१६ ओभरमा १ विकेट गुमाउँदै मलेसियाले बनायो ११७ रन

Posted on: 12 Apr, 2024

चैत ३०, काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा पहिला ब्याटिङ थालेको मलेसियाले १६ ओभरमा १ विकेट गुमाउँदै ११७ रन बनाएको छ ।


मलेसियाका ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । आमिर दीपेन्दसिंह ऐरीको बलमा १६ रनमा कट एण्ड बोल्ड आउट भए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!