१६ औँ ओभरमा ६ विकेट गुमाएर आयरल्यान्ड ‘ए’ ले बनायो ११० रन

Posted on: 26 Mar, 2024

चैत १३, काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले १६ औँ ओभरमा ६ विकेट गुमाएर ११० रन जोडेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!