नेपालको खराब ब्याटिङ, १२ ओवर ४३ रनमा पाँचौं विकेट गुमायो

Posted on: 17 Jul, 2023

साउन १, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । 

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालको पाँचौं विकेटका रुपमा कुशल मल्ल आउट भएका हुन् । उनले ६ बल खेलेर शुन्य रनमा नै आउट भए । उनललाई राजबद्र्धन हंगारगेकरले अभिषेक शर्माद्वारा क्याच गराएका हुन् । 

हाल नेपालले १२ ओवरमा ४३ रन ५ विकेट रहेको छ | अहिले रोहित पौडेल र सोमपाल क्रिजमा छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!