ओडिशामा १६१ किलो गाँजा बरामद, तीन जना पक्राउ

Posted on: 13 Jun, 2023

जेठ ३०, ओडिशा | ओडिशाको अङ्गुल जिल्लाको चन्द्रपुर गाउँबाट  १६१ किलोग्राम गाँजा बरामद गरिएको छ । साथै सो कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ ।

अवैध लागूऔषध विरुद्धको अभियानमा सन् २०२० देखि  एसटिएफले  ६९ किलोग्राम ब्राउन सुगर, हेरोइन २०२ ग्राम कोकेन, ७५० ग्राम अफिम र  ११५ क्विन्टल भन्दा बढी गाँजा बरामद गरेको छ। त्यसैगरी एसटीएफले १७२ भन्दा बढी लागुऔषध कारोबारीलाई पनि पक्राउ गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!