समाज | धादिङ्ग - DHG


पृथ्वी राजमार्गअन्तर्गत नौबिसे-मलेखु सडक आजदेखि रातीमा बन्द गरिने

Posted on July 10, 2024 | views : 414 | धादिङ्ग - DHG

असार २६, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना

Read More

धादिङमा जिप दुर्घटना, एक जनाको मृत्यु

Posted on June 20, 2024 | views : 190 | धादिङ्ग - DHG

असार ६, धादिङ । धादिङको सिद्धलेकमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  सिद्धलेक गाउँपालिका–२ नलाङ स्थित खिर्रेमा ज १ ज ४४४ नम्बरको जिप दुर्घटना हुँदा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोक बहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ

Read More

गजुरीबाट हराएका किशोरको शव त्रिशूलीमा फेला

Posted on June 09, 2024 | views : 582 | धादिङ्ग - DHG

जेठ २७, काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–५ स्थित घाटवेशीबाट हराएका १५ वर्षीय किशोरको शव  त्रिशूली नदीमा फेला परेको छ  | त्रिशूली नदीको २० फिट गहिराइबाट युनिक सुवेदीको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।  जेठ २६ गतेमा घाटवेशीबाट १५ वर्षीय सुवेदी र १३

Read More

काठमाडौँमा दुर्घटना हुँदा धादिङकी एक युवतिको मृत्यु, पाँचजना घाइते

Posted on May 30, 2024 | views : 725 | धादिङ्ग - DHG

जेठ १७, काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतिको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । दुर्घटनामा धादिङ घर भई हाल काठमाडौंको तारकेश्वर–२ काभ्रेस्थलीका २७ वर्षीया रमिता तोलाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी परिस

Read More

धादिङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Posted on May 17, 2024 | views : 391 | धादिङ्ग - DHG

जेठ ४, धादिङ | पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, गजुरी बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्। मलेखुबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-००६-प-२५८७ नम्बरको मोटरसाइकल र काठमाडौंबाट मलेखुका लागि छुटेको ना.६ख २९२ नम्बरको ट्रक धादिङको

Read More

धादिङमा ट्रक दुर्घटना: १० वर्षीय बालकको मृत्यु, आठजना घाइते

Posted on April 14, 2024 | views : 498 | धादिङ्ग - DHG

बैशाख २, धादिङ । धादिङको नीलकण्ठ नगरपालिकास्थित खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। नीलकण्ठ– ५ खाल्टेको पतेनीबाट पतेनीबेँसीतर्फ जाँदै गरेको बा.२ख ८९४७ नम्बरको ट्रक पिमलखोलानजिकै पालपाली टोलमा दुर्घटना हुँदा पतेनीका १० वर्षीय सन्तोष रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्या

Read More

आज तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

Posted on April 14, 2024 | views : 5384 | धादिङ्ग - DHG

वैशाख २, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ।  द

Read More

धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत फेला

Posted on March 29, 2024 | views : 782 | धादिङ्ग - DHG

चैत १६ , काठमाडौँ । धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिएकी छन् ।  काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा. धौभडेल मृत भेटिएकी हुन् ।  सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनल

Read More

उधारो नदिएको भन्दै पसल सञ्चालकलाई कुटपिट

Posted on February 28, 2024 | views : 473 | धादिङ्ग - DHG

फागुन १६, धादिङ | सामान उधारो नदिएको भन्दै युवाहरूले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ पानीट्यांकीस्थित एक पसल सञ्चालकलाई कुटपिट गरेका छन्।  किराना पसल सञ्चालक स्थानीय ५९ वर्षीय जिबबहादुर पाण्डे र उनका ३२ वर्षीय छोरा सन्तोष पाण्डेलाई युवाहरूले कुटपिट गरेर मंगलबार घाइते बनाएका हुन्।

Read More

६२० किलो ४४ ग्राम गाँजासहित ट्रक चालक पक्राउ

Posted on February 27, 2024 | views : 346 | धादिङ्ग - DHG

फागुन १५, धादिङ | गजुरी गाउँपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ सय २० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३-००१ ख ८३०९ नम्बरको मिनि ट्रकलाई जाँच

Read More

१७ वर्षदेखि साउदीमा बेपत्ता छोरी खाेजिरहेकी सान्द्रीमाया

Posted on February 27, 2024 | views : 513 | धादिङ्ग - DHG

फागुन १५, काठमाडौँ | खनियाँबास गाउँपालिका– १ धादिङकी मरिमाया तामाङ १७ वर्षदेखि बेपत्ता छिन्। घरबाट साउदी अरब जान हिँडेकी छोरी बेपत्ता बनेपछि परिवारमा अहिलेसम्म रुवाबासी चलेको छ। हिजोआज सान्द्रीमाया र उनका दुई भाइको दैनिकी मरिमाया खोजेरै बितिरहेको छ। ‘पैसा कमाएर आउँछु भनेर विदेश गएको छोरीसँग जम्मा दु

Read More

धादिङ अस्पतालमा पाठेघरको शल्यक्रिया सेवा सुरु

Posted on February 27, 2024 | views : 473 | धादिङ्ग - DHG

फागुन १५, काठमाडौँ | जिल्ला सदरमुकाम धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पाठेघरको शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालले पहिलोपटक टिएएच (टोटल एब्डोमिनल हिस्टेरेक्टोमी) पद्धतिबाट  पूर्ण पाठेघर निकाल्न सफल भएको हो। १० जनाको पाठेघर अप्रेसन गरिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर

Read More

धादिङमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर

Posted on February 17, 2024 | views : 762 | धादिङ्ग - DHG

फागुन ५, मलेखु | पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।  काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्

Read More

आफैँले चलाएको विद्युतीय आरोले काट्दा एक जनाको मृत्यु

Posted on February 11, 2024 | views : 667 | धादिङ्ग - DHG

माघ २८, मलेखु | आफैँले चलाएको विद्युतीय आरोले काटेर धादिङ नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।  अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरीरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु

Read More

२० रुपैयाँ पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि...

