पत्रपत्रिकाबाट |


प्रत्यारोपण गर्न झिकिएको दाताको मिर्गौला छाडेर वीर अस्पतालका चिकित्सक हिँडेपछि...

Posted on October 20, 2022 | views : 739 |

कात्तिक ३, काठमाडौँ | बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा  प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको हो । 

Read More

ठगी गर्ने मेनपावरको कारबाही रोक्न उच्च नेताको दबाब

Posted on October 20, 2022 | views : 684 |

कात्तिक ३, काठमाडौँ | ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन्। हाले विभा

Read More

२८ समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

Posted on October 20, 2022 | views : 553 |

कात्तिक ३, काठमाडौँ | आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो । समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहका

Read More

दूतावास काठमाडौंमा, भिसा दिल्लीबाट

Posted on October 18, 2022 | views : 1755 |

कात्तिक १,काठमाडौँ | विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीक

Read More

जजिरा एयरवेजद्वारा आधा उडान कटौती

Posted on October 17, 2022 | views : 1240 |

असोज ३१, काठमाडौँ | भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो । तर कुव

Read More

बेलायतमा नर्स पठाउन ‘प्रोटोकल’ बन्दै

Posted on October 16, 2022 | views : 815 |

असोज ३०, काठमाडौँ | श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकल (मापदण्ड)को मस्यौदा तयार गरेको छ । यो मस्यौदा प्रोटकलमा बेलायतसँग सहमति गरेर मन्त्रिपरिषद्‍बाट परित गरिनेछ । नेपाल र बेलायतबीच परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्

Read More

दुबईको राजपरिवार सदस्यकी पूर्वपत्नीले किन गरिन् संयुक्त राष्ट्रसङ्घसँग हारगुहार?

Posted on October 13, 2022 | views : 581 |

असोज २७, काठमाडौं | दुबईको राजपरिवारका एकजना सदस्यकी पूर्वपत्नीका वकिलहरूले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्‍मा एउटा निवेदन दिएका छन्। उनीहरूले परिषद्‌का अधिकारीहरूले जेनाब जाभद्‍लु र उनका छोरीहरूको सुरक्षाको प्रत्याभूतिका लागि युएईका अधिकारीलाई हस्तक्षेप गरुन् भन्ने चाहेका छन्। उक्त निव

Read More

हातले अंगुर खुवाउने जागिर, मनग्गे तलब, रक्सी फ्री

Posted on October 12, 2022 | views : 625 |

असोज २६, काठमाडौं । एजेन्सी | एउटा चर्चित रेष्टुरेन्टमा जागिरको लागि विज्ञापन खुलेको छ । रेष्टुरेन्ट यस्ता कर्मचारीको खोजीमा छ जसले ग्राहकलाई आफ्नै हातले अंगुर खुवाउनेछन् । हो, उक्त रेष्टुरेन्टले अंगुर खुवाउने कर्मचारी अर्थात् Grape Feeder  को पदमा विज्ञापन खोलेको छ । रेष्टुरेन्टले यस विषयमा पत

Read More

‘धोका’ भएको बताउँदै पीएसजी छाड्ने मुडमा एम्बाप्पे !

Posted on October 12, 2022 | views : 687 |

असोज २६, काठमाडौँ | किलियान एम्बाप्पेले ‘धोका’ भएको महसुस गरेको र जनवरीमा पेरिस सेन्ट जर्मेन छाड्न चाहेको फ्रेन्च फुटबल विज्ञ जुलियन लरेन्सले दाबी गरेका छन् । फ्रान्सका फरवार्डले गत मे मा क्लबसँग तीन वर्षको नयाँ करार गरेका थिए । तर, अहिले उनले ‘गल्ती’ गरेको महसुस गरेको लरेन्सको भनाइ छ । बीबीसीसँग क

Read More

हुन्डी कारोबार नियन्त्रण गर्न बन्यो कार्यदल

Posted on October 11, 2022 | views : 3045 |

असोज २५, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र दक्षिण कोरियाबाट नेपालतर्फ भइरहेको हुन्डी कारोबारलाई निरुत्साहित गर्न कार्यदल गठन गरेको छ। पछिल्लो समय इजरायल र कोरियाबाट ठूलो मात्रामा रकम हुन्डीमार्फत आउन थालेपछि नेपाल राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयलाई सहजीकरण गर्न कार्

Read More

अन्तरिक्षमा मृत्यु भए शवको अवस्था कस्तो हुन्छ ?

