लेख |


गम्भीरताका साथ सरकारी निर्देशन नमान्दा इटलीमा जे भयो, नेपालमा त्यस्तै हुन सक्छ !

Posted on March 23, 2020 | views : 2650 |

एक नारायण पौडेल | चिनको बुहानबाट फैलिएको कोरोना भाईरस (COVID -19) को महामारी झन्डै बिश्वका १६८ देशमा फैलिसकेको छ । हालसम्म ३,५३, ३२० मा यो सक्रमण देखिएको छ भने १५, ४०८ को मृत्यु भएको छ । त्यस्तै गरि १,००, ६०५ जना निको भएका छन भने हाल मध्यम अबस्थामा २, २६, ००९ छन भने ११२९८ जटिल अबस्थामा उपचाररत छन ।

Read More

देश कसैको जन्मदिनको केक होइन टुक्राटुक्रा पारेर खानलाई ! (टिप्पणी)

Posted on February 24, 2020 | views : 3375 |

सुनिल कुँवर | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औ जन्म दिन नेपालको नक्सा अंकित केक काटेर मनाएका छन् | आइतबार पुर्ख्योली घर तेह्रथुमको आठराई पुगेर हेलिकप्टर चार्टर गरेर १५ किलोको केक काटेर जन्मोत्सव मनाएका हुन् | गाउँपालिकाले ओलीको जन्मोत्सवमा सार्वजनिक विदा पनि दिएको थियो भने ६ हजार जनाल

Read More

प्रधानमन्त्रीकै अनुहारमा पर्ने गरि छ्यापिएको हिलो !

Posted on February 21, 2020 | views : 2884 |

अनिल अधिकारी | प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भनिरहेको कुरा हो 'म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।' तर पछिल्लो काण्डले उनको अनुहारमै हिलो छ्यापिदिएको छ । उक्त हिलो प्रधानमन्त्रीकै अनुहारमा पर्ने गरि छ्यापिएपछि उनले गरेको लोकप्रिय टिप्पणी 'म भ्रष्टाचार गर्दिन र गर्न पनि दि

Read More

प्रजातन्त्रको छ दशक र नेपाली जनताको वास्तविकता

Posted on February 19, 2020 | views : 3037 |

सुनिल कुँवर, विचार | नेपालको राजनीतिक इतिहासमा १०४ वर्ष लामो जहाँनिया निरंकुश राणा साशनको अन्त्य गरेर प्रजातान्त्रिक क्रान्ति भएको ६ दशक भइसकेको छ | तत्कालिन नेपाल प्रजापरिषद नेपाली काँग्रेसको नेतृत्वमा भएको देशव्यापी सशत्र क्रान्तिपछि विभिन्न ठाउँका राणा बडाहाकिमहरुले आत्मासमर्पण गर्दै आएपछि तत्काल

Read More

लैंगिक हिंसाको चपेटमा बाबाहरुको रसलीला

Posted on December 04, 2019 | views : 4150 |

सचिन्द्र श्रेष्ठ | हाम्रो साँघुरिएको समाजमा धर्म,संस्कृति,जातजातिका नाममा लैंगिक हिंसा सदियौ देखि जारी छ । त्यही हिंसाको अनेक रूप बेला -बेलामा सुन्न र देख्न पाइन्छ। जसको प्रत्यक्ष प्रसारण आजकल धर्म गुरु, बाबा ,मुल्लाह,पादरी जस्ता धार्मिक आस्थाका पूजारिहरुको चर्चा अहिले छ | अहिले लैंगिक हिंसाका बिरुद

Read More

चर्चामा बैतडी र रौतहट

Posted on October 28, 2019 | views : 3877 |

यतिखेर रौतहट र बैतडी चर्चामा छन् । रौतहटमा विस्फोटका घाइतेहरूलाई इ“टाभट्टामा लगेर मारिएको रहेछ भने बैतडीमा हालै सडक खन्दा अनधिकृत रूपमा प्रयोग गरिएको डोजरले आफ्नो खेत मासेको भनी विरोध गर्ने महिलालाई पेलेर मार्ने कोसिस गरको थियो । यद्यपि यी घटना भनेजस्तो नभएको प्रतिक्रिया समेत आइरहेका छन् ।  ‘इह

Read More

'समुन्द्र पारीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महा(सेठ)लाई खुला पत्र !'