Posted on February 09, 2024 | views : 2861 | धादिङ्ग - DHG

माघ २६, काठमाडौँ | दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छी गाउँपालिकास्थित ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना गरिएको छ। २० रुपैयाँ पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि गल्छी–७ मासटारमा रहेको ह्याम्लेट रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो। पृथ्वी

Read More

धादिङमा मोटरसाइकल दुर्घटना: १९ वर्षीय विशाल केसीको मृत्यु

Posted on January 28, 2024 | views : 998 | धादिङ्ग - DHG

माघ १४, धादिङ | धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  गजुरी गाउँपालिका–६ जरेखेतस्थित सडकमा प्र.३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागढीका १९ वर्षीय विशाल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान मोटरसाइकल अनियन्त्रि

Read More

धादिङको मझिमटारमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Posted on January 15, 2024 | views : 549 | धादिङ्ग - DHG

माघ १, काठमाडौँ | धादिङको मझिमटारमा सुख्खा पहिरो खसेको छ । सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित कृष्णभीर नजिकै पहिरो खसेको हो । पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु गरिएको धादिङका एसपी गौतम मिश्रले बताए । दुईतर्फी स

Read More

जिल्ला कारागार धादिङमा थुनुवाको मृत्यु

Posted on January 05, 2024 | views : 1400 | धादिङ्ग - DHG

पुस २०, धादिङ | जिल्ला कारागार शाखा धादिङमा पुर्पक्षका लागि थुनामा रहेका  गल्छी गाउँपालिका -७ का ८१ वर्षीय कृष्ण बहादुर सुनारकाे मृत्यु भएको छ । ५ वर्षीया बालिका बलात्कार मुद्दामा पुष ८ गतेदेखि थुनामा रहेका सुनारको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जा

Read More

‘वर्षमा तीन ठाउँ सर्ने भगवती माई आज माइत झरिन्’

Posted on December 14, 2023 | views : 624 | धादिङ्ग - DHG

मङ्सिर २८, मलेखु । सयौँ मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए । 

Read More

धादिङ केन्द्रविन्दु भएर गयो भूकम्प

Posted on December 10, 2023 | views : 3254 | धादिङ्ग - DHG

मङ्सिर २४, काठमाडौं | धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले क्षति पुर्याएको जानकारी आएको छैन ।

Read More

धादिङमा धारिलो हतियार प्रहार २० वर्षीया श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

Posted on December 04, 2023 | views : 878 | धादिङ्ग - DHG

मङ्सिर १८, धादिङ | धादिङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।  धुनिवेशी नगरपालिका-४ जीवनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। उनीमाथि आफ्नी २० वर्षीया श्रीमती पवित्रा बयलकोटीको हत्या गरेको आरोप छ।  सोही नगरपालिकाको वडा नम्बर

Read More

लाङटाङ पुगेर फर्कने क्रममा धादिङका पथप्रदर्शक होटलमा मृत फेला

Posted on December 03, 2023 | views : 516 | धादिङ्ग - DHG

मङ्सिर १७, धादिङ | लाङटाङ पदमार्गमा एक पथप्रदर्शकको मृत्यु छ। मृत्यु हुनेमा धादिङको धुनीवेशी नगरपालिका ९ का ५० वर्षीय कुमार पाण्डे हुन्। उनी शनिबार बिहान ११ बजे गोसाईँकुण्ड गाउँपालिका-४  स्थित लामा तिबेतियन होटलको कोठामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका वरिष्ठ प्रहरी उपरिक

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 8039 | धादिङ्ग - DHG

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

धादिङ केन्द्रबिन्दु बनाएर गयो भूकम्प

Posted on November 12, 2023 | views : 2051 | धादिङ्ग - DHG

कार्तिक २६, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ | गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको हल्का धक्का भएकाले सूचना नआएको

Read More

स्वयम्भूमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

Posted on November 10, 2023 | views : 842 | धादिङ्ग - DHG

कार्तिक २४, काठमाडौँ | काठमाडौँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।  शुक्रबार बिहान काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३ -०१-२३ च ०४७० नम्बरको गाडीले बागमती प्रदेश ०२-०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार धादिङ ज

Read More

तिहारको भाइमसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा!

Posted on November 10, 2023 | views : 598 | धादिङ्ग - DHG

कार्तिक २४, धादिङ | धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ। बजारका खुद्रा तथा होलसेल पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो। व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पार

Read More

धादिङमा पनि प्लास्टिकजन्य फूल तथा माल प्रयोगमा रोक

Posted on November 09, 2023 | views : 585 | धादिङ्ग - DHG

कार्तिक २३, धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले प्लास्टिकजन्य फूलको गुच्छा, माला जस्ता सामग्रीको प्रयोग तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चाडपर्व, सार्वजनिक समारोह, मेला, महोत्सव तथा अन्य कार्यमा प्लास्टिकजन्य फूलको गुच्छा, मालालगायतका सामग्री

Read More

धादिङबाट पहिलोपटक २ जना एनआरएनएले लिए नेपाली नागरिकता

Posted on November 08, 2023 | views : 773 | धादिङ्ग - DHG

कार्तिक २२, धादिङ | धादिङबाट पहिलोपटक २ जना गैरआवासीय नागरिक (एनआरएनए) ले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय, धादिङबाट एक पुरुष र एक महिला गैरआवसीय नागरिकले नेपाली नागरिकता लिएका हुन् । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार धादिङमा बुधवारबाट गैरआवासीय नेपाली नागर

Read More