बाबर र इफ्तिकार क्रिजमा, पाकिस्तानको एक सय ५७ रन पुरा

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | पाकिस्तानले एक सय ५७ रन पुरा गरेको छ । नेपालविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको पाकिस्तानले ३३ ओभरमा ४ विकेट गुमाउदै एक सय ५७ रन पुरा गरेको हो ।

अहिले कप्तान बाबर आजम ७१ र  इफ्तिकार अहमद  ११ रन बनाएर खेलिरहेका छन् । 

यो समाचार तयार गरुन्जेल पाकिस्तानले ३३ ओभरमा २ विकेट गुमाएर १५७ रन बनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!