अर्थ/विकास | काठमाडौँ - KTM


'कृषि उत्पादनलाई उद्योगमा बदलौं'

Posted on December 31, 2021 | views : 1478 | काठमाडौँ - KTM

पुस १६, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको चौधौं वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताए। एकातिर कृषियोग्य भ

Read More

बढ्यो सुनको मूल्य

Posted on December 31, 2021 | views : 1358 | काठमाडौँ - KTM

पुस १६, काठमाडौँ | सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७०० तोकिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार ते

Read More

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on December 30, 2021 | views : 1184 | काठमाडौँ - KTM

पुस १५, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ ।

Read More

पाँच महिनामा चौध करोड बराबरको नून बिक्री

Posted on December 29, 2021 | views : 2138 | काठमाडौँ - KTM

पुस १४, काठमाडौँ | साल्ट ट्रेडिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल रु चौध करोड मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गर्न सफल भएको छ  । कार्यालयका अनुसार आव २०७८÷७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल रु चौध करोड ३५ लाख २५ हजार ३२५&nb

Read More

कस्तो छ आजको सुनचाँदीको मूल्य ?

Posted on December 28, 2021 | views : 1676 | काठमाडौँ - KTM

पुस १३, काठमाडौँ | नेपाली बजारमा आज मंगलबार सुनको मूल्य ओरालो लागेको छ भने चाँदी उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले ओरालो लागेर ९३ हजार रुपैयाँमा कारोबार भएको छ। तेजावी सुन प्रतितोलामा ९२ ह

Read More

सुनको मूल्यमा वृद्धि

Posted on December 27, 2021 | views : 1472 | काठमाडौँ - KTM

पुस १२, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९३ हजार २०० पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ७०० रहने छ जस

Read More

नेप्से कारोबार ७१.२० अंकले उकालो !

Posted on December 26, 2021 | views : 1100 | काठमाडौँ - KTM

पुस ११, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको हो ।  त्यस्तै, कोरोबार रकममा पनि बृद्धि भएको छ । आज ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ । बिहिरबार नेप्से

Read More

अमेरिका, सिंगापुर लगाएत देशबाट २ करोड ७ लाख बराबरको नक्कली गरगहना आयात

Posted on December 26, 2021 | views : 1238 | काठमाडौँ - KTM

पुस ११, काठमाडौँ | चालु आर्थिक वर्षको ५ महिनामा २ करोड ७ लाख बराबरको नक्कली गरगहना आयात भएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा २ करोड ७ लाख रुपैयाँ नक्कली गहना र ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सुनचाँदी आयात भएको हो । भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार १ अर्ब ८८ कर

Read More

आज सुनचाँदीको मूल्य कति ? यस्तो छ बजारभाउ

Posted on December 26, 2021 | views : 1497 | काठमाडौँ - KTM

पुस ११, काठमाडौँ | नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम रहेको हो। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला

Read More

तीन वर्षभित्र नेपाल काठमा आत्मनिर्भर हुन्छ: मन्त्री यादव

Posted on December 25, 2021 | views : 1227 | काठमाडौँ - KTM

पुस १०, काठमाडौँ | वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्दता व्यक्त गर्नुभएको छ ।  नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौँथो महाधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी सन् २०३० सम्ममा नेपालको क

Read More

हनुमानढोका दरबार क्षेत्रका तीस सम्पदाको पुनःनिर्माण सम्पन्न

Posted on December 25, 2021 | views : 1110 | काठमाडौँ - KTM

पुस १०, काठमाडौँ | भूकम्पका कारण क्षति भएका विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदा एकपछि अर्को ठडिन थालेका छन् । क्षति भएकामध्ये हालसम्म ३० सम्पदाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।  केही कोरोनाका भाइरसका कारण रोक्नुपरेको सम्पदा पुनःनिर्माणको कामले अहिले तीव्रता पाएको

Read More

मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत, प्रति शेयर मूल्य कति ?

Posted on December 23, 2021 | views : 1535 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनी र नेप्सेबीच आज प्रतिशेयर अङ्कित मूल्य रु १०० रहेको छ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकरण हुने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आय

Read More

स्रोत नखुलेको १६ लाख नगद सहित पक्राउ

Posted on December 23, 2021 | views : 1603 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | स्रोत नखुलेको १६ लाख रुपैयाँ सहित  एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहा रहेका  छन् ।  उनलाई बिहीबार बिहान प्रहरी कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा उन

Read More

५ महिनामा एक खर्बभन्दा बढीको निर्यात

Posted on December 23, 2021 | views : 1590 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको निर्यात व्यापार एक सय प्रतिशतभन्दा धेरैले बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्म पाँच महिनाकाे अवधिमा नेपालले एक खर्ब दुई अर्ब रुपैयाँको सामान निर्यात गरेको छ। यो गएको वर्षको पाँच महिनाको तुलनामा एक सय पाँच दशमलव ६१

Read More

पाँच महिनामा रु ८८ अर्ब राजस्व सङ्कलन

Posted on December 23, 2021 | views : 1500 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व सङ्कलन गर्न सफल भएको हो । आर्थिक वर्ष २०७७/७८को सा

Read More

तरलता अभाव भईरहेको बेला राष्ट्र बैंकले यसैसाता ५२ अर्ब बजारमा पठाउँदै

Posted on December 23, 2021 | views : 1182 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले

Read More

बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

Posted on December 23, 2021 | views : 1352 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले बढेर रु ९३ हजार ३०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ८०० कायम भएको

Read More

भक्तपुर–नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता

Posted on December 23, 2021 | views : 2628 | काठमाडौँ - KTM

पुस ८, भक्तपुर | विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने कमलविनायक–नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ । सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार रातिसम्म आयोजना गरे

Read More

नेप्सेमा एकैदिन ९२ अङ्ककाे वृद्धि, कति भयाे काराेबार ?

