समाज | धादिङ्ग - DHG


काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31559 | धादिङ्ग - DHG

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

धादिङमा श्रीमतीको हत्या आरोपमा तीन जना पक्राउ

Posted on December 15, 2019 | views : 3028 | धादिङ्ग - DHG

मङ्सिर २९, धादिङ (रासस) : श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो ।  मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केट

Read More

बुढीगण्डकी मुआब्जा विवाद : भयो यस्ता चार बुँदे सहमति

Posted on December 10, 2019 | views : 4432 | धादिङ्ग - DHG

मङ्सिर २४, काठमाडौँ | राष्ट्रिय गौरवको आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत् परियोजनामा देखिएका समस्या समाधान गर्न सरोकार भएका सबै पक्ष एकमत भएका छन् ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा आज  मन्त्रालयमा भएको छलफलमा आयोजना शीघ्र कार्यान्वयनमा लैजाने र समस्या समाधानका लागि

Read More

बूढीगण्डकी जलविद्युत् आयोजनाः सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी

Posted on November 26, 2019 | views : 3619 | धादिङ्ग - DHG

रमेश लम्साल | मङ्सिर १०, गोरखा | जिल्ला प्रशासन कार्यालय गोरखाले विधि, प्रक्रिया र कानूनअनुसार एक साताभित्र बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रको मुआब्जा तय गर्ने भएको छ ।  पछिल्ला दिनमा मुआब्जा निर्धारणमा ढिलाइ भइरहेको भन्दै विरोधका स्वर सुनिन थालेका छन् । आ

Read More

धादिङमा पाटे बाघको छालासहित ६ जना पक्राउ

Posted on November 24, 2019 | views : 2106 | धादिङ्ग - DHG

मंसिर ८, काठमाडौं  | पाटे बाघको छालासहित धादिङमा ६ जना पक्राउ परेका छन् |  पक्राउ पर्नेहरुमा गजुरी-३ का ३८ वर्षीय भाइराम प्रजा, २१ वर्षीय ज्ञानबहादुर बि.क., ३४ वर्षीय राजेन्द्र तामाङ, वडानम्बर ४ का २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका-२ का ५७ वर्षीय सन्त तामाङ र वडानम्बर ३ का २१

Read More

नुवाकोटबाट जन्ती लिएर जादैं गरेको बस दुर्घटना, एकको मृत्यु, ४० जना घाइते

Posted on November 24, 2019 | views : 5618 | धादिङ्ग - DHG

 मङ्सिर ८, धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।   नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो ।

Read More

गल्छी-रसुवागढी सडक मुआब्जा विवाद, काम प्रभावित

Posted on November 22, 2019 | views : 5497 | धादिङ्ग - DHG

मङ्सिर ६, नुवाकोट | जग्गाको मुआब्जा विवादका कारण गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको काम प्रभावित भएको छ । सडक विस्तारबाट अतिक्रमणमा पर्ने जग्गाको मुआब्जा विवादबारे सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि सडक विस्तारको प्रभावित बनेको हो ।  ‘गल्छी–त्रि

Read More

बूढीगण्डकी जलविद्युत् आयोजनाले बाँड्यो मुआब्जा

Posted on November 11, 2019 | views : 4509 | धादिङ्ग - DHG

कात्तिक २५, गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा  पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र ९गोरखा र धादिङ जिल्ला०का साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाका पुनर्वास तथा प

Read More

धादिङमा जिप दुर्घटना हुँदा २३ जना घाइते

Posted on October 31, 2019 | views : 2858 | धादिङ्ग - DHG

 कात्तिक १४, धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ । कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको

Read More

पहिलो किस्ता लिएर घर बनाउन नपाएकाले ऋण सहयोग पाउने

Posted on October 25, 2019 | views : 2424 | धादिङ्ग - DHG

कात्तिक ८, काठमाडौँ | पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि रु तीन लाख ऋण सहयोग पाउने भएका छन् ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्न आज सम्झौता गरिएको छ । समक्षदारीपत

Read More

धादिङमा दुर्घटना हुँदा एकको मृत्यु

Posted on October 11, 2019 | views : 1846 | धादिङ्ग - DHG

असोज २४, धादिङ | गल्छी गाउँपालिका–७ खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । लमजुङको बेँसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ७२८४ नम्बरको माइक्रोले शुक्रबार सोही दिशातर्फ जाँदै गरेको बा४९प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  दुर्घटनामा मोटरसाइकलको प

Read More

बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाइनुपर्नेमा जोड

Posted on October 01, 2019 | views : 3988 | धादिङ्ग - DHG

 असोज १४, काठमाडौँ  । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई तत्काल अगाडि बढाइनुपर्नेमा गोरखा जिल्लाका राजनीतिक नेतृत्वले जोड दिएका छन् ।  गोरखा पत्रकार मञ्चले दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आज राजधानीमा आयोजना

Read More

धादिङबेंसीमा निःशुल्क लुगा घर

Posted on September 30, 2019 | views : 2949 | धादिङ्ग - DHG

असोज १३, धादिङ | धादिङ जिलाको धादिङबेसी स्थित धादिङ क्याम्पस चोकमा रहेको सामुदायिक भवनमा एउटा घुम्ती पसल छ । उक्त घुम्ती पसल सामाजिक सेवाका क्रियाशिल धादिङका युवाहरुले संचालन गरेका हुन् ।  नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले निःशुल्क लुगा घरको उद्घाटन गरेसँगै चहलपहलमा छ । उक्त लुगा घर

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29651 | धादिङ्ग - DHG

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

धादिङमा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि ...

