जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा

Posted on: 10 Jul, 2024

असार २६, काठमाडौँ । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।

अनुशासन समितिको सिफारिस बमोजिम पार्टी केन्द्रीय समितिले सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!