लेख |


मानव संशासन व्यवस्थापनका चरणहरु

Posted on June 10, 2020 | views : 5199 |

दामोदर रेग्मी । जेठ २८, काठमाडौँ । सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा अत्यधिक प्रयोगमा आउने  प्राप्ति देखि अवकाश सम्मका तह प्रचलनमा रहदै आएको मा मानवश्रोत व्यवस्थापनले प्राप्ति पूर्व  र अवकाश पश्चातको अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यता अनुरुप मानवश्रो

Read More

'साहुहरुले घर घेर्न लागिसके, ऋणको ब्याज ले नै डुबाऊछ कि भन्ने डर छ'

Posted on June 08, 2020 | views : 1747 |

मदन विष्ट | जेठ २६, काठमाडौँ | म यूएईमा  काम गरिरहेको थिएँ । सबै राम्रै चल्दै थियो । गत फेब्रुअरी २७ (फागुन १५ ) मा ईमर्जेन्सी काम परेर १५  दिनको छुट्टीमा यूएईबाट काठमाडौँ आएको हुँ। जति बेला चीनमा कोरोनाले महामारीको रुप लिइसकेको थियो। नेपालमा भने छिमेकी भएर पनि खासै प्रभाव देखिएको थिएन। त्

Read More

सरकार : कोरिया जान अन्तिम चरणमा पुगेका युवाहरुको लागि हवाई उडान कहिले हुन्छ ?

Posted on June 08, 2020 | views : 2073 |

जेठ २६, काठमाडौँ | नमस्कार। नेपाली युवाको आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरिया इपिएस भाषा परीक्षा पास गरि रोजगारीको शिलशिलामा रोजगारदातासंग श्रम सम्झौता भएर अन्तिम चरण मा पुगेका हजारौं युवायुवति अन्योलमा परेका छन् । दक्षिण कोरिया जान इपिएस भाषा परीक्षा पास गर्नु पर्ने हुन्छ । जसको मान्य अबधी द

Read More

आज निर्जला एकादशी : ८ वर्षदेखि ८० वर्षसम्मका मानिसले के गर्ने, के नगर्ने ? पढ्नुहोस्

Posted on June 02, 2020 | views : 2979 |

ज्यो..पं विष्णुप्रसाद खनाल। जेठ २०, काठमाडौं। एकादशी भनेको चन्द्रमासको एघारौँ दिन हो । यी सामान्यतया वर्षमा चौबीस वटा पर्ने गर्दछन् । अधिक मास परेको वर्षमा छब्बीस वटा हुन्छन् । एकादशीलाई हरिवासर, माधवतिथी पनि भनिन्छ । प्रत्येक एकादशीको आफ्नै महत्व र विशेषता रहेका छन् । एकादशी तिथि भगवान् विष्णुको प

Read More

कोरोना 'करोडौलाई तिमीले नै बेरोजगार बनायौ'

Posted on June 01, 2020 | views : 3451 |

हिजो अस्ति भर्खर तिमी चीन बाट निस्कियौ | कति चांडो संसार भरि तिमी फ़ैलिसकयौ || मानव जातलाई त्रासमा राख्दै तिमी बसिरयौ | जीव जनावर तथा पशुपन्छीहरुलाई तिमीले बचाउदै राख्यौ || वाताबरण र प्रकृति लाई तिमीले स्वच्छ बनायौ  | जातभात तथा धनि गरिब केहि छुट्याएनौ || बच्चा देखि वृद्धसम्म महिला वा पुरुष सब

Read More

सुन्दर मन्दिर बनाउने रहर छ

Posted on May 31, 2020 | views : 2228 |

लेखकः स्वामी देव रोशन | शिक्षक, गंगालाल मा.वि.,स्याङ्गजा  आहा ! कति भाग्यमानी हामी, ब्रह्माण्डका करोडौ तारापुञ्जहरू मध्ये आकाशगंगा यसभित्रको पनि सौर्यमण्डल र यसको परिवारको पनि एक मात्र जिवित ग्रह पृथ्वीका प्राणी । हामी मानव हाम्रो सेरोफेरो नियाल्दा पनि गर्वले छाती फुल्छ । हाम्रा हिन्दु धर्मग्रन

