समाज | सर्लाही - SLH


धान रोपाइँका लागि चन्द्रनगर गएका थिए पूर्वराज्यमन्त्री राय, उतै मारिए

Posted on July 22, 2024 | views : 378 | सर्लाही - SLH

साउन ७,  सर्लाही  ।  गएराति सर्लाही चन्द्रनगर गाउँपालिका- १ रतनपुरमा धारिलो हतियार प्रहार गरी पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। राय २०५६ सालमा भएको आम निर्वाचनमा सर्लाही- ३ बाट निर्वाचित भएपछि राजा ज्ञानेन्द्रको शासन कालमा केही महिना भूमिसुधार राज्यमन्त्री भएका थिए। त्यत

Read More

गुडिरहेको बसबाट हामफाल्दा एक युवकको मृत्यु

Posted on July 16, 2024 | views : 1160 | सर्लाही - SLH

साउन १, सर्लाही । सर्लाहीमा तीव्र गतिमा गुडिरहेको बसबाट हामफाल्दा एक युवकको मृत्यु भएको छ।  पूर्व पश्चिम राजमार्गमा पर्ने बाँके जंगलमा सोमबार गुडिरहेको बसबाट हामफाल्दा ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। काठमाडौँबाट विराटनगर तर्फ जाँदै गरेको ना. ७ ख १०५०

Read More

सर्लाहीको बागमतीमा बिहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १७ घाइते

Posted on June 20, 2024 | views : 366 | सर्लाही - SLH

असार ६, सर्लाही । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको लु १ ख ८८४८ नम्बरको बस सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको लरी ट्रकसंग ठोक्किएर दुर्घटना भएको हो

Read More

वडा अध्यक्षको फेसबुक ह्‍याक गरी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on May 31, 2024 | views : 352 | सर्लाही - SLH

जेठ १८, काठमाडौँ । अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  तनहुँको म्याग्दे गाउँपालिका-४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्‍याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्या

Read More

सर्लाहीका अग्नि पीडितलाई सशस्त्र प्रहरीको राहत वितरण

Posted on May 04, 2024 | views : 402 | सर्लाही - SLH

बैशाख २२, सर्लाही । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई बैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ । बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घर परिवारलाई राहत

Read More

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

Posted on April 27, 2024 | views : 381 | सर्लाही - SLH

बैशाख १५, सर्लाही | सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन् ।  बिहान स्थानीयले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था हेर्दा घटना गएरातिको जस्तो देखि

Read More

सर्लाहीमा हत्या आरोपमा एक जना भारतीय पक्राउ

Posted on April 18, 2024 | views : 409 | सर्लाही - SLH

बैशाख ६, सर्लाही । सर्लाहीमा भारतीय युवकको टाउको काटेर हत्या गरी फरार रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको सितामढीका २७ वर्षीय रञ्जित कुमार बैठा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बैठालाई मंगलबार राति ११ बजे मलंगवा नगरपालिका–८ गोरखकालीमा लागिरहेको

Read More

आज तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

Posted on April 14, 2024 | views : 5385 | सर्लाही - SLH

वैशाख २, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ।  द

Read More

रोकिराखेको बसमा मोटरसाईकल ठोक्किदा युवकको मृत्यु

Posted on March 26, 2024 | views : 489 | सर्लाही - SLH

चैत १३, सर्लाही | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।  दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । मङ्गलबार बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प

Read More

सर्लाहीबाट अपहरित ४ वर्षीय बालकको उद्धार, एक भारतीय पक्राउ

Posted on March 07, 2024 | views : 520 | सर्लाही - SLH

फागुन २४, सर्लाही | सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–२ स्थित सङ्ग्रामपुरबाट अपहरणमा परेका बालकको प्रहरीले उद्धार गरेको छ । बुधवार कुरकुरे किन्न गएका ४ वर्षीय अङ्कित कुमार राम अपहरणमा परेका हुन् । अपहरणमा संलग्न भारतको सितामढी घर भएका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरिएको सर्लाहीका एसपी दयान

