नेपाललाई दोस्रो झट्का

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौँ | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाविरुद्ध २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुवै ओपनरलाई गुमाएको छ।

कुशल भुर्तेल पहिलो बलमै आउट भए भने आसिफ शेखले ६ रन मात्र जोडे।

नेपालले ३ ओभरमा २ विकेट गुमाएर २४ रन जोडेको छ। नेपालका दुवै ओपनरलाई रुबेन ट्रम्पलम्यानले आउट गरे।

यस बिषयमा तपाइको प्रतिक्रिया...!