कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

Posted on: 10 Apr, 2024

चैत २८,  काठमाडौं ।  कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।


एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!