पाकिस्तानविरुद्ध नेपालले लियो तेस्रो विकेट

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । 

२३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । उनी ४४ रनमा आउट भएका हुन् ।

यो समाचार लेख्दासम्म २५ ओभरको समाप्तिमा पाकिस्तानले ११६ रन जोडेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!