Posted on October 10, 2022 | views : 1650 |

असोज २४, काठमाडौँ । एजेन्सी | अन्तरिक्ष पर्यटनकै विकास भइसकेको अहिलेको अवस्थामा अन्तरिक्षको यात्रा अब नौलो कुरा रहेन । ब्लु ओरिजिन तथा भर्जिन ग्यालेक्टिक जस्ता कम्पनीले पर्यटकलाई अन्तरिक्षको भ्रमण समेत गराइरहेका छन् । एलन मस्कको कम्पनी स्पेस एक्सले मंगल ग्रहमा बस्ती बसाउने तयारी गरिरहेको छ । छिट्टै

Read More

बिग्रेको एटीएमबाट साडे १४ करोड निकालेर ५ महिनामै खर्च !

Posted on September 29, 2022 | views : 1824 |

असोज १३, काठमाडौं | एजेन्सी | पेशाले एक रेष्टुरेन्ट बारमा बारटेन्डर रहेका एकजना युवक जब एकदिन आफ्नो खाता रहेको बैंकको एटीएममा पैसा निकाल्न गए तब बिग्रिएको एटीएमबाट ह्वारह्वार्ती पैसा निस्किन थाल्यो र उनले साढे १४ करोड रुपैयाँ बराबरको रकम प्राप्त गरे । माल पाएर चाल नपाउने भनेझैं तालुमा आलु फलेर प्राप

Read More

प्रलोभन देखाएर कम्बोडिया पठाउने मेनपावर सञ्चालकसहित तीन जना पक्राउ

Posted on September 27, 2022 | views : 1560 |

असोज ११, काठमाडौं | कम्बोडियामा एक हजार अमेरिकी डलर कमाउने प्रलोभन देखाएर बैदेशिक रोजगारीमा पठाउने मेनपावर सञ्चालकसहित तीन जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले सिनामंगलको आयुष ओभरसिज प्राइभेट लिमिटेडका सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो।  व्युरोका प्रहरी उपरीक्षक एवं प्रवक

Read More

नेपालीलाई विश्वकप फुटबल हेर्न महँगो पर्ने, दर्शकबाटै ५० करोड उठाउने तयारी

Posted on September 27, 2022 | views : 2335 |

असोज ११, काठमाडौं | आगामी मंसिर ४ गतेबाट विश्वकप फुटबल सुरु हुँदैछ। पहिलो खेलमा आयोजक कतार र इक्वेडर आमनेसामने हुनेछन्। कतारका मैदानमा पुगेरै विश्वभरबाट लाखौं मानिसले फुटबल हेर्न पाउनेछन्। त्यसबाहेक विश्वका अर्बौं मानिसका लागि लाइभ फुटबल हेर्ने स्रोत हो, टेलिभिजन च्यानल, ओभर द टप (ओटीटी) वा अन्य यस्

Read More

अपमान गरेको भन्दै आक्रोशित विद्यार्थीले प्रिन्सिपलमाथि गोली चलाएपछि...

Posted on September 25, 2022 | views : 608 |

एजेन्सी | भारतको लखनउमा अपमान गरेको रिसमा कक्षा १२ का एक विदार्थीले कलेजका प्रिन्सिपलमाथि गोली प्रहार गरेका छन्। प्रिन्सिपल रामसिंह बर्मालाई शनिवार गोली प्रहार भएको हो। लखनाउको सीतापुरमा रहेको आदर्श इन्टर कलेजमा उक्त घटना भएको सदरपूर प्रहरी चौकीले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ। गोली लागी घाइते

Read More

दबाबमा बालेन, भत्काउने काम रोक्न अदालतले काट्यो एकैदिन २२ पत्र

Posted on September 23, 2022 | views : 719 |

असोज ७, काठमाडौँ । टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ ।  उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपाल

Read More

बालेनलाई सरकारको जवाफ : नक्सामा टुकुचा छैन, देखाउन पनि मिल्दैन

Posted on September 22, 2022 | views : 704 |

असोज ६, काठमाडौँ | जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा खोला खोज्ने काठमाडौं महानगरपालिकाको अभियानमा धक्का लागेको छ । खोला मिचेर अनधिकृत संरचना बनाएको भन्दै महानगरले ३० भदौदेखि जय नेपाल हलदेखि कमलादी मोडसम्मको संरचनामा डोजर चलाएको थियो । त्यसक्रममा केही निजी भवनको संरचना समेत फोडिएको छ । यसविरुद्ध स

