अर्थ/विकास | काठमाडौँ - KTM


अब रोल्पाको थवाङबाट सिधैँ काठमाडौँ

Posted on December 22, 2021 | views : 1752 | काठमाडौँ - KTM

पुस ७, रोल्पा | रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौँसँग जोडिएको हो ।  बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात

Read More

अर्थमन्त्रीका सल्लाहकार भन्छन् : अब पुँजीगत खर्च बढ्छ

Posted on December 21, 2021 | views : 1483 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले पुस महिनाभरिमा पुँजीगत खर्च आश्चर्यजनक ढंगले बढ्ने बताएका छन्। वित्तीय प्रणालीमा देखिएको तरलता संकुचनको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा गम्भीर रूपमा काम भइरहेको उनले बताए। सोही अनुरूप नै प्रणालीमा ५० अर्ब थपि

Read More

नेप्सेमा सूचीकृत बैंकले गरे लाभांश घाेषणा, कुन बैंककाे कति ?

Posted on December 21, 2021 | views : 1493 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका केहीले लगानीकर्तालाई नै दिइसकेका छन् । यसपालि पनि नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । यसपटक बैंकहरुले नगदभन्दा सेयर बोनसलाई प्राथमिकता दिएका छन् । लाभ

Read More

शेयर परिसूचक नेप्सेमा ५६ अङ्कले उकालो

Posted on December 21, 2021 | views : 894 | काठमाडौँ - KTM

 पुस ६, काठमाडौँ | आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६ अंकले बढेको छ । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजारमा आज उच्च वृद्धि आएको हो । आज ५६ अंककाे सुधार भएसँगै नेप्से विन्दु २४ सय १५ अंकमा पुगेर रोकिएको छ । खासगरी, नेपाल राष्ट्र बैंकले सोमबार अनियन्त्रित आयात रोक्ने गरेको व

Read More

घट्यो सुनको मूल्य : तोलाको कति पुग्यो ?

Posted on December 21, 2021 | views : 935 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | नेपाली बजारमा मगंलबारस सुनको मूल्यमा गिरावट आएको छ। छापावाला सुन तोलामा ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार प्रतिलोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने भएको छ। यस्तै तेजाबी सुन प्रतितो

Read More

नियोजित हल्लाको पछि नलागौँ, अर्थतन्त्रका सूचक ठिक छन्: अर्थमन्त्री

Posted on December 20, 2021 | views : 1250 | काठमाडौँ - KTM

पुस ५, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा पर्नथालेको भनी गरिएको प्रचारलाई ‘नियोजित हल्ला’को सङ्ज्ञा दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित पूँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्रका सूचकमा सङ्कट आएको भनी भ्रम छर्न खोजिएको बताउनुभय

Read More

सुनको मूल्यमा गिरावट : तोलाको कति ?

Posted on December 19, 2021 | views : 1331 | काठमाडौँ - KTM

पुस ४, काठमाडौँ |आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजाररुपैयाँ कायम भएकोमा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो। आइतबार छापावाल सुन प्रति १० ग्राम ८० हजार २४५ रुपैयाँ कायम भएको महा

Read More

अमेजनलाई २०० करोडको जरिवना, सम्झौता उलंघन गरेको आरोप !

Posted on December 18, 2021 | views : 985 | काठमाडौँ - KTM

एजेन्सी | भारतको प्रतिस्पर्धा आयोग (सीसीआइ) ले शुक्रबार अमेजनको फ्यूचर कूपनसँग २०१९ मा भएको सम्झौतालाई निलम्बन गरेको छ । अमेजनलाई नियामक अनुमोदनको समयमा जानकारी लुकाएकोमा २०० करोड रुपैयाँ जरिवाना पनि गरिएको छ । सीसीआईले पनि सम्झौतालाई नयाँ ढंगले हेर्न आग्रह गरेको छ । फ्यूचर कुपन प्रालि र कन्फेड

Read More

मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ: अर्थविद

Posted on December 17, 2021 | views : 1270 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ उन्मुख रहेको अर्थविद्हरू बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शुक्रबार 'नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे' अर्थविद्हरूसँग भएको छलफलमा अर्थविद्हरूले अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक देखिएकाल

Read More

विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न मन्त्री शर्माको आग्रह !

