अर्थ/विकास | काठमाडौँ - KTM


निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?

Posted on July 26, 2024 | views : 173 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसाय मैत्री मौद्रिक निती ल्याएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याएको बताएका हुन् । सार्बजनिक मौद्रिक नीतिमा निर्माण व्यवसायलाई चलायमान बनाउने गर

Read More

वैदेशिक रोजगारीमा जानेले बिनाधितो ऋण पाउने

Posted on July 26, 2024 | views : 827 | काठमाडौँ - KTM

साउन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने जनाएको छ ।  शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्ताे व्यवस्था गरेकाे जनाएकाे हाे । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्ति

Read More

मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)

Posted on July 26, 2024 | views : 208 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्बजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो । गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित

Read More

अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार?

Posted on July 26, 2024 | views : 164 | काठमाडौँ - KTM

साउन ११,काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलरको भाउ ०४ पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ ड

Read More

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

Posted on July 26, 2024 | views : 175 | काठमाडौँ - KTM

साउन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहाननै बैठक बस्ने बताइएको छ । यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्बजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको गभर

Read More

एकैदिन तोलामा २४ सय रूपैयाँ घट्यो सुनको भाउ, तोलाको कति?

Posted on July 25, 2024 | views : 917 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। बुधबार तोलामा एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

Posted on July 24, 2024 | views : 355 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ४७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६

Read More

आज पनि १३ सयले घट्यो सुनको मुल्य, चाँदीको कति?

Posted on July 21, 2024 | views : 609 | काठमाडौँ - KTM

साउन ६,  काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको १३ सयले घटेर एक लाख ४६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ५ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५

Read More

थप बढ्यो सार्वजनिक ऋण, एक नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ

Posted on July 19, 2024 | views : 181 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रको सार्वजनिक ऋण थप बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष मात्र १ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिँदै २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको हो ।  समीक्षा अवधिमा बाँकी बक्यौता सार्वजनिकलाई कूल जनसंख्याले भ

Read More

आज ह्वातै घट्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

Posted on July 19, 2024 | views : 528 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजा

Read More

नेप्से ५९ अंकले बढ्यो, १५ अर्बमाथिको कारोबार

Posted on July 18, 2024 | views : 184 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ । साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक ५९ अंकले बढेर २४ सयको विन्दु पार गरेको छ । बिहीबार बजार ५९.६८ अंकले बढेको हो । योसँगै समग्र बजार परिसूचक २४२४.३२ मा कायम छ । यस दिन परिसूचक ९० अंकसम्म उकालो लागेको थियो । त्यसपछि केही मत्थर हुँदै कारोबारको अन्त्यमा ५९ अंकले बढ्यो । अघिल्लो

Read More

कीर्तिमानी मूल्यबाट सामान्य घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

Posted on July 18, 2024 | views : 492 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८

Read More

आज एकैदिन २ हजारले बढ्दै सुनको मुल्य अहिलेसम्मकै सर्बाधिक, तोलाको कति पुग्यो ?

Posted on July 17, 2024 | views : 365 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।  यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।  त्यस्

Read More

काठमाडौँ महानगरमा १ अर्व ७५ करोड लागतका १२५ आयोजनाको डिपीआर तयार

Posted on July 17, 2024 | views : 197 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्व ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको छ । यसमध्ये ५८ वटा योजना वडाहरुबाट माग भएर आएका हुन् । सम्पदा तथा

Read More

आकासिदै सुनको मुल्य, तोलाको कति पुग्यो ?

Posted on July 16, 2024 | views : 456 | काठमाडौँ - KTM

साउन १, काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो ।  यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो ।  त्यस्तै, आ

Read More

नेपाल आयल निगमले बढायो इन्धनको मुल्य

Posted on July 16, 2024 | views : 220 | काठमाडौँ - KTM

साउन १, काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब

Read More

११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रियो

Posted on July 11, 2024 | views : 314 | काठमाडौँ - KTM

असार २७, काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको रिपोर्टमा अघिल्लो आवको तुलनामा चालू आवको ११ महिनामा १९.३ प्रतिशतले रेमिट्यान्स भित्रिएको उल्लेख छ । रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब ९८ करोड पुगेको छ । रि

Read More

११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स

Posted on July 10, 2024 | views : 212 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १९.३ प्रतिशतले बढेको छ।  उक्त वृद्धिसँगै जेठसम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुग

Read More

हेर्नुहोस, यस्तो छ आज सुनचाँदी भाउ!

Posted on July 10, 2024 | views : 361 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ ।नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  सोमबार भने सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ ।

Read More

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

Posted on July 09, 2024 | views : 491 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।  मंगलबार सुनको मुल्य तोलामा ९ सयले घटेर तोलाको १ लाख ४४ हजार एक सयमा कारोबार भएको छ ।  यस अघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भ

Read More

उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

Posted on July 09, 2024 | views : 129 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो ।  सोमबार बसेको महासङ्घको कार्यसमिति बैठकबाट सर्वसम्मत रूप

Read More

सुनको मुल्य घट्यो, चाँदीको स्थिर

Posted on July 08, 2024 | views : 359 | काठमाडौँ - KTM

असार २३, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । सोमबार सुनको मुल्य तोलामा ४ सयले घटेर तोलाको १ लाख ४५ हजारमा कारोबार भएको छ ।  यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार

Read More

सुनको मूल्यमा अहिलेसम्मकै महँगो रेकर्ड, कति पुग्यो?

Posted on July 07, 2024 | views : 461 | काठमाडौँ - KTM

असार २३, काठमाडौँ । सुनको मूल्यले आज फेरि सर्वाधिक महँगो केकर्ड कायम गरेको छ। प्रतिलोला एक हजार रुपैयाँले बढेर सुनले आज सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक लाख ४५ हजार

Read More

वैदेशिक रोजगारमा रहेकालाई रिलायन्स स्पिनिङको आईपीओ असार २७ देखि खुल्ने

Posted on July 03, 2024 | views : 655 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ । वैदेशिक रोजगारमा रहेकाहरुका लागि रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा असार २७ देखि आवेदन खुल्ने भएको छ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कुल ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयरमध्ये १० प्

Read More

खाने नुनको मूल्य बढ्यो, प्रति प्याकेट कति पुग्यो ?

Posted on July 03, 2024 | views : 316 | काठमाडौँ - KTM

असार १९, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्‍य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्‍यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ

Read More

दुई पटक सर्किट ब्रेक लागेको नेप्से ४७ अंकले बढ्यो

Posted on July 02, 2024 | views : 260 | काठमाडौँ - KTM

असार १८, काठमाडौं । नेप्से परिसूचक ४७.०४ अंक बढेको छ । मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा रोकिएको हो । आज कुल ३१५ कम्पनीका चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो ।

Read More

आज मंगलबार पनि बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

Posted on July 02, 2024 | views : 319 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ ।  आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ ।  यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार

Read More

सुनको मुल्यमा सामान्य वृद्धि, कतिमा हुदै कारोबार ?

Posted on July 01, 2024 | views : 308 | काठमाडौँ - KTM

असार १७, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ ।  यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सयमा खरिदबिक्री भइरहेक

Read More