Read More

चुनाव टारेर देउवा सरकारको विकल्प खोज्ने कसरतमा राष्ट्रपति

Posted on September 22, 2022 | views : 617 |

असोज ६, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ। संविधानको धारा ११३ (३) ले राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकलाई पुनर्विचारका लागि सन्देशसहित १५ दिनभित्र पठाउने अधिकार द

Read More

चिट्ठा किन्न छोराको खुत्रुक्के फुटाएर ५० रुपैयाँ लिएका अनुपको भाग्य चम्कियो, २५ करोड जिते

Posted on September 21, 2022 | views : 1174 |

असोज ५, काठमाडौं | दुई वर्षका छोराको खुत्रुक्के फुटाएर भारतको केरल राज्यस्थित श्रीवराहम निवासी अनुप बी जब पैसा लिँदै थिए, पत्नीले उनलाई निकै गाली गरेकी थिइन् । तर पत्नीको गालीलाई बेवास्ता गर्दै उनले जब चिट्ठा किने, त्यसले उनको भाग्य चम्कियो। उनले सोही चिट्ठाबाट २५ करोड भारु जितेका छन् । २९ वर्षीय अ

Read More

२०२४ को युरोकप खेल्ने रोनाल्डोको चाहना

Posted on September 21, 2022 | views : 725 |

असोज ५, काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले २०२२ को विश्वकपपछि पनि देशका लागि खेलिरहने चाहना रहेको बताएका छन् । उनले कतारमा यसै वर्ष हुने विश्वकपपछि आफ्नो लक्ष्य २०२४ को युरोकप पनि खेल्ने रहेको बताएका हुन् । ‘यो यात्रा लामो भइसकेको छ, तर मेरो बाटो अझै सकिएको छैन, भन्ने अवसरको सद

Read More

यी हुन् सर्वाधिक रुचाइएको ४५ लाख मुनिका गाडी, कति डाउनपेमेन्टमा खरिद गर्न सकिन्छ?

Posted on September 19, 2022 | views : 689 |

असोज ३, काठमाडौं | दसैं-तिहार नजिकिएसँगै बजारमा निजी सवारी साधन खरिद गर्नेको जमात बढ्दो छ। विशेष चाडपर्वको अवसरमा सवारी साधन खरिद गर्ने हुँदा बजारमा गाडीको माग बढ्ने व्यापरीहरू बताउँछन्।  तर सरकारले गत वैशाख मध्यदेखि कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्धका कारण कम्पनीहरूले माग बमोजिम गाडी

Read More

संविधान दिवस : सुस्त कार्यान्वयन, नागरिकको मौलिक हकमाथि खेलाँची

Posted on September 19, 2022 | views : 657 |

असोज ३, काठमाडौँ | ३ असोज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बित्यो । २००४ सालमा संवैधानिक विकासको क्रम सुरु भएसँगै संविधान बन्ने क्रम सुरु भयो । त्यसयता २०७२ सालसम्म आउँदा मुलुकले सात वटा संविधान पाइसकेको छ तर नागरिकका तमाम खाले समस्या समाधान हुन सकेको छैन भने विकास र समृद्धिप्रतिको आशा र अप

Read More

चण्डीगढ अश्लील भिडियो मामिला, ८ विद्यार्थीले गरे आत्महत्याको प्रयास

Posted on September 18, 2022 | views : 603 |

एजेन्सी | चण्डीगढ नजिकै एक निजी विश्वविद्यालयमा शनिबार अबेर राती कम्तीमा ८ किशोरीले आत्महत्या प्रयास गरेको बीबीसी हिन्दीले जानकारी दिएको छ । उक्त प्रयास पछि विश्वविद्यालयमा बेस्सरी हंगामा भएको छ । यस निजी विश्वविद्यालयका विद्यार्थीहरूले सेयर गरेको भिडियोमा एक युवतीले नुहाउने क्रममा साथी केटीहरूको भि

Read More

टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ भवन भत्काइँदै

Posted on September 18, 2022 | views : 1480 |

असोज २, काठमाडौँ | काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्।   काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठम

Read More