Posted on September 28, 2019 | views : 2868 |

सचिन्द्र श्रेष्ठ | खै कहाँबाट शुरु गरु मन्त्री ज्यु, हजुर मन्त्री भएको दिन देखि आरोप प्रत्यारोप नआएको दिन छैन जस्तो लाग्छ तर अघिल्लो दिनको घटनाले त म केहि नलेखि बस्न सकिन । हुनत हजुरलाई यो घटना सामान्य लाग्ला तर आम मानिस दिनहुँ यो पीडा नभोगिरहने कमै छन होला भनेर फरक नपर्ला।रौतहट का ३५ बर्षीय रूपलाल

Read More

एटीएम काण्ड: कमजोरी या लापरबाही !

Posted on September 02, 2019 | views : 3128 |

सचिन्द्र श्रेष्ठ | अहिले नेपालमा जहा तहि एटीएमको प्रयोग बढ्दै गईरहेको छ । प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदानप्रदान गर्न छिटो सहज हुने र जुन सुकै अवस्थामा जुन बेला पनि निकळ्न मिल्ने भएका कारण यसको प्रयोग अहिले हवात्तै बढेको हो । यसले गर्दा आम मानिसहरूको सम

Read More

रवि लामिछानेका नाममा अमेरिकाबाट पूर्वपत्नीको संदेश...

Posted on August 31, 2019 | views : 3581 |

ईशा लामिछाने | हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु । रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु

Read More

नेपालमा समस्याको चाङ, कहिलेसम्म बस्ने आशमा ?

Posted on August 13, 2019 | views : 2691 |

चन्द्र सिं अदै | संसार परिवर्तनको सुरमा कहाँ पुगिसक्यो । हामी भने माखो मार्न सकिरहेका छैनौं । गरिएका कामहरु पनि लोक हँसाउने बाहेक केही भएको छैन । उदाहरणको रुपमा नेपाल सरकारले कानूनी रुपमा आमाको नामबाट छोरा/छोरीलाई नागरिकता दिन पाउने कानूनी व्यवस्था गरिसकेको छ । त्यसैगरि नेपाली नागरिकहरुले अनलाईन मार

Read More

'मठ मन्दिर परिसरमा माग्न बस्नु बाध्यता की ब्यबसाय'

Posted on August 10, 2019 | views : 2326 |

सचिन्द्र श्रेष्ठ | केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अब भोकै मर्ने दिन गए भन्दै आफ्नो सफलताको दावी प्रस्तुत गरे । उनले सडकमा मागेर हिड्ने र भोकै बस्ने कोही पनि नभएको तथ्य नै पेश गरिदिए । देशको प्रधानमन्त्रीले नै यस्तो दावी गरेपछि धेरैको आँखा सडकपेटी र मठ मन्दिरवरिपरि गयो । सधै देख्ने ती

Read More

समृद्द बुङ्गल आशा र सम्भावना

Posted on July 27, 2019 | views : 3565 |

सुनिल कुँवर  | पश्चिम नेपालको दुर्गम भेगमा अवस्थित बझाङ जिल्लाको एउटा स्थानीयतह हो, बुङ्गल नगरपालिका, पर्यटकीय र धार्मिक स्थलहरुले पवित्र पुण्य भूमिको रुपमा परिचित यहाँका आकर्षक गन्तव्यहरु पहिचान र बिगतको केन्द्रीकृत शासनप्रणालीको मातहतमा संचालन भएको परिप्रेक्ष्यमा यी आकर्षक भूमिहरु ओझेलमा परेक

Read More

के हो सुडान घोटाला ? किन गए पूर्व आइजी ठकुरी पुनरावलोकनमा ?

