्षीय छोरा चन्द्र बहादुर तामाङ बेपत्ता भएका हुन् ।  सुनकोशी मावी बलखुमा कक्षा ९ मा अध्ययनरत तामाङ दिउँसो १ बजेपछि साथीहरुसँग सुनकोशीम

Read More

ओखलढुंगामा शैक्षिक सुधार अति आवश्यक तर सम्भावना कम : जिशिअ चापागाईं

Posted on April 27, 2017 | views : 2038 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,वैशाख १४, ओखलढुंगा । ओखलढुंगाका जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंले काम गर्ने वातावरण नभएको बताउनुभयो । व्यक्तिगत तथा दलगत स्वार्थका कारण पटक पटक काममा अवरोध आएको भन्दै जिल्ला शिक्षा अधिकारी चापागाईंले जिम्मेवारी अनुसार काम गर्ने वातावरण नभएको बताउनु भएको हो । विहिबार

Read More

राज मोक्तानको पहिलो प्रस्तुती ‘पागल बनि’ बजारमा

Posted on March 22, 2017 | views : 2157 | ओखलढुङ्गा - OKL

चैत्र ९,ओखलढुंगा ।   ओखलढुंगाको श्रीचौरका राज मोक्तानले नयाँ लोक दोहोरी गित बजारमा ल्याएका छन् । मोक्तानको पहिलो प्रस्तुती पागल बनि बजारमा आएको हो । देबेन्द्र लामिछानेको शब्द र जनक लामाको लयमा रहेको निकै नै मार्मीक राज मोक्तान,निरोज वाईबा र अर्चना स्याङ्तानले स्वर दिएका छन् । गित बजारमा आईसकेक

Read More

ओखलढुंगामा वन डढेलो व्यवस्थापन सप्ताह मनाइयो

Posted on March 20, 2017 | views : 2396 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने /  चैत्र ७,ओखलढुंगा । वन डढेलो व्यवस्थापन सप्ताह ओखलढुंगामा विभिन्न कार्यक्रमहरु गरेर मनाईएको छ । जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता महसंघ सहितका वन संग सम्बन्धित काम गर्ने निकाय र सामुदायिक वन उपभोक्ता समितिहरुले विभिन्न कार्यक्रम गरी सप्ताह मनाएका हुन् । चैत १ गत

Read More

खिजीफलाटेमा पहिलो पटक बजार अनुगमन

Posted on March 20, 2017 | views : 2254 | ओखलढुङ्गा - OKL

चैत्र ७, खिजीफलाटे-ओखलढुंगा । कुनै यस्तो समय थियो, ओखलढुुंगाको खिजीक्षेत्रमा ढाकर टेकुवा लगाएर मानिसले बोकेर खाद्यन्न समान गाँउमा लैजाने र स्थानीयले वर्षौँ सम्म राखेर खाने । यो धेरै पुरानो होईन करिब ३ वर्ष अगाडिको वास्तविकता हो । त्यसबेला न त कसैले उपभोग्य मिति हेरेर समान किन्थे न त कसैले

Read More

ओखलढुंगाको सान,ज्ञानबहादुरलाई सम्मान

Posted on February 28, 2017 | views : 3535 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने / फाल्गुण १७, ओखलढुंगा । ओखलढुंगाका तत्कालिन जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेत सम्मानीत हुनुभएको छ । ओखलढुंगा बस्दा राम्रो काम गरेरको भन्दै बस्नेतलाई स्वास्थ्य मन्त्रालयले सम्मान गरेको हो । बस्नेत प्रमुख रहेको समय आर्थिक वर्ष २०७२-२०७३ मा ओखलढुंगा कार्यसम्पादन मूल्याक

Read More

मौषम अगावै लालिगुराँस ढकमक्क

Posted on February 27, 2017 | views : 6892 | ओखलढुङ्गा - OKL

गोविन्द तामाङ,मुलखर्क,ओखलढुंगा १६ फाल्गुण । लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड   राज्यको पनि राष्ट्रिय फूलको रूपमा  राखिएको छ । यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो । उच्च पहाडी जंगलमा गुराँस फुल्ने मुख्य सिजन फागुनदेखि चैत र वैशाख हो तर यहाँ माघ पह

Read More

बिपी राजमार्ग भासिएपछी, सिन्धुली-बर्दिबास सवारी अवरुद्ध

Posted on February 20, 2017 | views : 8339 | ओखलढुङ्गा - OKL

फागुन ९, काठमाडौं | सिन्धुलीको शीतलपाटीमा पर्ने सिन्धुली-बर्दिबास सडकखण्ड अन्तर्गत त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।  आइतबार राति गएको पहिरोले सडक अबरुद्ध भएपछि सिन्धुली बर्दिबास हुँदै चल्ने सवारीहरु बिच बाटोमै रोकिएका छन् । राजमार्ग करिब २० फिट भन्दा बढी भासिएको

Read More

पत्रकार महासंघ ओखलढुंगामा तेश्रो पटक दिपेन्द्र

Posted on February 19, 2017 | views : 2025 | ओखलढुङ्गा - OKL

फागुन ८, ओखलढुंगा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाको सभापत्तीमा फेरि दिपेन्द्र रुम्दाली निर्विरोध निर्वाचित हुनुभएको छ ।  महासंघको शनिवार साँझ सम्पन्न चौथो जिल्ला अधिवेशनले रुम्दालीलाई सभापत्तीमा निर्विरोध चयन गरेको हो । रुम्दालीको लगातार यो तेस्रो कार्यकाल हो । महासंघको भवन निर्माण

Read More

ओखलढुंगाका श्रमजीवी पत्रकारहरु किन बोल्दैनन् ?

