पुरुषका यी पाँच कुरामा विशेष ध्यान राख्छन् महिलाले

Posted on: 15 Dec, 2016

महिलाहरु प्राय आफ्नो स्वास्थ्यको हेरचाहमा पुरुषहरु भन्दा बढी चासो राख्छन् । महिलाहरु त्यस्ता पुरुषहरुलाई  मन पराउँछन् जो फिट र स्वस्थ रहन्छन् । यसका लागि पुरुषहरुले पनि आफ्नो स्वास्थ्यको हेरचाह गर्नु जरुरत हुन्छ । मनोवैज्ञानिकका अनुसार महिलाहरु पुरुषको यी कुरामाथि विशेष ध्यानदिने गर्छन ।

१. महिलाहरु लामो, बाक्लो तथा सिल्की कपाल भएका पुरुषहरु मन पराउँछन् ।

२. महिलाहरु यस्ता पुरुषहरुलाई ध्यान दिन्छन् जो दिनहुँ नुहाउँछन् ।

३. महिलाहरु पुरुषको अनुहार क्लियर भएको मन पराउँछन् । उनीहरु कुनै दाग नभएको तथा डण्डीफोर, चाँयापोतो भएको मन पराउँदैनन् ।

४. महिलाहरु सफा तथा चमकदार दाँतका साथै  राम्रो मुस्कान भएको पुरुषहरु मन पराउँछन् ।

५.  इस्टामिना बढी भएका र जो काम फुर्तिसँग गर्न सक्छ, महिलाहरु त्यस्ता पुरुषहरु मन पराउँछन् ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!