नेपाल आयल निगमले विभिन्न पदका लागि माग्यो कर्मचारी

Posted on: 13 Sep, 2024

भदौ २८, काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै निगमले लोकसेवा आयोगबाट परीक्षा लिने गरी कर्मचारी माग गरेको हो् । 

निगमले खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रूपमा पूर्ति गरिने भएकोले इच्छुक योग्य नेपाली नागरिकले अनलाइनमार्फत २१ दिनभित्र आवेदन दिन सक्ने सूचना उल्लेख गरेको छ । 

साथै,दोब्बर दस्तुर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेस गर्नु सकिने  जनाएको छ । दरखास्त फाराम भर्ने सम्बन्धित विस्तृत जानकारी उक्त वेबसाइटमा दिएको छ तलको सूचनामा हेर्नुहोला |




यस बिषयमा तपाइको प्रतिक्रिया...!