यूएईविरुद्धको अन्तिम खेलमा नेपालले लियो चौथो विकेट

Posted on: 19 Jul, 2023

साउन ३, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को चौथो विकेट लिएको छ । चौथो विकेट पनि कुशल भुर्तेलले लिएका हुन्।

समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिलो बलिंग रोजेको हो |

उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान लभप्रित सिंहलाई पेभेलियन फर्काएका हुन् । ओपनर ब्याट्सम्यान लभप्रित सिंहले ५२ रन ८१ बलको सामना गरी एक छक्का र ६ वटा चौका हिर्काएका थिए ।

 यूएईले २५.५ ओभरमा एक सय ६ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!