Read More

जातिय विभेद सामाजिक कलंक हो, यो कुनै जात विशेषको ठेक्का होइन

Posted on May 29, 2020 | views : 2261 |

कमल पौडेल | यो मनले दर्जनौ पटक सोचेको छ। मन भत्भति पोल्दै आफ्नै छाती पटक पटक चिथोरिएको छ। म के का लागि? मेरो अस्तित्व के हो? जिवन केवल बाँच्नु मात्रै हो? परिवार पाल्नु, कमाउनु, रमाउनु यत्ती हो जिवन? समाजमा भैरहेको असमानता, को विरुद्ध आगो ओकेल्न के म सक्दीन? आफ्नै आँखा अगाडि उत्पीडनको ज्वालोमा कोहि द

Read More

'भारतले अतिक्रमित भु-भाग सहजै फिर्ता गर्ने छाटकाट देखिदैन'

Posted on May 27, 2020 | views : 2899 |

नवराज भट्ट कपिलवस्तुमा नेपाल र वृटिस इण्डियाविच भएको सिमाविवादलाई कारण बनाएर अङ्रेज सेनापति लोर्ड हुस्टिङ्सले सन १८१४ नोभेम्बरमा युद्दको घोषणा गरेका थिए । उक्त युद्द एकवर्ष आठ महिना तीन दिनसम्म भयो । समग्रमा नेपालले युद्दमा हार ब्यहोरे पस्चात सन् १८१६ मार्च ३ मा नेपालमाथी सुगौली सन्धी लादियो परिणाम

Read More

एक नेपाली युवाद्वारा भारतका प्रधानमन्त्रीलाई खुला पत्र

Posted on May 25, 2020 | views : 2525 |

सम्माननीय भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू, भारत सरकार, नयाँ दिल्ली, भारत, नमस्कार ! मलाई आशा छ कि भरतीय प्रधानमन्त्रीज्यू, आफ्नो अति नै व्यस्त कार्यतालिकाको बावजुत पनि मेरो यो पत्र पढ्नको लागी समय निकाल्नु हुनेछ ।  नेपाल र भारत सरकार शताब्दियौंदेखि दुई मुलुकका बीच रहिआएको मित्रतापू

Read More

होसियार ! लिपुलेकको नक्सा एमसिसीको 'ब्ल्याक ह्वोल' मा खसाल्ने अपराध गरिंदैछ !

Posted on May 20, 2020 | views : 2918 |

गोपाल किराती | एक जर्मन वैज्ञानिकले भर्खरै पृथ्बी नजिक एउटा ब्ल्याक ह्वोल पत्ता लागाएका छन् । बिबिसी नेपाली सेवा अनुसार उक्त ब्ल्याक ह्वोल पृथ्बी भन्दा एक हजार प्रकाश बर्ष टाढा छ, यध्यपि ब्रम्हाण्डको सापेक्षेतामा त्यो पृथ्बी नजिक हो ।  ब्रम्हाण्डमा ब्ल्याक ह्वोलवारे, जसलाई नेपाली र हिन्दीमा "कृ

Read More

'४ अर्व नगद धरौटीलाई सामुहिक लगानी गरौँ, युवालाई नेपालमै रोजगारी दिउँ'

Posted on May 19, 2020 | views : 4090 |

जेठ ६, काठमाडौं । हालमा बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भइरस  (कोभिड-१९ ) कारण लकडाउनमा  बस्नुपरेको अवस्तामा भोलिका दिनमा सृजना हुन सक्ने बेरोजगारी समस्याको बारेमा सरकार र जनताले सुच्नु पर्ने अवस्ता सिर्जना हुँदैछ ।  आगामी सम्भावित अवस्थाले ल्याउन सक्ने समस्याको बारेमा समयम

Read More

COVID-19 ले ल्याएको परिस्थिति र हाम्रो अवस्था

Posted on May 08, 2020 | views : 2279 |

प्रेम बहादुर बुढ्थापा | चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस आज विश्वभरी फैलिएको छ । संसारभरीका ३९ लाख भन्दा बढी मानिसमा अहिले कोरोनाको संक्रमण छ भने २ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संसारको महाशक्ती मान्ने अमेरीकामा कुल संक्रमित संख्याको झण्डै ४८% संक्रमित र कुल ज्यान गुमाएकाको २७%&

