पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता, करणको बलमा फकार आउट

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!