टिप्स | काठमाडौँ - KTM


मुखबाट दुर्गन्ध किन आउँछ ? कसरी बच्ने ?

Posted on February 22, 2024 | views : 326 | काठमाडौँ - KTM

 काठमाडौँ | मुखबाट आउने दुर्गन्धले हामी मात्रै होइन अरू पनि असहज हुन्छन् । विवाह, पार्टी वा कुनै जमघटमा कुराकानी गरिरहेको समयमा मुखबाट दुर्गन्ध आउनु लाजको कारण बन्न सक्छ । तपाईंले पनि प्रायः यस्तै समस्याको सामना गर्नु परिरहेको छ कि ? यदि त्यस्तो हो भने जीवनशैलीमा केही परिवर्तन गरेर मुख वा

Read More

नङ फुल्नु गम्भीर रोगको लक्षण !

Posted on January 12, 2024 | views : 517 | काठमाडौँ - KTM

काठमाडौं | कहिलेकाही हाम्रा नङमा सेतो दाग जस्तो देखिन्छ । जसलाई हामी नङ फुलेको भन्छौ । हाम्रो समाजमा नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ। सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारणा छ। तर यो स्वास्थ्यसँग जोडिएको समस्या हो। हामी भन्ने गर्छौ, “यदि नङमा स

Read More

कति सुरक्षित छ गर्भावस्थामा यौन सम्बन्ध ?

Posted on January 11, 2024 | views : 479 | काठमाडौँ - KTM

काठमाडौँ | गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिइरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा झट्ट कसैसँग सोध्न सकिँदैन अनि नसोधी

Read More

हत्केला चिलाउनु मधुमेहको लक्षण पनि हुनसक्छ

Posted on January 07, 2024 | views : 388 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ | नेपाली समाजमा हत्केला चिलाउँदा पैसा आउँछ भन्ने परम्परागत भनाइ छ । विशेषगरी दाहिने हात चिलाउँदा पैसा जाने र देब्रे हात चिलाउँदा पैसा आउने धारणा छ । तर चिकित्सकहरू भने बारबार हत्केला चिलाउनु छालालगायतको स्वास्थ्य समस्या हुन सक्ने बताउँछन् । हत्केला शरीरको संवेदनशील अङ्गमध्ये एक हो

Read More

सचेत हुनुहोस्, जाडोमा न्यानो कपडा लगाएर सुत्नु खतरनाक: यस्ता छन् असर

Posted on January 04, 2024 | views : 803 | काठमाडौँ - KTM

काठमाडौँ | अहिले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । जाडो मौसममा सबैलाई न्यानो र बाक्लो लुगा लगाउन मन पर्छ । तर जाडोमा बाक्लो उनीका लुगा लगाएर सुत्दा स्वास्थ्यमा लागि खतरनाक हुने गर्छ । जाडोमा चिसोबाट बच्न मानिसहरु दिनभरि नै ऊनी लुगा लगाउँछन् । धेरै मानिसहरू धेरै जाडोमा आफूलाई न्यानो राख्नको ल

Read More

किन फर्फराउँछ आँखा ? कसरी रोक्ने?

Posted on January 04, 2024 | views : 514 | काठमाडौँ - KTM

काठमाडौँ | कहिलेकाहीँ मानिसहरुको आँखा अचानक फर्फराउन थाल्छ । आँखा फर्फराएपछि शुभ/अशुभ हुने भावनामा बहकिन्छन्- मान्छेहरु । मानिसहरु पुरुषको दाहिने र महिलाको देब्रे आँखा फर्फराउनुलाई शुभ मान्ने गर्छन् । अझ आँखा फर्फराउँदा ज्योतिष शास्त्रसँग जोडेर मानिसहरु दाहिने आँखा फर्फराउँदा शुभ हुने, देब्रे फ

Read More

स्वास्थ्य सुझावः धनीलाई लाग्ने रोग अब सबैलाई लाग्न सक्छ

Posted on November 16, 2023 | views : 2137 | काठमाडौँ - KTM

रोग सबैलाई लाग्न सक्छ। रोगले कुनैपनि हैसियत हेरेर लाग्ने कि नलाग्ने भनेर छुट्याउँदैन। धनी होस् कि गरीब, उच्च ओहोदाको होस् कि निम्न पदमा आसिन, रोग सबैलाई लाग्न सक्छ। हिजोआज जुनसुकै अस्पतालमा उपचारका लागि पुगेका मानिसहरुलाई सर्सर्ती हेरियो भने थाहा हुन्छ उनीहरु सबैको हैसियत समान हुँदैन। कुरा यत्तिमात्

