खै नैतिकता ? कार्यालयको बोर्ड माथि कर्मचारीकाे .............

Posted on: 09 May, 2017

कार्यालयको बोर्ड माथि सुकाईएको भित्री बस्त्र (कटु र गन्जी) । ओखलढुंगाको चम्पादेवी गाउँपालिका स्थित फुलबारीमा राखिएको ६ र ७ नं. वडाको वडा कार्यालय र आयुर्वेद औषधालय रहेको घरमा कार्यालयको वोर्ड माथि सँधै जसो कपडा सुकाउने गरेको पाईन्छ । कपडा सुकाउन डोरी नै टाँगिएको छ । कर्मचारीको हर्कत देखेर सेवाग्राहि आफैँ लज्जीत हुनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।                            

तस्बिर :- पूर्णप्रसाद न्यौपाने/ भिजन एफएम अाेखलढुंगा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!