अर्थ/विकास | काठमाडौँ - KTM


आव २०७९/८० बजेट: कुन मन्त्रालयलाई कति बजेट ?

Posted on May 30, 2022 | views : 756 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौं | सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० बजेट संसदमा प्रस्तुत गर्यो । बजेटमा प्रत्येक मन्त्रालयलाई ठूलो रकम विनियोजन गरिएको छ ।  आगामी आर्थिक वर्ष कृषी तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको लाग

Read More

सुन-चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

Posted on May 30, 2022 | views : 1654 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौं | सुन चाँदीको भाउ आज सामान्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा आज ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

साउनदेखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने

Posted on May 29, 2022 | views : 1114 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरी तलबमा १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि गरिने बताएका हुन् ।  निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेर

Read More

वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा लगानी सुनिश्चित गरिने

Posted on May 29, 2022 | views : 1199 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने भएको छ ।  आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्

Read More

२० युनिटसम्म विद्युत्त नि:शुल्क

Posted on May 29, 2022 | views : 1810 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकारले  २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

Read More

सरकारले चीनसँग जोड्ने सडकलाई दियो प्राथमिकता, गल्छी–रसुवागढी सडकलाई छुट्टयायो एक अर्ब ८५ करोड

Posted on May 29, 2022 | views : 733 | काठमाडौँ - KTM

जेठ १५,  काठमाडौं | सरकारले चीनसँगको सीमानाकासम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ ।  सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा गल्छी–रसुवागढी सडकलाई प्राथमिकतामा राखी १ अर्ब ८५ करोड रुपैयाँ बेजट विनियोजन गरेको छ ।  ‘गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवगढी सडको गल्छीदेखि स्याफ्

Read More

रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजित

Posted on May 29, 2022 | views : 1211 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकारले रेल मेट्रो रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत उक्त कुरा बताएका हुन् । पूर्वपश्चिम रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिइने अर्थमन्त्री शर्माले बताए । वीरगन

Read More

जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

Posted on May 29, 2022 | views : 1072 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जलस्रोत तथा सिँचाइका लागि कूल ३३ अर्ब ५०

Read More

हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट

Posted on May 29, 2022 | views : 994 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार गरिने बताए ।  निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्प

Read More

काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने

Posted on May 29, 2022 | views : 909 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौं–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।  ‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रा

Read More

अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता

Posted on May 29, 2022 | views : 762 | काठमाडौँ - KTM

 जेठ १५, काठमाडौं | सरकारले ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  ६८ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने जानकारी द

Read More

उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट

Posted on May 29, 2022 | views : 915 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेको जानकारी दिए ।  दुर्गम क्षेत्रमा खाद्य सुर

Read More

२०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गरिने

Posted on May 29, 2022 | views : 999 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकारले २०४९ सालअघि साझा संस्थाबाट लिएको ऋण मिनाहा गर्ने घोषणा गरेको छ ।   संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले २०४९ सालअघि एकीकृत साझा संस्थाबाट लिएको ऋण मिनाहा

Read More

जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने

Posted on May 29, 2022 | views : 943 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकारले उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैै उक्त कुरा बताएका हुन् ।  ‘उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको हदबन्द

Read More

निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाइने

Posted on May 29, 2022 | views : 999 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकारले बाराको निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ढा

Read More

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन

Posted on May 29, 2022 | views : 605 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु

Read More

बजेट आज : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्ने !

Posted on May 29, 2022 | views : 1260 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ । यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने

Read More

अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेस गर्ने

Posted on May 29, 2022 | views : 713 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८/७९ का आर्थिक सर्वेक्षण पेस हुनेछ ।  अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।  बैठकमा राष्ट्रियसभा सदस्य कम

Read More

आज बजेट ल्याउदै सरकार

Posted on May 29, 2022 | views : 942 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं | सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन

Read More

डिजेल, पेट्रोल सहित यी हुन् नेपालले १० महिनामा सबैभन्दा बढी रकम खर्चेर आयात गरेको १० वस्तु

Posted on May 27, 2022 | views : 779 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ | नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यन्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरीने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर गरेको छ ।  भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले सबैभन्दा बढी

Read More

हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Posted on May 27, 2022 | views : 2945 | काठमाडौँ - KTM

                              जेठ १३, काठमाडौं | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रीदर १२४ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३२

Read More

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतको आदेश

Posted on May 26, 2022 | views : 1366 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न भन्दै सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश दिएको हो ।   वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित

Read More

भारतमा भन्दा नेपालमा महँगो इन्धनको मूल्य !

Posted on May 26, 2022 | views : 817 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएको छ । नेपाल आयल निगमले ७ वैशाखको राति गरेको मूल्यवृद्धि पछि नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको भाउ लिटरमा १० रुपैयाँ र पेट्रोलमा ५ देखि ६ रुपैयाँसम्म नेपालतर्फ महँगो भएको न

Read More

दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो

Posted on May 26, 2022 | views : 1029 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ ।  २०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।   सो अवधिमा नेपालले १४ करोड ७५ लाख १५ हजार ८८२

Read More

घट्यो सुनको मूल्य, कति पुग्यो?

Posted on May 26, 2022 | views : 773 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९८ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । अघिल्लो दिन

Read More

हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Posted on May 26, 2022 | views : 1581 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विनिमय दर अनुसार आज मेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १२४ रूपैयाँ ३५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ९० पैसा र बिक्रीदर ३४ रूपैयाँ ०६ पैसा पुगेको छ। युरोपियन युरो एकको

Read More

दश महिनामा वैदेशिक रोजगारीमा जान लिए ५ लाखभन्दा बढीले श्रम स्वीकृति

Posted on May 25, 2022 | views : 922 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौं | चालु आर्थिक वर्षको पहिलो दश महिनामा वैदेशिक रोजगारमा जान ५ लाख ५ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् ।  २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।  विभागका अनुसार गएको वैशाख महिनामा मात्र ४५ हजार ४ जनाले

Read More

दश महिनामा एक खर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल नेपाल भित्रियो

Posted on May 25, 2022 | views : 802 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौं | चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात भएको भन्सार विभागले जनाएको छ ।&n

Read More