Posted on July 05, 2019 | views : 3089 |

बिष्णु निश्चल | सर्वोच्च अदालतले अन्तिम फैसला गरेको लामो समयपछि सुडान घोटाला काण्ड फेरि चर्चामा आएको छ । यसलाई फेरि सतहमा ल्याएका हुन् सर्वोच्चको फैसला बमोजिम सजाय भोग्न सदरखोर डिल्लीबजार पुगेका पूर्व प्रहरी महानीरिक्षक रमेश चन्द ठकुरीले ।  उनले सर्बोच्चमा उक्त मुद्दामा पुनरावेदन गर्दा आफूलाई ल

Read More

"सांस्कृतिक पहिचानका लागि आन्दोलन जरुरी"

Posted on July 04, 2019 | views : 2697 |

सचिन्द्र श्रेष्ठ | नेपालले हालका वर्षहरुसम्ममा विभिन्न राष्ट्रहरुबाट आर्थिक सहयोग पाइरहेको सबैलाई जानकार छ । नेपाल आफैमा गरिबीको रेखामुनि परेका कारण अरुमा निर्भर पर्दै आइरहनु पर्ने अवस्था छ । यसले गर्दा अन्तरराष्ट्रिय क्षेत्रको ध्यान नेपाल तर्फ लाग्नु स्वभाविकनै मानिन्छ । तर पनि नेपाललाई सोचे जस्तो

Read More

बैदेशिक रोजगारको सपनामा डुबेको जिन्दगीहरु

Posted on July 01, 2019 | views : 3674 |

विकास युवा | राणाकाल, पंचायतकाल, बहुदलीय प्रजातन्त्र हुदै गणतन्त्रसम्म आइपुग्दा देशलाई विकास गर्छु भनेर कति भाषणहरु गरे होलान कति पम्लेट छाप्यो होला र अझै पनि हामीले सुनिरहेको छ, देश बनाउछ, विकास गर्छ, समृद्ध बनाउछ, रोजगार सृजना गरि सारा युवाहरुलाई आफ्नै देशमा रोजगार दिनेछु भन्ने वाक्यांसहरु । यी शब

Read More

राजनीतिक नेतृत्व जनताका सेवक हुन्, मालिक होईनन्

Posted on June 10, 2019 | views : 2997 |

सुनिल कुँवर | राजनितिक नेतृत्व गर्ने नेताहरु जनताका सेवक हुन मालिक होइनन्, लोकतान्त्रिक मुल्यमान्यता र शिद्धान्तमा जनता सर्वेाच्च हुन्छ भन्ने कुरामा राजनितिक नेतृत्व प्रष्ट हुनु जरुरी छ । राज्य सत्तामा नपुगुन्जेलसम्म जनतालाई अनेकौ सपनामात्र बाँडेर भ्रम मात्र सृर्जना गर्ने अनि शासनसत्तामा पुगेपछि&nbs

Read More

जयपृथ्वीबहादुर सिंह- 'लाइट अफ नेपाल'

Posted on June 05, 2019 | views : 14921 |

जयपृथ्वीबहादुर सिंहले नेपाली भाषाको विकास नगरेको भए के आज हामी नेपालीको अस्तित्व रहन्थ्यो होला ?  सुनिल कुँवर | विश्व समुदायलाई मानवता, भातृत्व र शान्तिको सन्देश दिएर मानवताको विरुवा रोप्ने,  विश्व शान्तिको लागी संयुक्त राष्ट्रसंघको स्थापनामा समेत विशेष पहल गर्ने, नेपाली भाषालाई लिपिबद्ध ब

Read More

शक्तिशाली भूकम्प आउने भविष्यवाणी गर्नेले आफ्नै भविष्य बिर्सेपछि...

Posted on June 05, 2019 | views : 4245 |

अनिल अधिकारी | केहि दिनअघि शक्तिशाली भूकम्पको भविष्यवाणी गरेर चर्चामा आएका अर्जुन क्षेत्री यो लेख तयार पार्दासम्म जेलको चिसो खाईरहेका छन् ।  'भविष्यमा आउने भूकम्प देख्ने दावी गरेका अर्जुन क्षेत्रीले भूकम्पको अफवाह फैलाएकै कारण आफू पक्राउ पर्छु भन्ने चाही किन देखेनछन् ?' आम जनताको प्रश

Read More

स्वीजरल्याण्ड बनाउछु भने, अनेक सपना देखाए... तर देश बनेन !

