अन्तर्वार्ता | काठमाडौँ - KTM


न्युनतम तलब कार्यन्वयन गर्न पनि सामाजिक सुरक्षा कार्यक्रमले मद्दत गर्छ : श्रममन्त्री विष्ट

Posted on November 28, 2018 | views : 2916 | काठमाडौँ - KTM

सरकारले आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकका लागि भन्दै निकै भड्किलो प्रचार शैलीमा सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरेको छ । सरकारले शुरु गरेको सामाजिक सुरक्षाको कार्यक्रममको आवश्यकता र यसको कार्यन्वयनको सन्दर्भमा केन्द्रित रही श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसंग साझा सबालले

Read More

९० बर्षकी बृद्धालाई छोरीज्वाईंले सम्पत्ति हत्याएर घरबाट निकालेपछि... हेर्नुस् (भिडियोसहित)

Posted on June 21, 2018 | views : 5068 | काठमाडौँ - KTM

लीलानाथ घिमिरे/असार ७, काठमाडौं | बुढ्यौलीले गाँजेको छ । अनुहारमा चाउरीका मुजैमुजा । मुखमा दाँत छैनन् । भातसमेत सिलौटामा पिनेर खानु पर्छ । शरिरमा तागत छैन । यस्तो बेला उनलाई अरुको सहाराको जरुरत छ । मिठो, मसिनो खान दिने आराम, विराम सोध्ने सन्तानको अभिभावकत्वको आवश्यकता छ । ती सबै परेको कुरा । अहिले उ

Read More

ठेकेदार लालशोभाको पीडा: ‘इजरायलमा यस्तोसम्म गरे मलाई’(भिडियोसहित)

Posted on June 07, 2018 | views : 7082 | काठमाडौँ - KTM

जेठ २४ काठमाण्डौ | पोखराकी महिला ठेकेदार लालशोभा गुरुङ बिगतमा ६ बर्ष इजरायल बसेर नेपाल आएकी हुन्। उनी संभवत् प्रदेश नं. ४ की अनुमती प्राप्त निर्माण व्यवसायी हुन् । काजि निर्माण सेवा नामक फर्मबाट उनले निर्माणको ठेक्कापट्टा लिने गरेकी छन् । पछिल्लो समय घर निर्माणको काममा धेरै व्यस्त हुने लालशोभालाई सब

Read More

चालिस कटेपछि रमाउँलाई भन्ने गित सुन्दा रुन्छन् मन्त्री पण्डित (भिडियो हेर्नुहोस्)

Posted on June 07, 2018 | views : 2584 | काठमाडौँ - KTM

जेठ २४, अमेरिका | सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिदेशको नागरिकता लिने तर नेपालको मायाँ लाग्दछ भनेर झुट नबोल्न बिदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् । अमेरिकाबाट सञ्चालन हुने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि बिषेश अन्र्तवार्ता दिदैं मन्त्री पण्डितले अरु देशको नागरिकता लिनेहरुलाई आ

Read More

बैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी निदाईरहेका छन् : बिष्णु गैरे

Posted on June 05, 2018 | views : 4909 | काठमाडौँ - KTM

सरकारले आगामी ५ वर्ष भित्र बैदेशिक रोजगारीलाई अन्त्य गर्ने गरि नीति तथा कार्यक्रम ल्याएको छ । सोहि नीति अनुरुप नेपालमै आन्तरिक रोजगारीको अवसर सृजना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम चलाउनेसम्म कुरा आएका छन् । बैदेशिक रोजगारलाई व्यवस्थित गर्न भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष

Read More

पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ: पूर्वमाओवादी कमाण्डर

Posted on June 05, 2018 | views : 2877 | काठमाडौँ - KTM

सरल सहयात्री,जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । अनेक उल्झनसँगै आरोह÷अवरोहका बीच उनको संघर्षमय राजनीतिक जीवनयात्रा अघि बढ्यो । २०४८ सालमा सिन्धुपाल्चोकको मानेश्वाँरामा गठित बाल संगठनमा संगठित भएर राजनीतिक जीवन सुरु गरेका उनी २०४९ सालमा तत्काल अखिल छैठौं

Read More

'कि उहाँले मेरो क्षमता छैन भन्नुपर्यो ? कि काम गर्ने हिक्मत राख्नुपर्यो !'

