पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | पाकिस्तानविरुद्ध एसिया कपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पाकिस्तानी ओपनर फकार जमान र इमाम उल हक सस्तैमा आउट भए ।

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!