बाबर आजम पुनः पाकिस्तानको ओडीआई र टी-२० टोलीको कप्तान नियुक्त

Posted on: 31 Mar, 2024

चैत १८, काठमाडौँ । बाबर आजम पुनः पाकिस्तानको ओडीआई र टी-२० टोलीको कप्तान नियुक्त भएका छन् ।


उनलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकिवीले पुनस् टी-२० र ओडीआई टोलीको कप्तानमा नियुक्त गरेका हुन् ।

भारतमा गत असोजमा भएको एकदिवसीय विश्वकप क्रिकेटपछि बाबरले कप्तानबाट राजीनामा दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!