Posted on December 17, 2021 | views : 1535 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | अर्थ मन्त्रालयमा पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरे। समयमा पुँजीगत खर्च हुन नसक्दा तरलताम

Read More

सुनको भाउ बढ्यो : तोलाको कति ?

Posted on December 17, 2021 | views : 1020 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढेको छ। यो महिना लागे पछि सुनको भाउ लगातार बढेको छ। मंसिर अन्तिम हप्ता केही घटेको सुनको भाउ फेरि बढ्न थालेको हो। आज तोलामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ। हिजो पनि तोलामा सात सय रुपैयाँले सुनको भाउ बढेको थियो। यस्तै,

Read More

पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी

Posted on December 17, 2021 | views : 1006 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। भारतले पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम खरीद मूल्य पठाएपछि नेपालले पनि सोहि अनुसार मूल्य समायोजन गर्न लागेको हो। भारतीय आयल निगमले नेपाललाई हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ

Read More

दोहोरो अंकले ओरालो लाग्यो नेप्से परिसूचक !

Posted on December 16, 2021 | views : 1226 | काठमाडौँ - KTM

पुस १, काठमाडौँ | साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार साढे २ अर्ब पनि प

Read More

आकाशियो डलरको भाउ ! नेपाललाई पर्छ यस्तो असर !

Posted on December 16, 2021 | views : 1191 | काठमाडौँ - KTM

पुस १, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको मूल्य डेढ वर्षयताकै महँगो भएको छ । विहीबार लागि एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ६८ पैसा रहेको छ भने विक्रि दर १२२ रुपैयाँ २८ पैसा रहेको छ ।  बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १२

Read More

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च ! १ सय २१ रूपैयाँ माथि भयो !

Posted on December 15, 2021 | views : 996 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौँ | बुधबार अमेरिकी डलरको भाउ १२१ रुपैयाँ माथि पुगेको छ। विदेशी विनिमय दरबारे जानकारी राख्दा पाएको र पाउने रकमको हिसाब राख्न सहज हुन्छ। बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। नेपालीहरु वैदेशीक रोजगारमा जाने क्रम दिनानुदिन बढ्दो छ। विदेशीएक

Read More

वित्तीय बजारलाई अफ्ठेरो पार्ने नीति सच्याउँछौं : अर्थमन्त्री

Posted on December 15, 2021 | views : 1179 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौँ |अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको जानकारी दिएका छन्। महिनौंदेखि तरलता अभावका कारण बैंकले लगानी गर्न नसकी निक्षेप संकलनलाई प्राथमिकता दिइरहेका समयमा उनले सरकारका कानूनले वित्तीय बजारमा समस्या परेको हो भने

Read More

यस्तो छ बुधबार सुनको मूल्य ! कतिमा हुँदैछ कारोबार ?

Posted on December 15, 2021 | views : 1114 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ कायम गरिएकोे महासंघ

Read More

४३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, कसको कति कारोबार ?

Posted on December 14, 2021 | views : 1219 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ | केहिदिनदेखि लगातार घटेको नेप्से सूचकमा मंगलबार एकाएक छलाङ देखिएको छ । बुधबार एकैदिन ६% बढीले बढेको नेप्से १३७ अंकले बढेर कारोबार समय अगावै सर्किट लागेर बन्द भएको छ ।  मंगलबार ४३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ  । मंगलबार कारोबार सुरु भएको करिब डेढ घण्टामा नै न

Read More

नेप्सेमा आजका लागि कारोबार बन्द !

Posted on December 14, 2021 | views : 1516 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौं । नेप्सेमा लगातार मूल्यबृद्धि थाम्न नसकेर आजको लागि कारोबार बन्द भएको छ । पहिलो पटक ५% बढीको मूल्यवृद्धिको सर्किट लागेको नेप्से ४० मिनेटको लागि बन्द भएको थियो । ४० मिनेटपछि खुलेको केही बेरमै  फेरी ६.०१ प्रतिशतले मूल्यबृद्धि भएपछि आजको लागि सेयर कारोबारनै बन्द गरिएको छ ।

