असार २८, विराटनगर । विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् । प्रदेश नं १ कार्यालय विराटनगरका अनुसार असार २६ गते भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका–
Read Moreअसार २७, ओखलढुङ्गा । वर्षापछि आएको पहिराका कारण जिल्लाका विभिन्न ठाउँका बस्ती जोखिममा परेका छन् । पहिराले घर र विद्यालयमा क्षति पुगेको छ । पहिरोले खिजिदेम्बा गाउँपालिका–५ खिजिफलाटे बजारस्थित धनबहादुर तामाङको तीन तले घर भत्काएको छ । यस्तै पहिरो खस्दा सुनकोशी गाउँपालिका–९ कोषहाटका भीमबहादुर तामा
Read Moreअसार २५, ओखलढुंगा | जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई
Read Moreअसार २५, ओखलढुङ्गा । जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपा
Read Moreअसार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।
Read Moreमोहम्मद सदरुल, असार ६, विराटनगर । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न प्रदेश नं १ सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने सङ्कल्प लिएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले सार्वजनिक गरेको आयव्ययको वार्षिक बजेटमार्फत प्रदेश सरकारका आर्थिक मामिला त
Read Moreअसार ६, ओखलढुङ्गा । ओखलढुङ्गाका सबै स्थानीय तहका टोल–टोलमा लागुऔषध दुरुपयोेगविरुद्ध सप्ताहव्यापी अभियान शुरु भएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर जिल्लाभर लागुऔषधविरुद्धको अभियान थालिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ल
Read Moreजेठ ३२, भद्रपुर । देश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा
Read Moreजेठ २३, ओखलढुङ्गा । सुनकोशी नदी किनारमा रहेको ढेबुवाघाटमा खानेपानीको चरम अभाव छ । नजिकै खोला बगिरहेको भए पनि गाउँमा पानीको अभाव बढ्दै गएको हो । ढेबुवाघाटका माझीले पिउँदै गरेको पानीको मुहान सुकेपछि खानेपानीकोे समस्या झन् बढ्दो छ । सुनकोशी गाउँपालिका–१ ढेबुवाघाटका माझी समुदायका स्थानीय वर्षौँदेख
Read Moreजेठ १७, ओखलढुङ्गा । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाँैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र
Read Moreजेठ १६, ओखलढुङ्गा । शहीद यज्ञबहादुर थापाको जन्मस्थानमा उहाँको शालिक बनाइने भएको छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा थापाको सम्झनामा उहाँको जन्मभूमिमा पूर्णकदको शालिक बनाइने भएको हो । शहीदको सम्झना र सम्मानमा शालिक निर्माण गर्न लागिएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुुभयो । “अहि
Read Moreजेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो
Read Moreजेठ १०, ओखलढुङ्गा । जिल्ला अदालतमा कार्यरत एक कर्मचारीको कार्यालय समयमै मृत्यु भएको छ । कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका–३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल कार्यालयमै मृत भेटिएका हुन् । अदालतको कर्मचारी आवास गृहमा आज अपरान्ह दाहाल मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राज
Read Moreवैशाख ३१, ओखलढुंगा | बलात्कारको आरोपमा फरार रहेका ओखलढुंगास्थित लिखु गाउँपालिका- ३ का वडा सदस्य विष्णु श्रेष्ठ पक्राउ परेका छन् । बलात्कार आरोपमा उनी विरुद्ध ०७५ चैत ९ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता भएको थियो । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको जनाएको छ। बलात्कारको आरोप ला
Read Moreप्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्
Read Moreवैशाख ७, ओखलढुङ्गा । नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले रु दुई लाख बराबरको अक्षय कोेष स्थापना गरेको छ । नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेविसङ्घ स्थापना दिवसको अवसर पारेर एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षय कोेष स्थापना गरिएको हो । विद्यार्थीलाई अक्षय को
Read Moreचैत २९, ओखलढुंगा । ओखलढुंगामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर लिखु गाउँपालिका ३ सत्लुङ की ५५ वर्षीया सेतिमाया मगरको मृत्यु भएको छ। माटो खन्दा माथिबाट खसेको ढिस्कोले पुरिँदा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। ढिस्कोले पुरिँदा सेतिमायाकी छोरी १८ वर्ष
Read Moreचैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन
Read Moreचैत १७, ओखलढुङ्गा | ओखलढुङ्गामा स्कार्पिओ जीप दुर्घटनामा ज्यान गुमाएका सबै ६ जनाको सनाखत भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी नजीकै भडारे खोलामा स्कार्पियो दुर्घटनामा ज्यान गुमाउनेमा ताप्लेजुङ, ओलाङ्चुङ्गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा तथा काठमाडाँ
Read Moreचैत १७, काठमाडौं । ओखलढुंगाको डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कारपियो मानेभञ्ज्याङ- ६ स्थित सडकबाट ५ सय मिटर तल प
Read Moreफागुन २८, ओखलढुंगा | ओखलढुंगामा आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई जेल सजाय गरिएको छ ओखलढुंगा गरेको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ । प्रहरीका अनुसार ह
Read Moreफागुन २६, काठमाण्डौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ । स्थानीय तहको
Read Moreमनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक
Read Moreफागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग
Read Moreफागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक
Read Moreफागुन ९, ओखलढुगा । करेन्ट लागेर ओखलढुंगामा विद्युत प्रधिकरणका कर्मचारी २९ वर्षीय जनक गुरुङको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका २ ठुलाछापमा ट्रन्समिटर परिर्वतन गर्ने क्रममा करेन्ट लाग्दा सोही नगरपालिका १२ का गुरुङको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक शरणाकुमार द
Read Moreमाघ १४, ओखलढुंगा | जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरेको छ । स्थानीय सरकारसँगको समन्वयमा प्रशासनले नागरिकता सहितका सेवा दिन गाउँमै शिविर चलाएको हो । जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने खिजीदेम्बा गाउँपालिकाको रावादोलु र लिखु गाउँपालिकामा शिविर सञ्चालन गरेर सेवा
Read Moreमाघ ९, भक्तपुर | भक्तपुरमा बसबाट ओर्लिने क्रममा त्यही बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा ज्यामिरे २ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीया प्रतिमा वाग्ले बानिँया रहेकी छन्| काठमाण्डौबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ९३९० बसबाट सूर्यविनायक नगरपालिका ५ सृजना नगरमा ओर्लिने
Read More