राष्ट्रिय सीप परीक्षण तथा प्रमाणीकरणको लागि देशभरका ७६ स्थानमा दरखास्त खुल्यो

Posted on: 27 Nov, 2016

प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद, राष्ट्रिय सीप परिक्षण समितिद्वारा जारी यस बिज्ञापनका लागि दरखास्त दिन चाहने १६ बर्ष उमेर पुगेका नेपाली नागरिकहरुले तलका बिभिन्न ७६ स्थानमा आफ्नो सिप अनुरुपको पद छानी सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुहोला | तलको बिज्ञापन मोबाइल बाट हेर्न असहज भएमा कम्प्युटरको प्रयोग गर्न सक्नुहुन्छ वा यसैलाई आफ्नो मोबाइलमा सेभ गरि जुम गरेर पनि हेर्न सक्नुहुनेछ | यसबारे थप कुनै जिज्ञाशा भएमा सीप परिक्षण समितिको मोवाइल नम्बर ९८५११२७०८० वा ९८५११६३९६४ मा सम्पर्क गर्नुहोस् | 



यस बिषयमा तपाइको प्रतिक्रिया...!