Read More

पेनकिलरको काम गर्ने यी हुन् ५ प्राकृतिक खानेकुरा

Posted on November 03, 2023 | views : 1368 | काठमाडौँ - KTM

काठमाडौं | टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटि जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्छन्।   यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम गर्छ, साथसाथै त्यसले विशेष गरी तपाईँको कलेजोलाई सबैभ

Read More

आज खिर खाने दिन: खिर एक, स्वाद र फाइदा अनेक, यसरी बनाउनुस्

Posted on July 31, 2023 | views : 1706 | काठमाडौँ - KTM

लक्ष्मण प्रसाद भण्डारी । सायद नेपाल नै यस्तो देश होला जांह खानै खाना का पर्व हरु छन् ।  'असार १५ दही-चिउरा खानू, साउनको १५ खीर क्वाँटी पुर्नेमा क्वाँटी खानु, माघी म खानु तिल' हामी नेपाली पर्वहरुका धनी चाडै-चाड भएको हाम्रो संस्कारमा असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामान बनाउने

Read More

गुरु (बृहस्पति) उदयको आजदेखि सकियो बाल दोष

Posted on May 01, 2023 | views : 1825 | काठमाडौँ - KTM

वैशाख १८, काठमाडौँ । एक महिनाअघि अस्त भएको गुरु उदय भई आजदेखि बाल दोष पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । गत चैत १७ गते शुक्रबारदेखि गुरु अस्त भएको थियो । गुरु यही वैशाख १५ गते शुक्रबार उदय भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । गुरुको बाल दोष

Read More

जीवनमा चार–पाँच जना साथी नै ठिक, योभन्दा बढी भए नकारात्मक असर पर्ने

Posted on April 13, 2023 | views : 1253 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौँ | जीवनमा कति साथी चाहिन्छ ? यसबारे तपाईंले कहिल्यै सोच्नुभएको छ ? तर हालैको एउटा पुस्तकले धेरै साथी हुनु राम्रो कुरा होइन भनी दाबी गरेको छ । सामाजिक सञ्जालको जमानामा साथीभाइको ठुलो सञ्जाल हुनु सामान्य कुरा हो । तर बेलायतकी प्रसिद्ध लेखिका तथा सम्बन्ध विज्ञ एलिजाबेथ डे भन्छिन्, ‘धेरै

Read More

यी राशिहरुबीचको प्रेम र विबाह कहिल्यै सफल हुँदैनन् !

Posted on April 05, 2023 | views : 1750 | काठमाडौँ - KTM

एजेन्सी । ज्योतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुने गर्छन् । कुनै–कुनै राशिबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ । भने केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ । जा

Read More

सिलिन्डर कहिल्यै नगुडाउनोस् : यी हुन् ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

Posted on March 23, 2023 | views : 1397 | काठमाडौँ - KTM

चैत ७ काठमाडौं । खाना पकाउने एलपी ग्यास अति प्रज्वलनशील पदार्थ हो । यसको गन्धले ग्यास ‘लिक’ भएको संकेत दिन्छ । ग्यासको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । सम्भावित जोखिमबाट जोगिन ग्यास स्टोभ सिलिन्डरभन्दा सधैँ अग्लो ठाउँमा राख्नुपर्ने नेपाल ग्यासले जनाएको छ । १.५ मिटरभन्दा लामो ग्यास रबर पाइप प्

Read More

तपाइँ पहिलो पटक विमान चड्दै हुनुहुन्छ, त्यसो भए यी कुराहरु जान्नुहोस्

Posted on March 05, 2023 | views : 1231 | काठमाडौँ - KTM

टिप्स। सास | पहिलो पटक प्लेन चड्दै हुनुहुन्छ भने मुख्य कुरा तपाइँ नआत्तिनुस । तर बिमान पहिलो पटक चढ्न केहि कुराको जानकारी भने चाहिन्छ । अन्यथा नहुँदा तपाइँ अलमलमा पर्न सक्नुहुन्छ । यसैल अलमलिनु भन्दा फटाफट केके गर्नुपर्छ भन्ने कुरा जानकारी भएमा तपाईलाई कुनै तनाबको स्थिति आउँदिन । आउनुस आज साझा सबालल

Read More

आफू सुत्ने कोठामा कागती काटेर राख्नुस र थाहा पाउनुस त्यसको कमाल

Posted on March 03, 2023 | views : 1063 | काठमाडौँ - KTM

सास ~ टिप्स । यदी तपाइँ बिहानदेखिनै इनर्जेटिक महसूस गर्न चाहनुहुन्छ भने हरेक दिन तीन ओटा कागती आफु सुत्ने कोठामा काटेर  राख्नुस अनि सुत्नुस तपाइको हरेक बिहान निकै इनर्जेटिक रहनेछ ।  यस विधिको दैनिक पालना गर्दा तपाइको दिमागी सन्तुलन पनि निकै सकारात्मक बन्नेछ भने तपाईलाई निकै स्वस्थताको महशु

Read More

राति निन्द्रा लाग्दैन ? यी हुन सक्छन् कारण, कसरी पाउने गहिरो निन्द्रा ?

