माघ २६, काठमाडौँ | अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको टी- २० सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले वेस्टइण्डिजलाई ११ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको २१४ रनको लक्ष्य पछाएको वेस्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको हो । वेस्टइन्डिजका
Read Moreमाघ २६, धनगढी | कैलालीको धनगढीमा मोटरसाइकल ठेलामा ठोक्किँदा चालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-१८ ई गाँउ सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल एक्कासी ठोकिँदा बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज
Read Moreमाघ २६, काठमाडौँ | बर्दिया गुलरिया नगरपालिकास्थित भारतीय सिमाना लौकाही हुँदै भादापुरुवा जाने क्रममा एसएसबीले एक नेपालीबाट लागूऔषधसहित पक्राउ गरेको छ । एसएसबीले शंका लागि जाँच गर्दा १२ ग्राम लागूऔषध जस्तो देखिने ब्राउन सुगर फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन
Read Moreमाघ २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा भएको छ। उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काजमा प्रहरी प्रधान कार्यालय सरुवा गर्ने निर्णय गरेका हुन्। प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय व
Read Moreमाघ २६, काठमाडौँ | भाेजपुर र हुम्लाबाट बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरकाे भोजपुर नगरपालिका-१२ टक्सार बस्ने ३३ वर्षीय बल बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते सोही ठाउँस्थित सल्लाघारीमा
Read Moreमाघ २६, नवलपरासी पूर्व | विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा विनयी त्रिबेणी गाउँपालिका- ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका-६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी
Read Moreमाघ २६, काठमाडौँ | फिल्म ‘जेलर’को बम्पर सफलतापछि कलिउड सुपरस्टार रजनीकान्त पुनः एकपटक फ्यानलाई मनोरन्जन गर्न थिएटरमा पुगेका छन् । ७३ वर्षको उमेरमा पनि ‘थलाइवा’को जादु दर्शकका लागि प्रतिक्षा बनिरहन्छ । उनी नयाँ फिल्म ‘लाल सलाम’का साथ शुक्रबारबाट थिएटरमा पुगेका छन् । यो फिल्म हेर्न दर्शकको उपस्थ
Read Moreमाघ २६, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार पौडेल क्यानडाका लागि आवासीय नेपाली राजदूत नियुक्त भएका छन् । यस्तै
Read Moreमाघ २६, काठमाडौँ | गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो । कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका
Read Moreमाघ २६, काठमाडौँ | ४ फेब्रुअरीमा हङकङमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले खेलेको हेर्न नपाएर निराश बनेका दर्शकलाई टिकटको ५० प्रतिशत रकम फिर्ता हुने भएको छ। आइतबार हङकङ स्टेडियममा मेस्सी आबद्ध क्लब इन्टर मियामी र स्थानीय क्लब हङकङ इलेभेनबीच मैत्रीपूर्ण खेल भएको थियो। उक
Read Moreमाघ २६, काठमाडौँ | अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर दिँदै यसको सुरुवात गरेका हुन् । ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक सुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए । बढीभन्द
Read Moreमाघ २६, काठमाडौँ | दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छी गाउँपालिकास्थित ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना गरिएको छ। २० रुपैयाँ पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि गल्छी–७ मासटारमा रहेको ह्याम्लेट रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो। पृथ्वी
Read Moreमाघ २६, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासन मान्ने कांग्रेसले व्यवहारमा पनि लागू गर्नुपर्ने बताएका छन् । काठमाडौंको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारी र ठग भीआईपी नहुने टिप्पणी गरे । उनले भने, ‘भ्रष्टाचारको सन्दर्भमा कांग्रेसले मन्त्र बनाउनैपर्छ- दोषी जोसुक
