लेख |


पर्वतमा अज्ञातरोगले सुन्तलाका बोट मर्न थाले

Posted on August 14, 2016 | views : 1432 |

साउन ३०, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोटहरु मर्न थाले पछि पर्बत देउपुरका किसान चिन्त्तीत भएका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रका रुपमा मानिएको देउपुरका प्राय सवै वडाहरुमा सुन्तलाका बोटहरु एकाएक मर्न थालेपछि कृषक चिन्तीत बनेका हुन । अज्ञात रोगको पहिचान नहुँदा कृषकहरु समस्यामा परेको शिक्ष

Read More

विदेशी भुमिबाट प्रधानमन्त्री 'प्रचण्ड'लाई मार्मिक पत्र

Posted on August 14, 2016 | views : 12884 |

अनिस तामाङ | खाडीमा पसिना बगाउदै गरेको सहिदको भाईको तर्फबाट रातो सलाम । कामरेड सर्वप्रथम यो देशको प्रधानमन्त्री भएकोमा यो चिट्ठी मार्फत भएपनि हार्दिक बधाई भन्न चहान्छु । केहि दिन अगाडि नै तपाईंलाई एउटा चिट्ठी कोर्दै थिए तर किन-किन बिगतको घाउँहरुले फेरि पोल्न थाल्यो, कलमको सुइहरु गुमाउनै सकिएन अनि

Read More

अन्तराष्ट्रिय युवा दिवस, '... हर्ष न बिष्मात' !

Posted on August 12, 2016 | views : 2985 |

मनोज बोहोरा | श्रृीजनशील, जोश जागर, शाहष, अनि धेरै राम्रा विशेषणका पर्याय हुन आजका युवाहरु । तर आज युवाको वास्तविक पिडालाई नजिकबाट सरकारले आत्मासात गरेको महसुस अझ गर्न सकेको छैनन् म लगायतका युवा पुस्ताहरु ।  अन्तराष्ट्रिय युवा दिवसले सोचमग्न बनायो मलाई । हामी युवा पढ्दा पास–फेलको पीर, पढाई सक्

Read More

teast

Posted on August 11, 2016 | views : 844 |

tears 34

Read More

पहिरो, प्रविधी र प्रमाणपत्र

Posted on August 10, 2016 | views : 4864 |

प्रभात सुवेदी ।  काठमाडौंबाट बर्दियातर्फ आउँदा बुटवल आएपछि र बर्दियाबाट काठमाडौं जाने क्रममा मुग्लिङ पुगेपछि केही आशा जागेर आउने गर्दछ कि अब बर्दिया पुुगियो वा अब काठमाडौं पुगिन्छ । तर विडम्बना आखिर यात्रा भनेको यात्रा नै रहेछ भनेजस्तो र सोचेजस्तो कहाँ हुन सक्दोरहेछ र ? यस्तै भयो करीब दुइ

Read More

महावीरले राष्ट्रिय आविष्कार केन्द्रका लागि सरकारसँग सहयोग नलिनुको कारण यस्तो

Posted on August 09, 2016 | views : 1437 |

राष्ट्रिय आविष्कार केन्द्रका लागि सरकारसँग सहयोग नमाग्ने महावीरको घोषणा, राष्ट्रिय आविष्कार केन्द्र अभियानप्रति फैलिएको भ्रम चिर्न महावीर पुनको अपिल - भरतराज उप्रेती |  सरकारबाट सहयोग आउँदैन भन्ने भएपछि सरकारबाट कुनै सहयोग नमाग्ने बताउँदै सूचना प्रविधिका अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार

Read More

४५ काटेकाहरुले 'विद्यार्थी नेता हुँ' भन्ने प्रबृतिको अन्त्य होस

Posted on August 09, 2016 | views : 2369 |

जिएन पाण्डे | मुलुकमा प्रजातन्त्र ल्याउन होस, निरङ्कुश पन्चायती ब्यवस्था अन्त्य गरेर बहुदलीय ब्यवस्था ल्याउन होस या त एकात्मक राजतन्त्रलाई पाखा लगाएर लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न होस, विद्यार्थीहरुको सर्वश्रेष्ठ भुमिका रहेको थियो । तर अहिले आएर त्यसताका विद्यार्थीहरुलाइ हतियारको रुपमा प्रयोग

Read More

राष्ट्रिय सहकारी अभियान र आवश्यकता

Posted on August 06, 2016 | views : 2288 |

अजय गिरी | नेपालमा विगत लामो समय देखि इतिहास बनाएर कछुवा गतिमा चलेको सहकारी आन्दोलन हालको पछिल्लो समयमा आएर आन्दोलनका रुपमा हैन अभियानका रुपमा अगाडी बढेको अवस्था छ । हरेक पक्षको वृद्धि र विकासका संगसंगै सकारात्मक र नकरात्मक पक्षहरु बढ्ने गर्दछन् । त्यसका पछाडी क्रमवद्ध गलत नियती भित्राउने तत्वको लाम

Read More

कतै हजुर वुवाले भनेजस्तो भएको त हैन ?

Posted on August 04, 2016 | views : 2350 |

युवराज पन्त । मेरो हजुर वुवाले भन्नु हुन्थियो । विचरा राहुल केही बढी सोच्न पनि सक्दैन र एक जना पाहुना पाल्न पनि सक्दैन थप्नुहुन्थ्यो अर्काले दिएको बुद्धि र खर्चले कहिल्यै प्रगति हुन सक्दैन । त्यो बेलामा म अलिक सानो थिएँ ।  त्यसैले हजुर बुवाको त्यो गहन कुराको अर्थ  मेरो सानो मस्तिष्कले बुझ

Read More

नवनियूक्त प्रधानमन्त्री कमरेड प्रचण्डलाई प्रवासबाट चिट्ठी

Posted on August 04, 2016 | views : 9909 |

सम्माननिय नवनियूक्त प्रधानमन्त्री कमरेड प्रचण्ड ज्यू नमस्ते ! देशको लागि नयाँ प्रधानमन्त्री बन्नुभएकोमा प्रवासबाट नै भएपनि हार्दिक बधाई तथा शूभ-कामना । म तपाईको कार्यकर्ता त होईन र म राजनितिमा अन्धों पनि छैन । तर देशको लागि  राम्रो काम गर्छ भने त्यो जूनसूकै पार्टीको नेता भएपनी म उसको प्र

Read More

आतङक माफियाको कि प्रहरीको !?

Posted on August 03, 2016 | views : 2218 |

महेन्द्र केसी | “यदि प्रहरीले नियमविपरीत काम गर्नेलाई कारवाही गर्दा माफियाको रुपमा रहेका व्यवसायी आतङकीत हुन्छन भने प्रहरीले अझै आतङ्कीत पार्नुपर्छ किनकी आगामी दिनमा नियम उल्लघन गरी कालो धन्दा गर्नको लागि कसैको हिम्मत नहोस् ।” कानूनका नजरमा सवै समान हुन्छ कोहि सानो ठूलो हुदैनन र हुनपनि हुदैन । सवैल

Read More

नेपाली जनता ओली नेतृत्वमा बहुमतको सरकार बनाउन चाहन्छन्

Posted on July 30, 2016 | views : 11618 |

मीन बहादुर पण्डित | २०४६ सालको जनआन्दोलन पछि संयुक्त  जनमोर्चा र माले अनि अन्य साना घटकहरु मिलेर  बनेको  एमाले  देशको प्रमुख सक्तिका रुपमा देखा पर्यो । मनमोहन अधिकारीको इमान्दारिता र परिपक्कता  अनि मदन भण्डारीको बौद्धिक चिन्तन मिलेर  एमालेले नयाँ उचाइ लियो  ।  