Read More

'सरकार विश्वासिलो, नियामक दूरदर्शी, व्यवसायी ईमान्दार, नागरिक जिम्मेवार बन्यौं' संकट पार लाग्छ

Posted on May 04, 2020 | views : 2111 |

मनोज ज्ञवाली । बैशाख २२, काठमाडौं ।  कोरोनाको प्रभाव नेपाल प्रवेशसंगै नेपालमा चैत ११ गतेबाट सरकारले लकडाउन गर्यो । लकडाउनको भोली पल्टैबाट हामी आहत भयौं राहत चाहियो भन्ने नागरिक र व्यवसायीको गुनासोसँगै सरकारले २०७६ साल चैत १८ गते कार्ययोजना सार्वजनिक गर्यो जसमा सरकारले दिने केहि कुरा अटाएनन् तर

Read More

आर्थिक क्षेत्रका महामारी निर्मित चुनौतीहरु

Posted on May 01, 2020 | views : 2269 |

योगेश्वर  रोमखामी मगर (पूर्व एसएसपी, नेपाल प्रहरी) | अर्थतन्त्र बलियो नहुदा कुनैपनि राष्ट्रको राष्ट्रिय सम्मानमा अभिवृधि हुन् सक्दैन । कमजोर अर्थतन्त्र भएको राष्ट्र परावलम्बी, पराश्रित र राजनीतिक हस्तक्षेपको पिडा सहन बाध्य हुन्छ । कमजोर अर्थतन्त्र भएको राष्ट्र नाममात्रको लागि  सार्वभौम सम

Read More

नेपाली मार्क्सवाद, संयुक्त राज्यसत्ता र समाजवादी निर्वाचन प्रणाली

Posted on April 27, 2020 | views : 1940 |

गोपाल किराती | विश्व कम्युनिष्ट आन्दोलनमा सामान्यत: स्टालिन र विशेशत: माओको निधनयता क्रान्ति  गर्ने र प्रतिक्रान्ति  रोक्ने विचार र विधि विकासको प्रश्नमा ´अर्ध बिराम` लागे सरह स्थिति प्रतीत हुन्छ । जसलाई, साम्राज्यवादीहरु ´पूर्ण बिराम` को ढोल पिटाई गरिरहेछन । परन्तु, गतिशील मार्क्सवाद

Read More

सरकार, 'वैदेशिक रोजगार ठप्प छ, ५ लाख नगद धरौटी कसरी जम्मा गर्ने ?'

Posted on April 24, 2020 | views : 2870 |

पृष्ठभूमी नेपालको संदर्भमा रोजगारीको संभावना कम भएको वेलामा देशको अर्थतन्त्र र नागरिकको जीवनस्तर विकासमा वैदेशिक रोजगारले महत्वपुर्ण भूमिका खेलेको सवैले आत्मसाथ गरेका छौ । विगतको दिनमा बैदेशिक रोजगार रहरको नभई वाध्यताको पेशाको रुपमा स्थापित भएको थियो । देशमा रहेको व्यापक बेरोजगारी हल तथा निम्न वर्ग

Read More

लोक सेवा सफलताको लागि तयारी रणनीति टिप्सहरु

Posted on April 22, 2020 | views : 3126 |

बैशाख १०, काठमाडौं । लोकसेवा आयोग तयारीका लागि सन्दर्भ सामग्रीको अध्ययन निकै महत्वपूर्ण मानिन्छ तर अध्ययन गर्ने कुरामा ख्याल गर्न सकिएन भने पढेको कुराले खास महत्व राख्न सक्दैन । लोकसेवाले विशेषगरी बढी प्रतिष्पर्धा हुने पदहरुको लागि प्रथम पत्रको परीक्षाको व्यवस्था गरेको छ। हजारौंको संख्यामा आवेदन पर्

Read More

'हामी मर्दैनौ, ढुक्क हुनुस् !'