Read Moreमाघ २६, काठमाडौँ | दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बयान लिएको छ । मन्त्री ज्वालाले केही दिनअघि आयोगमा आएर बयान दिएका हुन् । उक्त घटनामा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछाम
Read Moreमाघ २६, काठमाडौँ | चेकिङ ड्युटी सकेर फर्किने क्रममा प्रहरीकाे भ्यानबाट खसेर एक प्रहरीकाे मृत्यु भएको छ। प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीकाे भ्यानबाट खसेर ज्यान गएकाे हाे। प्रहरीकाे रातको सुरक्षा योजना अनुसारको चेकिङ ड्युटी सकेर माेबाइल ड्युटीमा खटिएका सुर्खेत गुर
Read Moreमाघ २६, हेटौंडा | मकवानपुरमा एकैदिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ । बिहीबार एकैदिन चार बालविवाह रोकिएको बालहेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए । कैलाश गाउँपालिका-३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका-३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो । मनह
Read Moreमाघ २६, काठमाडौँ | सगरमाथा आरोहण गर्ने मानिसले अब आफ्नो दिसा आधार शिविर (बेस क्याम्प) हुँदै फिर्ता ल्याउनुपर्ने भएको छ । सगरमाथा हिमाल क्षेत्र पर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाले यस्तो निर्देशन दिएको हो । आरोहणकर्ताले हिमाल क्षेत्रमा छोड्ने गरेको दिसा र अन्य किसिमको फोहोरले विश्वकै सर्वाेच्च
Read Moreमाघ २६, काठमाडौँ | बलात्कारको मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थालेका छन्। जिल्ला अदालत काठमाडौंले फैसलाको पूर्णपाठ सार्वजनिक गरे लगत्तै सन्दीपका कानुन व्यवसायीले उच्च अदालत पाटनमा जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थाल
Read Moreमाघ २६, काठमाडौँ | सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साथै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख
Read Moreमाघ २६, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरीलाई उपत्यका प्रहरी कार्यालयले काज सरुवा गरेको छ । उनीहरूलाई काजमा रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा सरुवा गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले बताए । सरुवा हुनेमा प्र
Read Moreमाघ २६, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १००, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्
Read Moreमाघ २६, काठमाडौं | अस्ट्रेलिया जारी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । य
Read Moreमाघ २६, काठमाडौं | हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ । दिउ
Read Moreमाघ २५, काठमाडौँ | देशका विभिन्न भागबाट आएका पीडितले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विरुद्ध बिहीबार प्रदर्शन गरेका छन्। सरकारले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि पीडितहरू खुलामञ्चमा प्रदर्शन गर्न खोजेका थिए। महानगरले रोक लागएपछि पछिल्लो समय रत्नपार्कस्थित शान्त
Read Moreमाघ २५, काठमाडौँ | मौलापुर नगरपालिकाले आफ्नो पालिकाभित्र कसैले छोरीको बिहे गर्दैछ भने ३० हजार रुपैयाँ बिहे खर्च दिने स्थानीय सरकारले कार्यक्रम ल्याएको छ । सरकारले नै त्यसरी बिहे खर्च दिनु उचित हो कि होइन भन्ने बहस एकातिर छँदैछ, अर्कोतिर नक्कली बिहेको कागज बनाएर ३० हजार लिने कार्यमा वडाध्यक्ष र कर्मच
Read Moreमाघ २५, काठमाडौँ | रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको रौतहटको १०औँ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी अध्यक्ष ओलीलाई १०१ किलोको माला लगाएर एमाले जिल्ला कमिटी रौतहटले स्वागत गरेको ह
Read Moreमाघ २५, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेर गैरकानुनी लाभ उठाइ हानीनोक्सानी पुर्याएको आ
Read Moreमाघ २५, काठमाडौँ | पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी जाँचबुझ आयोगमा बयान दिएका छन् । आयोग स्रोतका अनुसार महराको बयान सकिएको छ । सिंहदरबारस्थित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा महराले डेढ घण्टा बयान दिएर फर्केका छन् । बिहीबार बयान दिन पुगेको भवनमा उनी गृहमन्त
Read More