Read More

'काम गर्ने कालु मकै खाने भालु' भएकोले अबिश्वासको प्रस्ताब आयो

Posted on July 30, 2016 | views : 2057 |

जगदीश शर्मा पौडेल, अधिबक्ता । राष्ट्र निर्माण गर्ने वा भैरहेको राष्ट्र चलाउनको लागी पनि राजनितीले एउटा ब्यक्तित्व निर्माण गरेको हुन्छ जो देशको मेरुदण्डको रुपमा हुन्छ त्यो मेरुदण्ड कहिले घोषित रुपमा नै हुन्छ कहिले आबश्यकताले बनेको हुन्छ त्यो अघोषित पनि हुन सक्छ ।  राजतन्त्रको अन्त्य पछि गि

Read More

'काम गर्ने कालु मकै खाने भालु' भएकोले अबिश्वासको प्रस्ताब आयो

Posted on July 30, 2016 | views : 1029 |

  राष्ट्र निर्माण गर्ने वा भैरहेको राष्ट्र चलाउनको लागी पनि राजनितीले एउटा ब्यक्तित्व निर्माण गरेको हुन्छ जो देशको मेरुदण्डको रुपमा हुन्छ त्यो मेरुदण्ड कहिले घोषित रुपमा नै हुन्छ कहिले आबश्यकताले बनेको हुन्छ त्यो अघोषित पनि हुन सक्छ ।  राजतन्त्रको अन्त्य पछि गिरीजा प्रसाद कोइराला अघोषित रु

Read More

मैले बुझेको ओली सरकार र उनका कमजोरी

Posted on July 25, 2016 | views : 8055 |

अनिल अधिकारी | सपना देखेकै कारण ओलीको ९ महिने सरकारले महान उपलब्धि गर्यो । तर ओलीका कुनैपनि कुरा सपना थिएनन् । ओलीका सबै कुरा इतिहाँसमा आइसकेका र इतिहाँसका राम्रा पक्षहरुको एउटा खोज थियो, जो देश बिकासका लागि सानदार थिए । त्यसैको बीचमा ख्याती कमाउन सफल फाइल थियो 'घर-घरमा ग्याँस' । यो चाहि

Read More

राष्ट्रवादी जनता हुन्, नेता होइनन्

Posted on July 25, 2016 | views : 20266 |

विजया पन्त | बजारको बसाइपछि भेटघाट गर्न गाउँ जाँदै थिएँ । कच्ची सडकहरू खुले पनि पूरा नभएको कारणले हिडेर गइरहेकी थिएँ । स्थानीय नामअनुसार साठी भन्ने ठाउँमा पुग्दा एकजना महिलाले दुध नदिएको निहुमा हो वा के भएर हो ? बाँधेको गाइलाई पिट्दै थिइन् । त्यो देखेपछि मलाई पनि बिचरा ! भन्ने लागेको थियो । त्यसैबेल

Read More

यस कारण नीजि कम्पनिलाई तेल ढुवानी गर्न दिनु हुँदैन

Posted on July 22, 2016 | views : 1925 |

मिन बहादुर पण्डित | सरकारले आठ वटा निजी कम्पनीलाई पेट्रोलियम पदार्थ आयात र विक्री गर्नाका लागि प्रारम्भिक अनुमति दिएको छ । यो घोर आप्पत्तिको बिषय हो । नेपाल आयल नीगमले प्रति महिना ८४ करोड कमाइ रहेको छ । यो भनेको बर्षको लगभग १० अरब हुन् आउँछ । एक बर्षमै यत्रो ठुलो नाफा हुने देखे पछि व्यापारीले बैंक ब

Read More

'समय नै गुरु'