Read More

२० वर्षका युवाको समूहले अनलाइनमार्फत ठगी गर्‍यो आधा करोड

Posted on March 03, 2024 | views : 408 | सर्लाही - SLH

फागुन २०, काठमाडौं | २० वर्षदेखि २४ वर्ष उमेर समूहका चार युवक मिलेर आधा करोड रुपैयाँ ठगी गरेको पाइएको छ। ठगी आरोपमा चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।  पक्राउ पर्नेहरुमा सर्लाहीको विष्णु गाउँपालिका–४ का २० वर्षीय सिद्धार्थकुमार सिंह, सोही ठाउँकै २१ वर्षीय आदित्यकुमार सिंह, बाराक

Read More

सर्लाहीको राष्ट्रिय वनको बहुमूल्य जातका काठ तस्करी

Posted on February 16, 2024 | views : 548 | सर्लाही - SLH

फागुन ४, सर्लाही | सर्लाहीको राष्ट्रिय वनमा दर्जनौँ बहुमूल्य जातका साल काठ काटिएका छन् । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, मूर्तीया जंगलमा व्यापक काठ तस्करी भएको छ ।  सागनाथ वन विकास परिवजना सूरु भएको ४५ बर्ष पूगेको छ । सिसौ मसला लगायत छिटो हुर्कने प्रजातिका बिरुवा र

Read More

सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिईने

Posted on February 06, 2024 | views : 270 | सर्लाही - SLH

माघ २३, काठमाडौँ | भुमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रन्जिता श्रेष्ठ चाैधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीकाे परिवारका सदस्यलाई राेजगारीकाे व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् ।  आज मन्त्रालय स्तरीय वैठकमा मन्त्री श्रेष्ठले दुर्घटना प

Read More

सर्लाहीमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार

Posted on February 02, 2024 | views : 1887 | सर्लाही - SLH

माघ १९, सर्लाही | सर्लाहीको नवलपुरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ ।  महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार बिहान करिब १० बजेको समयमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाही

Read More

सर्लाही जिल्ला अदालतमा बम्जनको बयान सुरु, आजै दिउँसो थुनछेक बहस

Posted on January 11, 2024 | views : 467 | सर्लाही - SLH

पुस २६, काठमाडौँ | मंगलबार राति काठमाडौंमा पक्राउ गरिएका रामबहादुर बम्जनको जिल्ला अदालत सर्लाहीमा बयान सुरु भएको छ । बुधबार राति स्थलमार्गबाट सर्लाही ल्याइएका बम्जनलाई अदालतमा उपस्थित गराउनुअघि प्रहरीले सरकारी वकिलको कार्यालयमा बयान गराएको थियो ।  अहिले जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एक

Read More

सर्लाहीको बरहथवा क्षेत्रमा भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा

Posted on January 06, 2024 | views : 444 | सर्लाही - SLH

पुस २१, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञाको समय थप गरेको छ । कार्यालयले  सूचना जारी गर्दै आज बिहान ८ देखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । यसअघि हिजो साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको थियो । कार्यालयले पू

Read More

सर्लाहीमा दशगजा नजिक एक युवकको शव फेला

Posted on December 18, 2023 | views : 498 | सर्लाही - SLH

पुस २, सर्लाही | सर्लाहीमा दशगजा नजिक एक युवकको शव फेला परेको छ । मलंगवा नगरपालिका-८ दशगजा क्षेत्रमा  बरहथवा नगरपालिका-५ का २२ वर्षीय इजरुल महमम्मद शेष मृत फेला परेका हुन् । आइतबार दिउँसो १ बजेतिर उनी मृत फेला परेको सर्लाहीका प्रहरी प्रक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए । उनको

