चैत ४, पोखरा । सामन्था रुथ प्रभुको ‘ऊ अंटावा’ सन् २०२१ को चर्चित गीत साबित भयो। एक अन्तर्वार्ताका क्रममा उनले गीतको पहिलो सटको क्रममा आफू डरले काँपेको खुलासा गरेकी हुन् । उनले अब डान्स नम्बर नगर्ने निर्णय पनि गरेकी छिन् । इन्डिया टुडे कन्क्लेभ २०२४ मा सामन्थाले 'ऊ अंटावा' गर्ने र 'द फ
Read Moreचैत ४, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरि
Read Moreचैत ४, काठमाडौँ | उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली संघको रोकिएको नविकरण प्रक्रिया तत्काल टुँगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारी निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँगको भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले उक्
Read Moreचैत ४, काठमाडौँ | काठमाडौंको गोकर्णेश्वरमा एक युवकले प्रेम प्रस्ताव स्वीकार नगरेपछि छिमेकमा बस्ने युवतीको हत्या गरेका छन्। माघ २२ गते बिहान कलेज हिँडेकी १९ वर्षीया सुस्मा लामा घर नफर्किएपछि आफन्तले प्रहरीमा उजुरी गरेका थिए। घटनाको झन्डै एक महिनापछि गोकर्णश्वर-३ तारेभिर नजिकै शिवपुरी जंगलमा फागुन २४
Read Moreचैत ४, रौतहट | रौतहटको फतुवा विजयपुर नगरपालिका र आन्दोलनरत शिक्षकबीच दुईपक्षीय सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ। तलबको माग गर्दै आन्दोलनमा उत्रिएका फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरूले धर्ना स्थगित गरेका छन् । आन्दोलनरत शिक्षक र नगरपालिकाबीच सहमति भएसँगै शिक्षकहरुले जारिराखेको धर्नाको कार्यक्रम
Read Moreचैत ४, काठमाडौँ | काठमाडौँको गोकर्णेश्वर नगरपालिकाकी सुस्मा लामाको हत्या प्रकरणमा अभियुक्तले प्रयोग गरेका सामग्री प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आइतबार अभियुक्तले खाल्डो खन्न प्रयोग गरेको कुटोदेखि मृतकको मोबाइलसम्म सार्वजनिक गरेको हो । १२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामालाई
Read Moreचैत ४, काठमाडौँ | बर्नार्डो शिल्भाको दुई गोल मद्दतमा न्यूक्यासल युनाइटेडलाई २-० ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा बर्नार्डोले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले १३औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने ३१औं
Read Moreचैत ४, काठमाडौँ | काठमाडौँ गोकर्णेश्वर नगरपालिका– ३ स्थित तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेकाे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुस्माकाे हत्यामा संलग्न भएकाे आराेपमा तारेभिर बस्ने २१
Read Moreचैत ४, काठमाडौं | प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य भएकी थिइन् । चैत ४, काठमाडौं | जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभ
Read Moreचैत ४, काठमाडौं | ज्योतिष शास्त्रका अनुसार घरमा पूजा गर्न र मन्दिर स्थापना गर्ने सही दिशा पूर्व अर्थात् पूर्व दिशा हो। विशेषगरी उत्तर पूर्व कुनालाई पूजा गर्नका लागि उत्तम दिशा मानिन्छ भने दक्षिण दिशामा भगवान वा मन्दिर स्थापना गर्न निषेध गरिएको छ । तर वास्तुका अनुसार यदि यस दिशामा भगवानको तस्वि
Read Moreचैत ४, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देश
Read Moreचैत ३, काठमाडौं | काठमाडौंमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका-८ ग
Read Moreचैत ३, काठमाडौ | ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ग्रील ब्यवसायमा पछिल्लो समय ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुदा दुर्घटनाहरु बढेको व्यवसायीहरुले बताए । ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ
Read Moreचैत ३, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ
Read Moreचैत २, काठमाडौँ | मनी ट्रान्स्फरका सञ्चालकलाई गोली हानेर पैसा लुट्ने समूह प्रहरी नियन्त्रणमा आएको छ । भारतबाट आएको एक समूहले शुक्रबार रौतहटको ईशनाथ नगरपालिका–७, खापडचोकस्थित शिवम् मनी ट्रान्स्फरका सञ्चालक नितेश साहलाई कन्चटमा गोली हानेर पैसा लुटेको थियो । रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठका
Read Moreचैत २, काठमाडौं | विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको शौचालयमा शव फेला परेको छ। धारिलो हतियार प्रहार गरेर हत्या भएको र उनको शव शौचालयमा फालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। दास डेरामा बसेको घरको कोठा भित्रको शौचालयमा श
Read Moreचैत २, काठमाडौं | युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि नगर्न निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाहरु संचालनको कार्यविधि छिटै जारी गर्ने तयारी भैरहेको जानकारी दिदै कार्यविधि जारी नहुन्जेल खेलकुद बाहेकका गतिबिधि
Read Moreचैत २, काठमाडौं | यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेशका लागि साविक विजेता रियाल मड्रिडले म्यान्चेस्टर सिटीको चुनौती सामना गर्ने भएको छ । शुक्रबार भएको ‘ड्र’ बाट इंग्लिस क्लब सिटीले स्पेनिस प्रतिद्वन्द्वी पाएको हो । प्रतियोगिताको सबैभन्दा सफल टिम रियालले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिग
Read Moreचैत २, काठमाडौँ | रास्वपाका उपसभापति एवं श्रममन्त्री डीपी अर्यालले सभापति रवि लामिछानेलाई कांग्रेसबाट आएको प्रधानमन्त्री प्रस्तावको अडियो रेकर्ड सुरक्षित रहेको दाबी गरेका छन् । प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै अर्यालले कांग्रेसबाट आएको प्रस्तावको टेलिफोन वार्तालापको अडियो सुरक्षित रहेको दाबी गरेका हु
Read Moreचैत २, विराटनगर | विराटनगरमा हत्या गरेको अवस्थामा स्टाफ नर्सको शव फेला परेको छ। विराटनगर महानगरपालिका-४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ
Read Moreचैत २, काठमाडौँ | राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् । आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन् । हाल अमेरिकामा रहेकी अनिताले उ
Read Moreचैत २, रौतहट । रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो । मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् । सो क्
Read Moreचैत २, काठमाडौँ | बलिउडका सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनलाई शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । ८१ वर्षीय अमिताभको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ । बिहान उनी उच्च सेक्युरिटीको साथ अस्पताल पुगेका थिए । खबरहरूका अनुसार अभिनेताको काँधमा समस्या भएपछि
Read Moreचैत २, काठमाडौँ | नेपाल र आयरल्याण्डबीचको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयरल्याण्ड वल्भ्सको आगामी नेपाली भ्रमणको तालिका सार्वजनिक गरेको हो। आयरल्याण्डले नेपालमा कुल ८ खेल खेल्नेछ। आयरल्याण्डले नेपालमा ३ फरक सिरिज खेल्नेछ। पहिलो सिरिजमा नेपाली राष्ट्रिय टोली र आय
Read Moreचैत २, काठमाडौँ | कपनबाट हराएकी १९ वर्षीया युवती सुस्मिता थापा पशुपतिनजिकको जङ्गलमा मृत फेला परेकी छिन् । गोरखनाथ मन्दिरमाथिको जंगलमा थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले बताए । उनले भने, `आज बिहान मर्न
Read Moreचैत २, काठमाडौँ | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले माओवादी केन्द्रका नेता सुनले पहेँलपुर भएको बताएकीस् छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले माओवादी नेता सुनले पहेँलपुर भएको टिप्पणी गर्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको बताइन् ।
Read Moreचैत २, काठमाडौँ | सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालि
Read Moreचैत २, काठमाडौँ | सुन तस्करीसम्बन्धी अनुसन्धानमा कतिपय व्यक्ति जोगाउन पदको दुरुपयोग गरेको ठहर गर्दै छानबिन आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई कारवाही सिफारिस गरेको छ । अनुसन्धान गर्ने ठाउँमा बसेर तस्करीमा संलग्न व्यक्तिलाई जोगाउन भूमिका खेलेको प
Read More