आज तोलामा एक हजार घट्यो सुनको भाउ!

Posted on: 12 Nov, 2023

कार्तिक २६, काठमाडौँ | आइतबार एकैदिन सुनको मुल्य एक हजार रूपैयाँले घटेको छ ।

आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १३ हजार सत सय रूपैयाँ कायम भएको छ । शुक्रबार एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख १३ हजार १५० रूपैयाँमा निर्धारण गरिएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार २० रूपैयाँले घटेको चाँदी प्रतितोला एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!