Posted on January 29, 2017 | views : 1777 | ओखलढुङ्गा - OKL

माघ १६, काठमाडौँ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन विषयक अन्तरक्रिया ओखलढुंगामा सम्पन्न भएको छ ।  न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाको समन्वयमा माघ १४ गते शुक्रबार उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ

Read More

विपत् र जलवायु परिवर्तनका क्षेत्रमा लागि पर्ने ओखलढुंगाका सरोकारवालाहरुको साझा प्रतिवद्धता

Posted on January 01, 2017 | views : 1831 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,पुस १७,ओखलढुंगा । ओखलढुंगाका सरोकारवालाहरुले विपत् जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा लागि पर्ने साझा प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार र विहिबार दुईदिन सञ्चालन भएको वार्षिक योजना तर्जुमा प्रकृयामा विपत् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलन मुलप्रवा

Read More

लायन्स क्लबले खुवायो अनाथ बालबालिकालाई खाना

Posted on December 31, 2016 | views : 1576 | ओखलढुङ्गा - OKL

पुस १६,ओखलढुंगा । विगत २० बर्षदेखि काठमाडौंको गुहृेश्वरीमा सञ्चलन हुँदै आएको प्रणवानन्द आश्रममा आश्रय लिएर बसेका ५० जना अनाथ बालबालिकाहरूलाई लायन्स क्लब अफ ओखलढुंगाले खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्लबका प्रेसिडेन्ट श्री हरिप्रसाद दाहालको संयोजकत्वमा पौष ११ गते सम्पन्न भएको

Read More

ओखलढुंगे सबै नागरिक साक्षर भएको घोषणा (फोटो फिचर सहित)

Posted on December 25, 2016 | views : 6061 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने | पुस १०, ओखलढुंगा |  ओखलढुंगा जिल्लालाई आज आईतबार एक कार्यक्रमका बिच साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाका ९९.५ प्रतिशत नागरिक साक्षर भएसँगै ओखलढुंगालाई मुलुकको ३३ औँ,पुर्वाञ्चलको चौथो र सगरमाथा अञ्चलको पहिलो जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्ला भित्रका

Read More

जनपक्षीय प्रशासक एकदेव अधिकारीको सरुवा,ओखलढुंगाबाट भव्य विदाई

Posted on December 11, 2016 | views : 1602 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २६, ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको अध्यागमन विभाग काठमाण्डौमा सरुवा भएको छ । जिल्ला प्रवेश गरेसँगै जनपक्षीय प्रशासकको भूमिका निर्वाह गर्दै आउनुभएका प्रजिअ अधिकारीको अध्यागमन विभाग काठमाण्डौमा सरुवा भएको हो । नौ महिना अघि प्रमुख जिल्ला

Read More

मदिराको मातका तालमा ओखलढुंगाका प्रहरी बिच हानाहान

Posted on December 07, 2016 | views : 4177 | ओखलढुङ्गा - OKL

मङ्सिर २२, ओखलढुंगा ।  जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन् । अरू प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको बीच बजारमै हानाहान गरेका हुन् ।  सिद्धिचरण ४ स्थित गोरुमारेभञ्ज्याङ चोकमै प्रहरीका जुनियर अधिकृत, प्रहरी हवल्दार र सिपाही

Read More

गाउँमै अनुदान बुझ्न पाएपछि ओखलढुंगाको दुर्गमका भूकम्प पीडित खुसी

Posted on December 07, 2016 | views : 9758 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २२, ओखलढुंगा । भूकम्प प्रभावित १४ जिल्ला मध्ये पहिलो पटक ओखलढुंगामा दुर्गमका नागरिकलाई गाँउमै अनुदान रकम वितरण गर्न सुरु गरिएको छ । टाढाका गाविसका पीडितहरुलाई सदरमुकाम सम्म आएर अनुदान रकम लिन समस्या भएपछि गाँउमै अनुदान वितरण शिविर सञ्चालन गर्न सुरु गरिएको हो । पहि

Read More

सिद्धिचरण नगरपालिकामा चञ्चल

Posted on December 06, 2016 | views : 2757 | ओखलढुङ्गा - OKL

मङ्सिर २१, ओखलढुंगा ।  ओेखलढुंगाको सिद्धिचरण नगरपालिकामा करिब ४ महिना पछि कार्यकारी अधिकृतको आगमन भएको छ । तत्कालिन नगर अधिकृत राजन घिमिरे अध्ययनका लागि जापान गएपछि साउन मसान्त देखि रिक्त रहेको अधिकृत पदमा चञ्चल कुमार खड्का आउनु भएको हो ।  मन्त्रालयले करिब ४ महिना सम्म सिद्धिचरण नगरपालिका

Read More

ओखलढुंगामा बुबाको क्रियापुत्री छोरी आफैँ बसिन्

Posted on December 05, 2016 | views : 8657 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने / मङ्सिर २०, ओखलढुंगा । छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटवालले चुनौती दिएकी छन् । नसा सम्बन्धी रोगका कारण बुबा रामजी कटवालको ५७ वर्षको उमेरमा मंसिर १४ गते निधन भएपछि इन्दिरा आफैँ बुबाको किरीयापुत्री बनेकी हुन् । आमाले ३ वर्ष

Read More