Posted on July 20, 2016 | views : 3168 |

प्रभात सुवेदी |  ‘गुरु’ शब्द आफैमा अत्यन्तै प्रिय लाग्ने शब्द हो । यसको शाव्दिक अर्थलाई केलाउने हो भने पनि ‘अँध्यारो हटाउनु’ वा ‘अँध्यारोबाट उज्यालोतर्फ’ भन्ने लाग्दछ । हिन्दु परम्परा अनुसार हरेक वर्ष असार शुक्ल पूर्णीमालाई व्यास जयन्ती अर्थात गुरु पूर्णीमाको नामले पुकारिन्छ । जुन दिन हिन्दु वि

Read More

गुरु हैन सद्गुरु चिनौँ

Posted on July 19, 2016 | views : 1878 |

प्रभात सुवेदी । साउन ४, बर्दिया ।  व्यास जयन्ती तथा गुरु पूर्णीमा आज जिल्लाभरी विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ ।  हिन्दु स्वयंसेवक संघको आयोजनामा विशेष ध्वजापूजन तथा गुरुदक्षिणाको कार्यक्रम गरि सदरमुकाम गुलरियामा व्यास जयन्ती तथा गुरु पूर्णीमा मनाइएको हो । कार्यक्रममा आफ्नो उद्वोधन मार्

Read More

मृत्यु आरोहण

Posted on July 17, 2016 | views : 4478 |

–संजय पण्डित |  हिमाल आरोहणलाई त्यसै रहस्यमयी यात्रा भनिएको होईन। थुप्रै नसोचिएका घटना झेल्नु, कहिल्यै अभ्यास नगरिएका सीपको सहारामा मृत्युको मुखवाट बालबाल बच्नु आरोहीका लागि असामान्य भईकन  पनि सामान्य जस्ता घटना हुन् । नेपालका सगरमाथा, मनास्लु, आइसल्याण्ड पिक, छुकुग्रीपिक, नागार्जुन पिक,

Read More

यसकारण आवश्यक छ क्रान्ति

Posted on July 16, 2016 | views : 2675 |

–गणेशमान सिंह |  जनयुद्ध हुनुपूर्व, जतिबेला भर्खर पंञ्चायत ढलेको थियो । देशमा जनताको आन्दोलनले प्रजातन्त्र आएको थियो । दलहरुले, नेताहरुले जनताको प्रतिनिधित्व गर्ने अवसर पाएका थिए । जसले चाकडी गर्छ, जसले आफूले भनेको मान्छ त्यस्ता  सिमित व्यतिmलाई छानेर निरन्तर देशको आर्थिक स्रोत दोहन गर्दै

Read More

सोझा जनतालाई झुक्याएर बलियो बन्ने यस्तो खेल खेल्दैछ, एमाले

Posted on July 15, 2016 | views : 1649 |

अनिल अधिकारी | काठमाडौँ |  राजनीतिमा हरेक शक्तिले आफ्नो तरिकाले खेल खेलेको हुन्छ, इतिहाँसमा यस्ता खेलहरु निरन्तर भए | त्यस्तै खेल अहिले देखिएको छ | आज सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले एमालेसँगको समर्थन फिर्ता लिएपछि राजनीतिक वृतमा त्यसको निकै नकारात्मक चर्चा चुलिएको छ | धेरै राजनीतिको

Read More

नेपालमा पनि आइएसको खतरा ! सतर्क छ त सरकार ?

Posted on July 03, 2016 | views : 2205 |

असार १९, काठमाडौँ | बंगलादेश पछी भारत आक्रमणको प्रयासमा आईएस रहेको भन्ने रिपोर्टहरु बिभिन्न समाचार एजेन्सीहरुले सार्वजनिक गरेसंगै नेपाल पनि त्यो जोखिममा परेको छ । भारतसँगको खुला सिमानाका कारण कुनैपनि बेला त्यस्ता आतंकवादीहरु नेपाल पस्न सक्नेछन् । बिशेषत: गरिवी, भ्रष्टाचार, बैदेशिक रोजगार र खूकुलो प

Read More

धादिंग जिल्लाको लागि लेख

Posted on June 22, 2016 | views : 1744 |

टेस्ट 

Read More