Posted on February 12, 2023 | views : 1061 | काठमाडौँ - KTM

एजेन्सी | हिजोआज हरेक मान्छेको दैनिकी व्यस्त छ तनाव पनि उतिकै । जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्दै गइरहेको छ । जो कोहीलाई भोलिको चिन्ता छ यहाँ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिद्रा र थकानले सताइरहेको हुन्छ । दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन

Read More

यी १० कुरा केटीहरुलाई नभन्नुस

Posted on February 07, 2023 | views : 1085 | काठमाडौँ - KTM

टिप्स । कयौं यस्ता कुराहरु छन् जुन कुराहरु केटीहरुलाई भन्दा उनीहरुले नराम्रो मान्ने गर्दछन । केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र यस्ता कुराहरुले बिनाकारण झगडा हुने गर्छ । केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने खतरा हुन्छ । त्येसैले यी

Read More

६ गल्ती, जो हामी हरेक दिन गरिरहेका हुन्छौ ? के छ असर

Posted on January 25, 2023 | views : 1083 | काठमाडौँ - KTM

माघ ११, काठमाडौँ । एजेन्सी | हामी दैनिक जीवनयापनका क्रममा यस्ता गल्ती गरिरहेका हुन्छौ, जो स्वास्थ्यका लागि गंभिर समस्या बन्न सक्छ । जस्तो कसिलो जिन्स पहिरिनु, खाना पछि तुरुन्तै ब्रस गर्नु । हुन त यि सामन्य कुरा लाग्छ, तर यसको नतिजा असमान्य बनिदिन्छ । १. कसिलो जिन्स लगाउनु अहिले फेसनमा छ, फिटिङ

Read More

तौल घटाउन देखि क्यान्सर रोक्न सम्म अमृततुल्य हो मेवा, जान्नुहोस् फाइदाहरु !

Posted on January 22, 2023 | views : 646 | काठमाडौँ - KTM

एजेन्सी | मेवा कसलाई मन नपर्ला र ? अझ बोटमै पाकेको मेवा झन् आहा । ‘सेवा गरे, मेवा मिल्छ’ उखान यसै बनाइएको होइन । मेवा सबैलाई मन पर्ने फलफुल भित्र पर्ने भएकोले नै यो उखान बनाएका हुनुपर्छ हाम्रा पुर्खाहरुले । मेवा खानको लागि मात्र स्वादिष्ट छैन । यो स्वास्थ्यको लागि पनि अति फाइदाजनक हुन्छ । मेवा

Read More

तपाईलाई यस्ता ४ रोग वा समस्या छ ? भुलेर पनि केरा नखानु होला

Posted on January 13, 2023 | views : 1300 | काठमाडौँ - KTM

टिप्स  | केरा १२ महिनानै फल्ने लोकप्रिय फल हो। केरा खानु स्वास्थ्यको लागि निकै फाइदाजनक छ । तर केही अवस्थामा केरा खानु हानिकारक मानिन्छ ।  पढ्ने विद्यार्थीहरुले दैनिक एउटा केरा खानु आवश्यक छ । जसको कारण दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ । शारीरिक व्यायाम गर्ने व्यक्तीले पनि के

Read More

के तपाई जाडोमा २४ सैं घण्टा मोजा लगाउनुहुन्छ? यस्तो हुन सक्छ

Posted on January 11, 2023 | views : 1146 | काठमाडौँ - KTM

काठमाडौँ | के तपाई दिनभर मोजा लगाउनुहुन्छ? तपाईलाई यो बानी सहज लाग्न सक्छ, तर वास्तवमा यो कहिलेकाहीँ तपाईका लागि हानिकारक पनि हुन सक्छ। मोजाहरू मूल रूपमा खुट्टामा कम्प्रेसन र कुशन प्रदान गर्न आविष्कार गरिएको थियो। यसका दुई कार्यहरू छन्, पहिलो यसले तपाईंको रक्तसञ्चारलाई ठीक गर्छ र दोस्रो यसले तपाईंको

Read More

हातखुट्टा बाउँडिनबाट जोगिन कस्तो खानेकुरा खाने ?

