बिशेष खबर | धादिङ्ग - DHG


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 33093 | धादिङ्ग - DHG

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18192 | धादिङ्ग - DHG

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5664 | धादिङ्ग - DHG

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17858 | धादिङ्ग - DHG

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44393 | धादिङ्ग - DHG

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

ज्वालामुखी ५ मा सामुदायिक भवन उद्घाटन सम्पन्न (फोटो फिचर)

Posted on January 18, 2020 | views : 3647 | धादिङ्ग - DHG

माघ ३, धादिङ । स्थानीय युवा समाजसेवी तथा पर्यटन व्यवसायमा सक्रिय रामकृष्ण तिमल्सिनाको पहल धादिङको ज्वालामुखी ५ गैरीगाउँमा सामुदायिक भवन निर्माण भएको छ | उक्त भवनको बिहिबार एक बिशेष समारोहका बीच उद्घाटन गरिएको हो । उक्त भवन क्यानडीयन नागरिकहरु RILEY BOUDREAU, JOSH WEEKS, EJ LIN तथा उनीहरु आवद्ध स

Read More

धादिङको ज्वालामुखी ५ मा अन्नपूर्ण मन्दिर पुनर्निर्माण सम्पन्न (फोटो फिचर)

Posted on January 17, 2020 | views : 3517 | धादिङ्ग - DHG

माघ ३, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका-५, खरीमा एतिहासिक अन्नपूर्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले क्षेतीग्रस्त भएको मन्दिरलाई स्थानीय युवाहरुको बिशेष सक्रियतामा निर्माण सम्पन्न गरिएको हो । माघे सक्रान्तिको अवसर पारि वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीको प्रमुख आतिथ

Read More

प्रदेश ३ मा ‘स्कूल बस’ सञ्चालन हुने

Posted on August 10, 2019 | views : 4921 | धादिङ्ग - DHG

साउन २५, हेटौडा | घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ ।  सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु दुई करोड ५० लाख विनियोजन गरेको सामाजि

Read More

सम्पदामा बाँदरको आक्रमण: उपत्यका सहित आसपासका जिल्लामा समेत असर

Posted on March 28, 2019 | views : 6631 | धादिङ्ग - DHG

पूर्णप्रसाद मिश्र | चैत १४, काठमाडौँ (रासस) | प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृतिमै असर पुग्न थालेको छ ।  उपत्यकाका पशुपति, स्वयम्भू, पाटन दरबार, साँखु बज्रयोगिनी, गोकर्णेश्वर महादेव मन्दिर, नीलबाराही, उपत्यका बाहिरका बडिमालिका, बराहक्षेत्र, कालीगण्डकीको र

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63635 | धादिङ्ग - DHG

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

ज्वालामुखी गाउँपालिकाको सुख्खा डाँडामा पानी आएपछि खुसियाली

Posted on June 27, 2017 | views : 11230 | धादिङ्ग - DHG

असार १३, धादिङ । ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनिबाट पानी निकालिएपछि गाउँबासीमा खुसियाली छाएको छ ।  पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि हर्ष छाएको खरी गाविसका पूर्वाध्यक्ष रामहरि पोखरेलले बताउनुभयो । लामो समयदेखि

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48927 | धादिङ्ग - DHG

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 11992 | धादिङ्ग - DHG

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6865 | धादिङ्ग - DHG

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5424 | धादिङ्ग - DHG

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2587 | धादिङ्ग - DHG

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 6216 | धादिङ्ग - DHG

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 5829 | धादिङ्ग - DHG

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 3939 | धादिङ्ग - DHG

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

'बुढीगण्डकी जलविद्युत आयोजना' चिनियाँ कम्पनीलाई !

Posted on July 20, 2016 | views : 4289 | धादिङ्ग - DHG

साउन ५, काठमाडौँ | प्रधानमन्त्री केपी ओलीले नक्कली भ्याट बिल बनाई राजस्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी चाइन गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा दिन मन्त्रिपरिषदमार्फत प्रक्रिया सुरु गरेका छन्। अन्नपूर्ण पोष्टमा समाचार छ। 

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 2582 | धादिङ्ग - DHG

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More


गोबरग्यासको प्रयोगले ग्यास अभावको असर परेन

Posted on June 27, 2016 | views : 1492 | धादिङ्ग - DHG

कात्तिक १६, धादिङ । खाना पकाउने ग्यासको देशभरि नै हाहाकार भइरहेका बेला मध्यधादिङ साङ्कोषका स्थानीयवासीलाई भने बजारमा ग्यासको अभाव भएको अनुभूति नै भएको छैन । केही समयअघि साङ्कोष गाउँका अधिकांश घरमा गोबर ग्यासको प्लान्ट बनाएका कारण उनीहरु अहिले पनि ढुक्क छन् । भारतले गरेको नाकाबन्दीका कारण खाना पकाउने

Read More