Read More

अर्थमन्त्री शर्माद्वारा सेयरमा लगानीकर्ताहरुलाई आग्रह - 'तपाईँलाई भ्रम दिँदै ठग्लान्'

Posted on December 13, 2021 | views : 1087 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौं | अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन् । सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधनको क्रममा मन्त्री शर्माले शेयर बजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने बता

Read More

खल्तीमा वर्ल्डलिंकको लगानी, दुर्गममा वित्तीय पहुँच पुर्याउने लक्ष्य

Posted on December 13, 2021 | views : 903 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । यस लगानी पस्चात नेपालको अग्रणी डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहनेछ ।  नेपालको ७७ वटै जिल्लामा ईन्टरनेट सेवामार्फत सुविधा पुर्याइरहे

Read More

नेप्सेमा ८८ अङ्ककाे पहिराे !

Posted on December 12, 2021 | views : 1416 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | पछिल्लो समय निरन्तर ओरालो लागिरहेको नेप्सेमा यो साताको पहिलो दिन नै ८८ अंकको गिरावट आएको छ । ८८ अङ्ककाे गिरावटसँगै  नेप्से बिन्दु २३ सय ६१ अंकमा आइपुगेको छ । एकै दिन उच्च अंकको गिरावट आएसँगै परिसूचक २३ सय ६१ अंकको बिन्दुमा आइपुगेको हाे । परिसूचकमा ठूलो अंकको गिरावट आएको दि

Read More

सुनचाँदीको मूल्य बढ्यो : कतिमा हुदैंछ कारोबार ?

Posted on December 12, 2021 | views : 1156 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | साताको पहिलो दिन नेपाली बजारमा आज (आइतवार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन (शुक्रवार)  यस्तो सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थिय

Read More

शेयर बजारको वर्षकै न्यून बिन्दुमा नेप्से !

Posted on December 11, 2021 | views : 1485 | काठमाडौँ - KTM

मंसिर २५, काठमाडौं | शेयर बजारको वर्षकै न्यून बिन्दुमा नेप्से पुगेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यस

Read More

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो !

Posted on December 11, 2021 | views : 1491 | काठमाडौँ - KTM

मंसिर २५, काठमाडौं | दैनिक उपभोग्य वस्तु महँगो हुँदा यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता  परेका  छन्। पछिल्लो  समयमा  दैनिक उपभोग्य  वस्तुको  मूल्य आकाशिए पनि त्यो मूल्य वृद्धि वास्तविक हो वा कृत्रिम स्पष्ट हुन सकेको छैन । मूल्य वृद्धि कृत्रिम भएको धेरै सरोकारवालाक

Read More

चीनकै दोस्रो ठूलो कम्पनी टाट पल्टियो ! १२८ बैंकको ऋण तिर्न बाँकी

Posted on December 10, 2021 | views : 1100 | काठमाडौँ - KTM

एजेन्सी | रेटिङ एजेन्सी फिचले चीनको एभरग्रान्ड कम्पनीको टाटपल्टेको घोषणा गरेको छ । कम्पनीले विदेशी ऋणपत्रको ब्याज तिर्न नसक्दा यस्तो भएको हो । सोमबार ८८२ मिलियन डलर तिर्नुपर्ने थियो तर कम्पनी त्यसमा असफल भयो । यस घटनाका कारण चिनियाँ सरकारलाई डर छ अझै धेरै कम्पनीहरू यसको चपेटामा पर्न सक्छन् ।  ए

Read More

सेयर बजारप्रति अर्थमन्त्रीको चासो !

Posted on December 10, 2021 | views : 1248 | काठमाडौँ - KTM

मंसिर २४, काठमाडौं | अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले सेयर बजारप्रति अर्थ मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताएका छन्। अर्थसंसारको अन्तर्क्रियामा उनले भने, ‘अर्थमन्त्रीज्यू जहिले पनि सेयर बजार प्रति सकारात्मक हुनुहुन्छ। सेयर बजारको विकास र स्थायित्वको लागि उहाँ सक्रिय र

Read More

सुनको मूल्य फेरि घट्यो : तोलाको कति ?

Posted on December 10, 2021 | views : 1524 | काठमाडौँ - KTM

मंसिर २४, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो विहिबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। महासङ्घ

Read More