Posted on April 08, 2020 | views : 4641 |

मेघराज सापकोटा (यूएई) । कोरोना भाईरस (कोभिड-१९) का कारण हाल विश्वमा महामारी फैलिएको छ । झण्डै १५ लाख मनिसहरु यसबाट संक्रमित भएका छन् भने ८३ हजार भन्दा बढीको मृत्‍यु भएको तथ्यांक छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको यो महामारी रोगले अहिले विश्वका अधिकाँश मुलुकहरुलाई चपेटामा पारेको छ । नेपाल सहित सबै

Read More

दलालमार्फत कतारमा पुर्याइएका नेपालीहरुको अवस्था

Posted on April 07, 2020 | views : 3616 |

मेरो परिवार, मेरा आफन्तले मेरो बारेमा थाहा पाउँदा दु:ख लाग्ला भनेर मेरो नाम र तस्बिर नराख्न अनुरोध गर्दछु । म त फसेर उक्सिसकेको मान्छे हुँ, अब अरु नफसुन् र मेरा साथीहरुको दु:ख देखेर लेख्न मन लाग्यो । त्यसैले यो 'कतारमा नेपालीहरुको अवस्था' बारे लेख लेख्दैछु ।  कतार मुलुकमा सायद अरु मुल

Read More

हरेक समस्यामा श्रमिक वर्गले मात्र रुनुपर्ने ? अब 'बैज्ञानिक समाजवाद' को विकल्प रहेन

Posted on April 05, 2020 | views : 3517 |

मुक्ति नाथ चन्द |  आजको दिनसम्म विश्वका श्रमिक आन्दोलनहरु धेरै ठुल्ठुला भए तरपनि श्रमिकले चाहेको जस्तो उपलब्धि हासिल गर्न सकेनन् । किनभने भुमण्डलीकृत पुजीवादले कुनै न कुनै रुपबाट श्रमिक बर्गलाई अत्याचार दमनकारी भुमिकाबाट उनिहरुको बाच्न पाउने अधिकार पनि बन्चित गर्दै आइरहेको विश्वका इतिहासमा प्रष

Read More

‘कोभिड १९’– चीनबाट के सिक्ने ? - प्रा.डा.राजीव झाको अनुभव

Posted on April 04, 2020 | views : 2142 |

प्रा.डा. राजीव झा: शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेपछि हामीले केहीबेर कुर्यौँ । उहाँले कोरोनाकै विषयमा अनुसन्धान गर्न चीनको केन्द्र र प्रान्तीय

Read More

'लकडाउन'को समय एकान्तवासमा शाकाहारी भोजन उत्तम

Posted on March 29, 2020 | views : 2161 |

राजाराम कार्की | चैत १६, काठमाडौँ |  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ बाट हुन सक्ने संक्रमण रोकथापका लागि सरकारले गरेको आग्रहलाई अटेर गर्नुहुन्न भन्ने तथ्य नेपालमा पनि पुष्टि भइसकेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको आज ९० दिन पुग्दा हाम्रो देशमा पाँच जनामा कारोनाको संक्रमण द

Read More

'घरभित्रै बसौं, जीवन सुरक्षित बनाऔं'

Posted on March 28, 2020 | views : 1854 |

उज्वल बराल | बुढापाकाले गाउँघरमा भन्ने गर्थे, ‘काल बाजा बजाएर त आउँदैन !’तर अहिले हामीले त्यो उखानलाई असत्य सावित गरिरहेका छौं । छिमेकी राष्ट्र चिनको वुहान सहरबाट प्रारंभ भएको भनिएको कोरोना भाइरस विश्वभर एकपछि अर्को देशहुँदै आइरहेको छ । हामी त्यो महामारी अर्थात काल आएको टुलुटुलु देखिरहेका छौं अनि भन

Read More

'बिपदमा युट्युबे आतङ्क' - क्यामेरा घाटीमा झुण्ड्याउदैमा सन्चारकर्मी भइन्छ ?

Posted on March 24, 2020 | views : 2809 |

निर्मल घिमिरे: सूचना प्रबिधीको बिकाशले संसार ‘एकै छानो मुनीको घर’ जस्तै भएको बर्तमान दुनिया अनि बढ्दो ग्लोबलाईजेशनको प्रभावले आज हामी हिजोका दिनमा जस्तो परेवाको खुट्टामा चिट्ठी-पत्र बाधिदिएर “लैजा चरी हावा सरी” भनेर आसे-भरोसे अवस्थामा पक्कै बस्नु परेको छैन । श्रीमती गर्भवती भएको खबर सहितको चिट्ठी सस

Read More