नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

Posted on: 19 Apr, 2024

बैशाख ७, काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएआसिफ खान आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले ९.४ ओभरमा ३ विकेट गुमाउदै ७० रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!