नेकपा एसमा जिम्मेवारी हेरफेर : महासचिवमा घनश्याम, बेदुराम उपाध्यक्ष

Posted on: 19 Mar, 2023

चैत ५, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमाले छाडेर स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि नेकपा एसमा लागेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!