कपिलवस्तु आज दारि ग्याङ्गको दोस्रो बैठक

Posted on: 06 Jan, 2018

पुस २२, कपिलवस्तु | "गालामा दारि काघमा जिम्मेवारी" भन्दै सुरु भएको  दारि ग्याङ्गको नारा राष्ट्रिय रुपमै चितपरिचित छ ।

दारि ग्याङ्गले विभिन्न जिल्लामा जिल्ला समिति गठन गरेर दारि प्रेमि युबाहरुलाई एक गरि उनीहरुको क्षेमतालाई समजासेवा तर्फ प्रोत्साहन गरिरहेको छ । कपिलवस्तुमा पनि 'हामीले नगरे कसले गर्ने' भन्ने उद्देश्य लिएर युवाहरुले समिति बिस्तार तिर अग्रसर भएका छन् ।

उक्त विशेष कार्यक्रम अन्तर्गत यही पुस २२ गते इमलियामा दोस्रो जिल्ला बैठक हुन गईरहेको छ । यस बैठकमा नयाँ नेतृत्व कसरी चयन गर्ने, साधारण सदस्य कसरी दिने भन्ने विषयमा छलफल हुने दारी ग्याङ्ग कपिलवस्तुका सदस्य बिजय भुसालले जानकारी दिए । - आभास पौडेलको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!