Posted on April 27, 2018 | views : 3098 | काठमाडौँ - KTM

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न गोकर्ण विष्ट मन्त्रालय हाजिर भएसंगै बैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्न लागिपरेका छन् । यहि अवस्थामा नेपाल बैदेशिक रोजगार व्यवसायी संघले समेत आफ्ना मागपत्र सरकारलाई बुझाइ सकेको अवस्था छ । यस विचमा नेपाल वैदेशिक रोजगार व्यवसायी सं

Read More

'के म्यानपावर व्यवसायी यो देशका नागरिक होइनन् ?' - अध्यक्ष गुरुङ

Posted on March 07, 2018 | views : 7239 | काठमाडौँ - KTM

सरकारले २०७२ साल असार २१ गतेदेखि खाडीका ६ देश सहित मलेशिया जान निशुल्क भिषा तथा निशुल्क टिकट र  म्यानपावर व्यवसायीले  कामदारबाट सेवा शुल्क बापत १० हजार लिन सक्ने व्यवस्था लागु गर्यो तर यो निर्णय नत सरकारले कार्यान्वयन गर्न नै सक्यो नत यसलाई व्यवसायीले आत्मसाथ गरे । यसको प्रत्यक्ष

Read More

माओबादी नेता पराजुली 'समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियान'बारे यसो भन्छन

Posted on January 01, 2018 | views : 3564 | काठमाडौँ - KTM

नेकपा माओवादी केन्द्रका वरिष्ठ युवा नेता क. भविश्वर पराजुली लामो समयदेखि देशको विकास र सम्वृद्धिका लागि योगदान पुर्याउँदै आईरहनु भएको छ । उहाँले भर्खरै ल्याउनु भएको विकासको मोडेल “समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियान”अहिले राष्ट्रिय रुपमै चर्चामा आएको छ र यहि अभियानको वारेमा  अहिले

Read More

नेपाल सरकार डराएर हो, अरु देशमा भएको भए रवि लामिछाने पक्राउ परिसक्थे (भिडियो)

Posted on December 14, 2017 | views : 10002 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौ । पछिल्लो समय सामाजिक संजालमा रबि लामिछाने र दिल निशानीको जुहारी चलेको छ ।  रबि लामिछाने नेपाली नागरिक हुन् वा होइन भन्ने प्रसङ्गले रबिका फ्यानहरुलाई चिड्यायो र दिल निशानी मगरलाई सामाजिक संजालमा बिरोध गर्नेहरुको लहर नै उर्लियो । तर यता दिल निशानी मगरले भने रबि लामिछाने नेपाली

Read More

यो देश बचाउँने शक्ति राष्ट्रवादी मात्र हो: केशवराज श्रेष्ठ

Posted on November 04, 2017 | views : 2916 | काठमाडौँ - KTM

 नजिकिदै गरेको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनले देशम राजनीति माहोल तताएको छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि दलले आ–आफना उम्मेदवार खडा गरि आवश्यक प्रचारप्रसार कार्यमा तीव्रता दिईसकेको अवस्था छ भने मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनौट गर्न सम्पूर्ण

Read More

हल्का जुँगा पालेको केटा मन पर्छ: सन्ध्या पौडेल

Posted on January 01, 2017 | views : 4268 | काठमाडौँ - KTM

पछिल्लो समयकी ब्यस्त मोडल हुन् सन्ध्या पौडेल । ‘कोही भन्छन् मलाई स्वर्गकी परी’ ‘जाउला कान्छी जलजला, ‘मेरो मन त डुविरहने’ श्रोताले धेरै रुचाएका आधुनीक गीतमा नृत्य तथा अभनिय गरेकी उनले दर्जनबढी गीतमा मोडलिङ गरिसकेकी छिन् । सन्ध्या अहिले भोजपुरी, नेपाली, राजवंशी गरी ३ वटा भाषामा डविङ भईरहेको ‘सल्मा’ न

Read More

'खाद्य सम्प्रभुता अधिकार ग्यारेण्टीको लागि नेपाल बन्द'