Posted on June 02, 2019 | views : 2393 |

अर्जुन बराल | दक्षिण कोरिया | सन् १९९६ फ्रेब्रुअरी १३ बाट देशमा एउटा मिठो नारा तय गरेर शुरुवात गरेको त्यो जनयुद्ध अब त सायद पद, शक्ति र सत्तामा पुग्नेले बिर्सिपनि सके होलान् । हिजो कति मरे त्यसको लेखाजोखा नगरौ त्यस घटनाको जिम्मा केवल सत्ता, शक्ति र कुर्चीसँग गाँसिएको छ, केवल सत्तामा पात्र फेरिएका छन

Read More

बिकास निर्माणका लागि सरकार र जनप्रतिनिधिको दायित्व

Posted on May 30, 2019 | views : 2394 |

करिव एक दशक देखिको नेपाली जनताको वलिदान, सघर्ष र समर्पण तथा जनयुद्ध र जनआन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल तथा समपूर्ण उपलब्धीहरुलाई सार्थक तुल्याउनको निम्ती संघीय, प्रदेश र स्थानिय सरकारले जनभावना अनुरुप काम गरि निस्वार्थ भावनाले विकास निर्माणका कार्यहरु गर्नु अहिलेको सरकार तथा जन

Read More

पुजिँवादी संसदीय गणतन्त्रलाई मान्यता दिईनु हुदैन

Posted on May 29, 2019 | views : 2800 |

डायमण्ड म्याग्देली | २०६२/२०६३ को जनआन्दोलन सुरु हुदै गर्दा तत्कालिन एमालेका नेता तथा अहिले नेपालका प्रम केपी ओलीकै शव्द सापटी लिएर भन्नुपर्दा आज वयलगाडा चढेर अमेरिका पुगेको दिन अर्थात १२औं गणतन्त्र दिवश । संयोगले अहिले केपी ओली नै देशको प्रम हुनुहुन्छ र उहांकै नेतृत्त्वको वर्तमान सरकारले जनताले आफ्

Read More

गणतन्त्र कि गन्हाएको तन्त्र ?

Posted on May 29, 2019 | views : 2632 |

कमल डाँगी | आज हामीले लडेर ल्याएको तन्त्र स्थापना भएको दिन । अनुभूतिको सिर्शक नै यस्तो राख्दा म आफैले आफैलाई गाली गरे जस्तो लाग्छ । आफै गणतन्त्रको लागि भनेर ज्यानै त्यागेर हिडेको म जस्तै हजारौ मान्छेलाई झन् कन्चटमै गोलि हाने जस्तो हुँदो हो । तर म के गरु ? जन्मसिद्द राजाको "ताज" पहिरिने तन्त्र त फाले

Read More

म यो बन्दलाइ यसकारण नाजायज भन्न सक्दिन !

Posted on May 27, 2019 | views : 3135 |

खतिवडा योगेन्द्र | उति बेला जति बेला ०५४/०५८ तिर  हिंसा र द्वन्द्वको खेती गर्ने तथा समुदायबीच झ्गडा चर्काउनेहरू हातेमालो गर्न तत्काल आइपुग्दथे, हतियारका दलालहरू हिंसाको गन्ध सुँघ्दै घुमिरहेका हुन्थे, विभिन्न स्वार्थी समूहहरू यस्तै कुनै मौकाको ताकमा हुन्थे, राजनीतिक शक्ति र क्षमताले भ्याउन सकेन

Read More

मलेसिया रोजगारी: पर्दा पछाडिका खेलमा को को छन् सक्रिय ?

Posted on May 22, 2019 | views : 6172 |

कमल डाँगी, जेठ ८,काठमाडौं । बैदेशिक रोजगारीको लागि प्रमुख गन्तब्य देश मलेशिया गत वर्ष जेठ २ गतेदेखि नेपालीहरुको लागि बन्द छ। यो हाम्रो नेपाल सरकार बाट नै बन्द गराइएको हो । मलेसिया बन्द हुनुमा जसको हात छ, उनीहरुकै राज्य शक्तिमा पहुँच छ। यो बन्द गरिनु ,धरौटी बढाइनु र राज्य स्तर बाट सम्झौता भएर ६ महिना

Read More