ललितले दिलाए नेपाललाई छैटौं सफलता

Posted on: 14 Jul, 2023

असार २९, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानको छैटौं विकेट लिएको छ । 

छैटौं विकेट ललित राजवंशीले लिएका हुन् । उनले कमरान घलमलाई ३१ रनमा पेभेलियन फर्काए । यसअघि पनि ललितले पाँचौं विकेट  रुपमा पाकिस्तानी टोलीका कप्तान मुहम्मद हारिसलाई नौ रनमा पेभेलियन फर्काएका थिए चौथो विकेटपनि ललितले लिएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!