Read More

पन्ध्र बिघा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट

Posted on December 09, 2023 | views : 552 | सर्लाही - SLH

मङ्सिर २३, मलङ्गवा | सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।  सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो । नारायण खोला र आसपासका क्षेत्रको विशाल भूभागमा गाँजाखेत

Read More

गाडीको ठक्करबाट छठ ब्रतालुको मृत्यु

Posted on November 20, 2023 | views : 751 | सर्लाही - SLH

मङ्सिर ४, सर्लाही | सर्लाहीको हरिवन नगरपालिका–९ नोचामा साेमबार बिहान गाडीले ठक्कर दिँदा एक छठ ब्रतालु महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी

Read More

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

Posted on November 20, 2023 | views : 1596 | सर्लाही - SLH

मङ्सिर ४, जनकपुर । सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ ।  उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए । जनक

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 8040 | सर्लाही - SLH

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

सर्लाहीमा ‘घुस’ मागेको आरोपमा असई निलम्बनमा

Posted on November 09, 2023 | views : 548 | सर्लाही - SLH

कार्तिक २३, सर्लाही । सर्लाहीस्थित प्रहरी चौकी सङ्ग्रामपुरका इन्चार्ज मनोज यादवलाई निलम्बन गर्ने निर्णय गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) यादवले नेपाल–भारत सीमा वारपार फूलको कारोबार गर्ने व्यापारीसँग घुस मागेको आरोप छ । असई यादवलाई निलम्बन गरिएको सर्लाहीका एसपी प्रवीण धितालले बताए । उनले भने–

Read More

सर्लाही धनकौलका वडाध्यक्ष कारागार चलान

Posted on November 08, 2023 | views : 1326 | सर्लाही - SLH

कार्तिक २२, सर्लाही । धनकौल गाउँपालिकाका एक वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले ज्यान मार्ने उद्योगमा धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो । केही महिनाअघि केही मानिस घाइत

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 8848 | सर्लाही - SLH

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

सर्लाहीको मलंगवामा कर्फ्यु हट्यो

Posted on October 01, 2023 | views : 595 | सर्लाही - SLH

असोज १४, मलंगवा | सर्लाहीको मलंगवा क्षेत्रमा हिंसात्मक गतिविधि रोक्न स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले मलंगवा क्षेत्रमा लगाएको कर्फ्यु निष्क्रिय पार्ने निर्णय गरेको हो । बैठकले असोज १८ गते बृहत सद्भाव र्‍याल

Read More

सर्लाहीमा जलाउन लागिएको युवतीको शव लिए प्रहरीले नियन्त्रणमा, पतिसहित ३ जना पक्राउ

Posted on September 28, 2023 | views : 762 | सर्लाही - SLH

असोज ११, सर्लाही | सर्लाहीमा प्रहरीले जलाउन लागिएको एक विवाहित युवतीको शव नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव चिताबाटै अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिप्रका सर्लाहीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पंजियारले बताए । &

Read More

मलंगवा घटना साम्य पार्न ६ बुँदे सर्वपक्षीय निर्णय

Posted on September 22, 2023 | views : 655 | सर्लाही - SLH

असोज ५, सर्लाही | सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदाबीचको तनाव साम्य पार्न सर्वदलीय समन्वय सहजीकरण बैठकले दोषी पत्ता लगाए कारबाही गर्नेसहितका ६ बुँदे निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति, सर्लाहीको अध्यक्ष एवंम् प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सृजित

Read More

सवारी दुर्घटनामा परी एमाले नेता कार्कीको मृत्यु

Posted on September 15, 2023 | views : 942 | सर्लाही - SLH

भदौ २९, सर्लाही | सर्लाहीमा सवारी  दुर्घटनामा परी बागमती नगरपालिका ८ शंकरपुर निवासी ४९ वर्षीय एमाले नेता गणेश कार्कीको मृत्यु भएको छ ।  सर्लाहीको बागमतीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

Read More