Posted on November 12, 2016 | views : 6436 | काठमाडौँ - KTM

नेकपा माओबादीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामासंग भोलि (आइतबार) गरिएको नेपाल बन्दाबारे दिपेन्द्र रावलले गरेको कुराकानीको केहि अंश: तपाईँहरुले फेरि नेपाल बन्दको आयोजना गर्नुभयो किन ?  राज्यले संविधानमा सम्प्रभुता लेख्ने तर व्यवहारमा उल्टो गर्दै आएको छ । नागरिकको पहिलो र

Read More

हामी नेपाली पानीको मामलामा सचेत बनौँः कालुराम विश्वकर्मा

Posted on August 13, 2016 | views : 5439 | काठमाडौँ - KTM

पानी जीवन हो । पानी स्वच्छताको प्रतिक हो । पृथ्वीमा पानी भएकै कारण हामी मानवको अस्तित्व अहिलेसम्म रहेको छ । यदि पानी नुहँदोहो त हाम्रो अस्तित्व नै रहने थिएन । प्रकृति प्रदत्त सजीवहरुको जीवन पानीको महत्व र यसको उपयोगिताको बारमा हामी सबैले बुझेर यसको समुचित प्रयोगका साथसाथै दिगो संरक्षणमा पनि उत्तिकै

Read More

‘युवाहरुलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरौं’

Posted on August 12, 2016 | views : 6229 | काठमाडौँ - KTM

छविलाल चुडाल (३३), जिल्ला युवा समिति झापाका अध्यक्ष हुन् । हल्दिबारीका उनले व्यवस्थापनमा स्नातोकत्तर गरेका छन् । यसअघि एमाले अखिलको विद्यार्थी राजनीतिमा रहेका चुडाललाई हालै सरकारले चार वर्षका लागि नियुक्त गरेको हो । प्रस्तुत छ, उनीसँग पत्रकार गौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः– नेपालमा यु

Read More

आमा गुमाएपछि समाजसेवामा प्रेरित भएँ: बाँस्कोटा

Posted on July 20, 2016 | views : 2701 | काठमाडौँ - KTM

हाम्रो समाज पनि अचम्मको छ । यहाँ कोही हद भन्दा स्वार्थी छन् त कोही निःस्वार्थ मन भएका समाजसेवी पनि । अझ प्रवासीहरुले त झन् प्रवासमा कमाएको धन नेपालको सेवामा कम मात्रै खर्च गर्छन् । बरु बैदेशिक रोजगारीबाट फर्किएपछि फजुल खर्च गर्ने तर सामाजिक कार्यमा चासो नराख्ने यही समाजमा एउटा नमुना नाम बनेको छ: देव

Read More

बर्दियालाई आर्थिक रुपमा समृद्ध जिल्ला बनाउँछौंः सिटौला

Posted on July 01, 2016 | views : 2431 | काठमाडौँ - KTM

चैत १९, बर्दिया ।  प्रवन्ध निर्देशक रामकाजी सिटौला सिजि फुड्स इन्टरप्राइजेज, बर्दिया चालू तेह्रौ योजनामा मुलुकको औसत आर्थिक वृद्धि दर ६ प्रतिशत पुर्याई, रोजगारी २.९ बाट ३.२ मा पुर्याउने लक्ष्य भएपनि वर्तमान अस्थिर अवस्था र स्वदेशी तथा विदेशी कम्पनीहरुका लागि लगानीमैत्री वातावरण बन्न नसकिरहेको अ

Read More

सुटिङ सुरु नहुँदै आयो 'लुट-२' को ट्रेलर, लुट्ने दिन फागुन १३ (भिडियो)

Posted on May 31, 2016 | views : 1815 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौं । फिल्म 'लुट-२' को ट्रेलर सार्वजनिक गरीएको छ । फिल्मको सुटिङ सुरु नहुँदै डेढ मिनेट लामो ट्रेलर सार्वजनिक गरीएको हो । राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरीएको सो ट्रेलरमा सौगात मल्ललाई फिचरीङ गरीएको छ । साथै फिल्ममा सौगातका साथै, दयाहाङ राई, कर्मा, ऋचा शर्मा लगायतक

Read More