Posted on December 22, 2021 | views : 754 | काठमाडौँ - KTM

पुस ७, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार ९२ अंकको उत्साहजनक वृद्धि देखिएको छ । कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म झण्डै एक सय अंकले बढेर बन्द भएको हो । २४ सय २५ अंकबाट कारोबार सुरु भएको नेप्सेमा ९२ अंकको सुधार आउँदा परिसूचक २५ सय ७ अंकमा पुगेको छ । यसक्रममा ८१

Read More

नेपाल बाट भूटान निर्यात हुँदै किबीका बिरुवा

Posted on December 22, 2021 | views : 1249 | काठमाडौँ - KTM

पुस ७, काठमाडौँ | पूर्वी नाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ । इलाममा उत्पादित किबीको बिरुवा भूटान निर्यात गरिएको हो ।  भूटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साहुले बताए । रु एक लाख

Read More

अमेरिकी डलरभाउ बढ्यो, अन्य देशको कति ?

Posted on December 22, 2021 | views : 1186 | काठमाडौँ - KTM

पुस ७, काठमाडौँ | आज बुधबार एक अमेरिकी डलरको बिक्री दर १२१.२७ रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै अमेरिकी डलरको खरिद दर १२०.६७ रुपैयाँ कायम भएको बताएको हो। यस्तै, आज एक यूरोको बिक्री दर १३६.९९ र खरिद दर १३६.११ रुपैयाँ तोकिएको छ। पाउण्ड स्टर्लिङको बिक्री दर १६०

Read More

ओरालो लाग्यो सुनको मूल्य, तोलामा कति ?

Posted on December 22, 2021 | views : 1097 | काठमाडौँ - KTM

पुस ७, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९२ हजार ६०० तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० तोकिएको छ यसको मूल्य मंगलबार

Read More

अब रोल्पाको थवाङबाट सिधैँ काठमाडौँ

Posted on December 22, 2021 | views : 1750 | काठमाडौँ - KTM

पुस ७, रोल्पा | रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौँसँग जोडिएको हो ।  बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात

Read More

अर्थमन्त्रीका सल्लाहकार भन्छन् : अब पुँजीगत खर्च बढ्छ

Posted on December 21, 2021 | views : 1480 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले पुस महिनाभरिमा पुँजीगत खर्च आश्चर्यजनक ढंगले बढ्ने बताएका छन्। वित्तीय प्रणालीमा देखिएको तरलता संकुचनको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा गम्भीर रूपमा काम भइरहेको उनले बताए। सोही अनुरूप नै प्रणालीमा ५० अर्ब थपि

Read More

नेप्सेमा सूचीकृत बैंकले गरे लाभांश घाेषणा, कुन बैंककाे कति ?

Posted on December 21, 2021 | views : 1491 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका केहीले लगानीकर्तालाई नै दिइसकेका छन् । यसपालि पनि नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । यसपटक बैंकहरुले नगदभन्दा सेयर बोनसलाई प्राथमिकता दिएका छन् । लाभ

Read More

शेयर परिसूचक नेप्सेमा ५६ अङ्कले उकालो

Posted on December 21, 2021 | views : 892 | काठमाडौँ - KTM

 पुस ६, काठमाडौँ | आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६ अंकले बढेको छ । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजारमा आज उच्च वृद्धि आएको हो । आज ५६ अंककाे सुधार भएसँगै नेप्से विन्दु २४ सय १५ अंकमा पुगेर रोकिएको छ । खासगरी, नेपाल राष्ट्र बैंकले सोमबार अनियन्त्रित आयात रोक्ने गरेको व

Read More

घट्यो सुनको मूल्य : तोलाको कति पुग्यो ?

Posted on December 21, 2021 | views : 932 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | नेपाली बजारमा मगंलबारस सुनको मूल्यमा गिरावट आएको छ। छापावाला सुन तोलामा ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार प्रतिलोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने भएको छ। यस्तै तेजाबी सुन प्रतितो

Read More

नियोजित हल्लाको पछि नलागौँ, अर्थतन्त्रका सूचक ठिक छन्: अर्थमन्त्री

Posted on December 20, 2021 | views : 1241 | काठमाडौँ - KTM

पुस ५, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा पर्नथालेको भनी गरिएको प्रचारलाई ‘नियोजित हल्ला’को सङ्ज्ञा दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित पूँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्रका सूचकमा सङ्कट आएको भनी भ्रम छर्न खोजिएको बताउनुभय

Read More