Posted on January 03, 2023 | views : 1325 | काठमाडौँ - KTM

पुस १९, काठमाडौँ । चिसो बढेसँगै हाम्रो शरीरमा धेरै समस्याले डेरा जमाउने गर्छ । अहिले धेरैलाई सताउने समस्या हो, हातखुट्टा बाउँडिने समस्या । कहिलेकाहीँ यत्तिकै हातगोडा बाउँडिने गर्छ । हातगोडा बाउँडिँदा पीडा त हुन्छ नै, काम गर्न पनि अप्ठ्यारो हुन्छ । कसैलाई बसिरहेको समयमा, कसैलाई काम गर्दागर्दै त कतिला

Read More

के प्याजको रसले साँच्चै कपाल झर्न रोक्छ ? यस्तो छ वास्तविकता

Posted on December 21, 2022 | views : 1396 | काठमाडौँ - KTM

काठमाडौँ | पछिल्लो केही समयमा प्याजको रस कपाल झर्न रोक्नका लागि र कपालको स्वास्थ्यका लागि निकै चर्चित भएको छ । सेलिब्रिटी, सोसल मिडिया इन्फ्लुएन्सर, भ्लगरको प्रचारका कारण पनि घर–घरमा कपालका लागि प्याजको रसको प्रयोग बढिरहेको छ । वास्तवमा प्याजको रसमा भरपुर मात्रामा सल्फर पाइन्छ । सल्फर टाउकोको छाला (

Read More

चिसो मौसमका कारण बन्द नाक खोल्न प्याज धेरै फाइदाजनक, जान्नुहोस् कसरी प्रयोग गर्ने ?

Posted on December 14, 2022 | views : 1182 | काठमाडौँ - KTM

काठमाडौँ | जाडो मौसममा चिसोका कारण बन्द नाक बन्द भएर धेरैलाई सताउने गर्छ । वास्तवमा चिसो मौसमका कारण भाइरस र ब्याक्टेरियाको आक्रमण बढी हुन्छ । यिनीहरूको सङ्क्रमण हुँदा नाक भित्रको झिल्ली सुन्निन्छ र यस कारणले नाक बन्द हुन्छ । नाक बन्द हुँदा सास फेर्न धेरै गाह्रो हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजो

Read More

अण्डाको सेतो वा पूरै भाग ? कोलेस्ट्रोल भएकाहरुलाई कुन बढी फाइदाजनक ?

Posted on December 08, 2022 | views : 1375 | काठमाडौँ - KTM

काठमाडौँ | अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । अण्डामा पाइने पोषक तत्व शरीरका लागि निकै फाइदाजनक हुन्छ । बिहानको खाजामा उसिनेको अण्डा वा ओमलेट खानु पनि निकै फाइदाजनक मानिन्छ । अण्डामा पाइने प्रोटिन र अन्य पोषक तत्वले शरीरलाई स्वस्थ बनाउन धेरै नै मद्दत पुर्याउँछ । तर अण्डा खाँदा कोलेस्ट्रो

Read More

जाडोमा शरीरलाई न्यानो बनाउन यी पाँच ड्राइफ्रुट्स खानुहोस्

Posted on December 05, 2022 | views : 1208 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | ड्राई फ्रुट्सलाई ​​स्वस्थकर स्न्याक्सको रुपमा लिन सकिन्छ । विशेषगरी जाडो मौसममा ड्राइ फ्रुट्सको सेवन गर्नाले स्वास्थ्यसम्बन्धी थुप्रै समस्याबाट बच्न सकिन्छ । साथै, यो चिसोबाट राहत प्रदान गर्न प्रभावकारी छ । ड्राई फ्रुट्समा धेरै पोषक तत्वहरू पाइन्छ, जुन तपाईंको स्वास्थ्यको लागि

Read More

गर्भावस्थामा गीत सुन्दा बच्चाको दिमाग तेज हुनुको साथै बच्चाको चालमा सुधार, यस्ता छन् फाइदाहरु....

Posted on November 28, 2022 | views : 1012 | काठमाडौँ - KTM

काठमाडौँ ।  गर्भावस्थामा गीत सुन्दा आमा र बच्चा दुवैलाई धेरै फाइदा हुन्छ । मूड ठिक बनाउन र तनाव कम गर्नका लागि गीत सुन्नु एउटा राम्रो विकल्प हो । संगीतमा हिलि पावर हुन्छ, त्यसैले शारीरिक र मानसिक स्वास्थ्यको उपचारका लागि म्युजिक थेरेपीको प्रयोग गर्ने गरिन्छ । भारतकी मनोवैज्ञानिक योगिता कादियानल

Read More

टुसा उम्रिएको आलु खानु अघि बुझ्नुहोस् : बढ्न सक्छ ब्लड सुगर र फुड पोइजनिङको खतरा

Posted on November 23, 2022 | views : 1393 | काठमाडौँ - KTM

काठमाडौँ । आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ । टुसा उम्रेको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ । कतिपय मानिसहरु यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास गर्छन् भने कोही महिलाहरुले आलुको टुसा हटाएर प्रयोग गर्ने गर्छन् । भारतकी डाइटिशियन स्वाती विष्णोईले टुसा उम्रिएको आलु खान हुन

Read More