समाज | धादिङ्ग - DHG


त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोले घर बगाउँदा तीनको मृत्यु

Posted on July 21, 2020 | views : 1638 | धादिङ्ग - DHG

साउन ६, धादिङ | त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।  रात

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 27062 | धादिङ्ग - DHG

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on July 08, 2020 | views : 1545 | धादिङ्ग - DHG

असार २४, धादिङ । धुनीबेंसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौं  निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्य

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28501 | धादिङ्ग - DHG

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27762 | धादिङ्ग - DHG

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

धादिङमा आरडीटी गरेर घर पठाइएका २३ जनामा संक्रमण पुष्टि

Posted on June 14, 2020 | views : 2548 | धादिङ्ग - DHG

जेठ ३२, काठमाडौं । र्‍यापिड डायग्नोस्टिक किट (आडीटी) गरेर घर पठाइएका धादिङका २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाले भारतबाट फर्किएर १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई आरडीटी परीक्षण गरी घर पठाएको थियो । घर गएको केही दिनपछि उनीहरुको स्वाब संकलन गरेर पीसीआर टेस्ट

Read More

धादिङको ज्वालामुखी गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि

Posted on June 12, 2020 | views : 4648 | धादिङ्ग - DHG

जेठ ३०, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको पिसिआर परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।  ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ६ स्थित सुनखानी माविमा क्वारेन्टाइनमा रहेका १२

Read More

धादिङमा आज थप १६ जनामा कोरोना भएको पुष्टि

Posted on June 08, 2020 | views : 2220 | धादिङ्ग - DHG

जेठ २६, धादिङ | धादिङ जिल्लामा आज एकै दिन १६ जनालाई कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ ।  धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाले बनाएको क्वारेन्टाईनमा रहेका १६ जनालाई कोरोना पुष्टी भएको हो । कोरोना पुष्टि भएका सबै भारतबाट फर्किएका व्यक्तिहरु हुन् । संक्रमित १६ जनाकै स्वास्थ्य अवस्था सामान्य

Read More

धादिङमा थप एक जना संक्रमित भेटिए, जिल्ला अस्पतालमै राखेर उपचार गरिने

Posted on June 06, 2020 | views : 2587 | धादिङ्ग - DHG

जेठ २४, धादिङ | धादिङमा सनिबार एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । डेढसाता अघि भारतको हरियाणाबाट आएका नीलकण्ठ ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धादिङ अस्पतालका प्रमुख महेन्द्र धमलाले साझा सबाललाई बताए ।  भारतबाट आएका ति व्यक्तिलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो

Read More

नागरिक हुन नसकेकी एक वृद्धा

Posted on June 02, 2020 | views : 1705 | धादिङ्ग - DHG

जेठ २०, धादिङ | यहाँको सिद्धलेक गाउँपालिका–७ अमिलिटारकी बहुअपाङ्गता हुनुभएकी एक वृद्धा सरकारले उपलब्ध गराउँदै आएको अवसरबाट वञ्चित हुनुपरेको छ । गाउँमा माइजू भनेर चिनिने यी ६५ वर्षीया वृद्धाले नेपाली नागरिकता, अपाङ्गतासम्बन्धी प्रमाणपत्र, मतदाता नामावलीजस्ता राज्यबाट उपलब्ध हुने कुनै पनि परिचय नपाएका

Read More

धादिङमा लकडाउन खुकुलो, चटपटेदेखि कपडा तथा मोवाइल पसल समेत खुल्न थाले (१३ तश्वीर)

Posted on June 01, 2020 | views : 3873 | धादिङ्ग - DHG

अनिल अधिकारी | जेठ १९, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले देशभरि लकडाउन गरेको छ । तर धादिङ सदरमुकाम धादिङबेसीमा भने लकडाउनमा पनि अत्यावश्यक बाहेकका अधिकांश पसलहरु खुलेका छन् ।  माथिको तश्वीर: धादिङ जिल्ला सदरमुकाम धादिङबेसी बजार ।  तलका तश्वीरहर

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30870 | धादिङ्ग - DHG

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

सनिबार राति ४.८ रेक्टरको भूकम्पको धक्का महशुस

Posted on May 30, 2020 | views : 2673 | धादिङ्ग - DHG

जेठ १७, धादिङ | सनिबार राति भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पको धक्का धादिङ तथा काठमाडौँमा समेत महशुस गरिएको छ ।  धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको हो । भूकम्पको मापन ४.८ रेक्टर मापन गरिएको छ  ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्

Read More

धादिङ सिल : नाकामा सुरक्षाकर्मी परिचालन, तरकारी तथा फलफूल आयात समेत निषेध

Posted on May 14, 2020 | views : 2101 | धादिङ्ग - DHG

जेठ १, धादिङ । कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ। बिहीवारबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रह

Read More

ज्वालामुखी गाउँपालिकाद्वारा काठमाडौँबाट स्थानीयको उद्दार

Posted on April 24, 2020 | views : 2301 | धादिङ्ग - DHG

वैशाख ११, काठमाडौँ | नेपालमा लकडाउन जारी रहँदा ज्वालामुखी गाउँपालिकाले काठमाडौँबाट स्थानीयको उद्दार गरेको छ । शुक्रबार बेलुका धादिङको ज्वालामुखी गाउँपालिकाले काठमाडौँमा समस्यामा रहेका विद्यार्थी, मजदुर तथा गाउँपालिकामा स्थाई घर भई समस्यामा रहेकाहरुलाई ७ वटा बस मार्फत उद्दार गरेको हो ।  समस्याम

