रसुवामा ३.९ म्याग्निच्युडको भूकम्प

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । रसुवा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ३ बजेर २४ मिनेटमा गएको हो ।

यसअघि बुधबार मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!