यसरी कुरा गर्नाले युवती छीटै प्रभावित हुन्छन

Posted on: 25 Dec, 2016

टिप्स | युवतीसँग कसरी कुराकानी गर्ने भनेर युवाहरु अन्जानमा परेका हुन्छन्  । केटीसँग कुरा गर्न नसकेर केटाहरु आफू मकजोर भएको महसुस गर्छन् । उनीहरुले केटी साथीलाई प्रभाव पार्न नसक्ने गुनासो गरिरहेका हुन्छन् ।

तपाँइ पनि युवतीलाई आफ्नो कुरामा प्रभावित पार्ने विषयमा चिन्तामा हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । युवाहरु यस्ता युवतीसँग कुरा गर्न चाहन्छन्, जो देख्नमा आकर्षक होस् र उनको चाल चलन पनि राम्रो होस् । यस्ता कुरा मनमा आएपछि विस्तारै युवतीलाई आफूतर्फ आकर्षण गर्ने काम थाल्नुहोस् । उसका हरेक साना साना कुरामा ध्यान दिनुहोस् ।

सबैभन्दा पहिले आफू युवतीभन्दा कमजोर छु भन्ने कुरा दिमागबाट हटाउनुहोस्। त्यसपछि इशाराबाट कुरा गर्न सुरु गर्नुपर्छ । केटीहरु कम बोल्ने केटालाई जिस्क्याउन रमाइलो मान्दछन् । ती युवक युवतीसँग बोल्न थाले भने युवतीले आफू नै कमजोर भएको सोच्दछिन् ।

अत, सुरुमा नबोलेपनि युवती नै बोल्न थालेपछि किन चुप रहने रु तर, तपाईंले युवतीसँग बोल्दा फिल्मको नक्कल भने कहिल्यै नगर्नुहोस् । कतिपय युवाहरुले फिल्म वा टिभी कार्यक्रमको नक्कल गरेर केटी पट्याउन सकिने ठानेका छन् ।

अर्काको कला चोरेर कसैलाई प्रभावित पार्छु भन्ने सपना २१ औ शताब्दीमा देख्नु गलत हुनेछ । किनकी यी युवतीले पनि तपाईंले हेरेका फिल्म वा अन्य कार्यक्रम युवतीले पनि हेरेकी हुनेछिन् । हाउभाउले पनि केटीलाई प्रभावित पार्न सकिन्छ ।

मुखले व्यक्त गर्न नसकिने कुराहरु आँखा, कुम, हात को प्रयोग गरेर भन्न सकिन्छ । बडी ल्याङवेजले यस्तो मामलामा ठूलो काम गर्छ । यसबाट युवतीलाई प्रभावमा पार्न सकिन्छ ।

तर, यसमा के ध्यान दिनुपर्छ भने यी सब कुरा गरीसके पछि उनको यसमा कस्तो प्रतिक्रिया आउँछ हेर्नुहोस् । उनको प्रतिक्रिया सकारात्मक आयो भने एक मिनेट पनि नपर्खाउनुस् । तर उनको नकारात्मक प्रतिक्रिया आयो भने चाँही कुरा अगाडी नबडाउनुहोस् । एजेन्सीको सहयोगमा । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!