Read More

ज्वालामुखी गाउँपालिकाले काठमाडौँमा रोकिएकाहरुलाई गाउँ ल्याउन निशुल्क बस पठाउँदै

Posted on April 23, 2020 | views : 3068 | धादिङ्ग - DHG

अनिल अधिकारी | वैशाख ११, काठमाडौँ | विश्व कोरोनाको महामारीको कहरमा गुज्रदै गर्दा नेपाल ३१ दिनदेखि लकडाउनमा छ । जारी लकडाउन खुल्ने कुरामा कुनै निश्चितता छैन । यस्तो अवस्थामा आ-आफ्नो गन्तव्यमा जान नपाई कयौं मानिस काठमाडौँमा रोकिएका छन् । यसै विषयलाई मध्येनजर गर्दै धादिङको ज्वालामुखी गाउँपालिकाले शुक्र

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26944 | धादिङ्ग - DHG

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 24006 | धादिङ्ग - DHG

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

दक्षिणी धादिङमा चट्याङबाट दुईको मृत्यु, सात घाइते

Posted on April 21, 2020 | views : 1706 | धादिङ्ग - DHG

वैशाख ९, धादिङ | दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् । घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौँतर्फ अस्पताल

Read More

ज्वालामुखी गाउँपालिकाका एम्बुलेन्स चालक विरुद्ध अभद्र व्यवहार मुद्दा

Posted on April 18, 2020 | views : 2228 | धादिङ्ग - DHG

वैशाख ६, धादिङ | बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी

Read More

धादिङका दुई र हेटौडाका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ

Posted on April 17, 2020 | views : 2860 | धादिङ्ग - DHG

वैशाख ५, काठमाडौँ | र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएका धादिङका दुई युवा सहित छ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको काठमाडौँ र हेटौंडामा  पीसीआर रिपोर्ट पारीक्षण गर्दा नेगेटिभ आएको हो । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङका एक य

Read More

लकडाउन प्रभाव: एक युवाको बुङ्गकोटघाट पुलबाट खसेर मृत्यु

Posted on April 16, 2020 | views : 8393 | धादिङ्ग - DHG

अनिल अधिकारी | वैशाख ४, काठमाडौँ | चितवनमा मुजदुरी गर्दै आएका एक युवाको आफ्नै गाउँ नजिकैको बुंकोटघाटपुलबाट खसेर मृत्यु भएको छ । धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्वर ५ स्थित बाझाघर स्थाई घर भएका होम बहादुर राना मगरको बुधबार राति पुलबाट खसेर मृत्यु भएको हो । घटनास्थलमा पुगेका ज्वालामुखी गाउँपालिका

Read More

चट्याङबाट धादिङ र रुकुमपश्चिममा दुई जनाको मृत्यु

Posted on April 02, 2020 | views : 2201 | धादिङ्ग - DHG

चैत २०, धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

Read More

लकडाउन उल्लंघन गरेको भन्दै सशस्त्र प्रहरीद्वारा घरभित्रै छिरेर स्थानियमाथी निर्घात कुटपिट

Posted on April 01, 2020 | views : 2320 | धादिङ्ग - DHG

चैत १९, धादिङ | लकडाउन उल्लंघन गरेको भन्दै सशस्त्र प्रहरीको टोलीले घरभित्रै छिरेर स्थानियमाथी निर्घात कुटपिट गरेको छ । सशस्त्र प्रहरीको कुटपिटपछि  ५ जना युवा घाईते भएका छन् । बुधवार साँझ धादिङको सिद्धलेक गाँउपालिका वडा नं. ५ स्थित् बुङचुङमा निर्माण ब्यबसायीहरुले आफ्ना कामदारहरुलाई घर फर्काउने ब

Read More

'सहरबाट गाउँ गएकाहरुले मानेनन् लकडाउन'

Posted on March 28, 2020 | views : 3931 | धादिङ्ग - DHG

अनिल अधिकारी | चैत १५, काठमाडौँ | धादिङको ज्वालामुखि गाउँपालिकाका बिभिन्न वडाहरुमा लकडाउन अवज्ञा भएको गुनाशो आएका छन् । यस विषयलाई स्थानीय जनप्रतिनिधिहरुले समेत स्वीकार गरेका छन् ।  'केहि व्यक्तिहरु गाउँमा कोरोना नआएको भन्दै ढुक्कले बाहिर निस्किएका छन्, हामीले भीड-भाड गरेको भेटेसम्म त्यसरी

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22815 | धादिङ्ग - DHG

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, दर्जन बढी घाइते

Posted on January 21, 2020 | views : 2111 | धादिङ्ग - DHG

माघ ७, काठमाडौ | धादिङमा मिनी ट्रक दुर्घटना भएको छ | दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने  एकदर्जन बढी घाइते भएका छन्  | जिल्लाको निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख १२८० नम्बरको ट्रक पल्टिएको हो | ट्रकमा मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ–२ भुलभुलेका स्थानीयबासी रहेको जिल्ला

Read More

‘वान भर्सेज वान’का ६५ हल गोरु नुवाकोट र धादिङमा भिडन्त गर्दै

Posted on January 15, 2020 | views : 3617 | धादिङ्ग - DHG

रामहरि न्यौपाने, माघ १, बेत्रावती  (रासस) माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ, लिखु गाउँप

Read More