Posted on September 11, 2019 | views : 3879 | धादिङ्ग - DHG

भदौ २५,  धादिङ । कमलपित्तको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका–३ का एक जना लामा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि बिरामी सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको छ ।  जिल्ला अस्पतालमा उपचारका लागि आएका नीलकण्ठ नगरपालिका–३ का गजबहादुर लामाले लामो समयदेखि उ

Read More

धादिङमा सडक निर्माणमा जुटेका सुपरभाइजरको हत्या गर्न खोजेको ठहर

Posted on September 09, 2019 | views : 2253 | धादिङ्ग - DHG

 भदौ २३, धादिङ  । सडक निर्माणमा जुटेका सुपरभाइजरलाई हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत धादिङले कसुर ठहर गरेको छ । उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ कटुञ्जेका २३ वर्षीय सन्तबहादुर तामाङलाई ज्यान मार्न खोजेको आरोप लागेका १० जनालाई कसुर ठहर गर्दै अर्को

Read More

धादिङमा ग्यास सिलिण्डर पड्कँदा चार घर नष्ट

Posted on September 06, 2019 | views : 2383 | धादिङ्ग - DHG

भदौ २०, धादिङ | ग्यास सिलिण्डर पड्कँदा धादिङमा चार घर नष्ट भएका छन् | विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा शुक्रबार बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आ

Read More

धादिङमा बलेरो दुर्घटना हुँदा १३ जना घाइते

Posted on September 01, 2019 | views : 1852 | धादिङ्ग - DHG

भदौ १५, काठमाडौं | धादिङमा बलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्  | जिल्लाको ज्वालामुखी-६ धौखोला स्थित सडक खण्डमा आइतबार बलेरो दुर्घटना भएको हो |  घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धादिङ ज्वालामुखी-५ खरीका ३१ वर्षीय रामबहादुर दुवाडी र सोही स्थानका ६५ वर्षीय क

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25208 | धादिङ्ग - DHG

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

बेपत्ताको खोजीमा पाँच जिल्ला परिचालन

Posted on August 13, 2019 | views : 3473 | धादिङ्ग - DHG

साउन २८ धादिङ । धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ ।  धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीन

Read More

यसरी फुक्दैछ बूढीगण्डकीको गाँठो

Posted on August 12, 2019 | views : 4102 | धादिङ्ग - DHG

 रमेश लम्साल साउन २७, काठमाडौँ  । बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो । आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन ।  सरकारले आयोजनालाई राष्ट्रिय गौरवको

Read More

खाडलमा हराइरहेका दुई मजदूरको शव फेला

Posted on August 10, 2019 | views : 2042 | धादिङ्ग - DHG

साउन २५, धादिङ | खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ । खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए ।  हराइरहेक

Read More

त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो

Posted on August 10, 2019 | views : 2171 | धादिङ्ग - DHG

साउन २५, धादिङ | बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको  मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन ।  शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गर

Read More

'खरी सेवा समाज (धादिङ) काठमाडौँ'मा राजनीति घुसेपछी...

Posted on August 02, 2019 | views : 3050 | धादिङ्ग - DHG

अनिल अधिकारी | साउन १७, काठमाडौँ | विशुद्ध सामाजिक सेवाको उद्देश्यले खुलेका संस्थाहरुमा राजनीति तथा स्वार्थगत प्रवृति हावी हुँदा संस्थानै प्रदुषित हुने रोग नयाँ होइन । पछिल्लो समय धेरै सामाजिक संस्थालाई यस्तै तत्वले प्रदुषित गर्दै लगेका छन् । एक निश्चित भूगोल वा समाजलाई समेट्ने भनि लक्षित भएका संस्थ

Read More

बूढीगण्डकीको मुआब्जा नरोक्न माग

Posted on July 31, 2019 | views : 4606 | धादिङ्ग - DHG

साउन १५, काठमाडौँ । नेपाली काङ्ग्रेसले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् परियोजनाका केही स्थानका घर जग्गाको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य एका एक रोक्का गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।  काङ्ग्रेसले सो परियोजना निर्माण गर्दा डुबानमा पर्ने गोरखा र धादिङका धेरै गाउँपालिकाको जग्

Read More

प्रदेश ३ सरकारद्वारा पशुपालनका लागि ६ करोड अनुदान वितरण

Posted on July 28, 2019 | views : 2891 | धादिङ्ग - DHG

साउन १२, हेटौँडा । प्रदेश नं. ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा पशुपालनका लागि करिब रु ६ करोड अनुदान वितरण गरेको छ । कृषि उत्पादन र पशुपालनमार्फत प्रदेशको आर्थिक समृद्धिको आधार तयार हुने विश्वासका साथ प्रदेश सरकारले अनुदान स्वरुप सो रकम वितरण गरेको हो । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी

Read More

धादिङमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

Posted on July 28, 2019 | views : 1430 | धादिङ्ग - DHG

 साउन १२, धादिङ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ त्रिभुवन राजपथमा गए राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ ।  तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बलराम तामाङको उपचा

Read More

धादिङमा घर–घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चोरी गर्ने गिरोह पक्राउ

Posted on July 24, 2019 | views : 1985 | धादिङ्ग - DHG

 साउन ८, धादिङ । घर–घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चोरी गर्ने एक गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरी सार्वजनिक गरेको छ । धादिङबँेसी र आसपासका क्षेत्रमा मोबाइल, सुनका गरगहना, ढलौटका कचौरा, करुवालगायतका सामग्री चोरी गरी लुकाई राखेको अवस्थामा सामाग्रीसहित तीन युवालाई पक्राउ गरेको

Read More