सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पबल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया

Posted on: 01 Oct, 2024

असोज १५,  काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिर्या गरेका छन् ।

उनले सो क्षेत्रको स्थलगत अवलोकन,पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाएका छन् ।

असोज १० गतेदेखिको बर्षाका कारण आएको बाढीले बल्खु क्षेत्र निकै प्रभावित बनेको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!