बैतडीमा २२ वर्षीया युवकको शव फेला

Posted on: 06 May, 2024

बैशाख २४, बैतडी | बैतडीमा २२ वर्षीय युवकको शव फेला परेको छ।

पाटन नगरपालिका-६ पाटन बजारमा दाङ भालुवाङ घर भई हाल बैतडीको पाटन नगरपालिका-६ पाटन बजार बस्दै आएका २२ वर्षीय दिपेन्द्र घर्तीमगर मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!