पछिल्लो समयका समाचारहरु |


पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो सबैभन्दा ठूलो महासागर

Posted on April 04, 2024 | views : 707 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले यो पत्ता लगाएका हुन् । यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको उनीहरुले बताएका छन् । पृथ्वीमा पानी कहाँबाट आ

Read More

एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

Posted on April 04, 2024 | views : 210 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । पिएसजीको जितमा खेलको ४०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब पिएसजीले फाइनलमा आगामी मे २५ मा

Read More

रक्सी पिएर होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई पक्राउ

Posted on April 04, 2024 | views : 274 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं | दिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ परेका छन् ।  गएराति २ बजेतिर राजेश पायल राई सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ। प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गएराति काठमाडौं

Read More

साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा

Posted on April 04, 2024 | views : 212 | काठमाडौँ - KTM

चैत २२, विराटनगर | मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलमा  एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ विराट गोल्डकपको फाइनलमा पुगेको हो । प्रतियोगितको पहिलो सेमिफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भ

Read More

कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

Posted on April 04, 2024 | views : 206 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ । यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो । कांग्रेसमा भे

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Posted on April 04, 2024 | views : 189 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक बदली देखि मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक द

Read More

आइपिएल- दिल्लीमाथि कोलकोताको फराकिलो जित

Posted on April 04, 2024 | views : 210 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो । कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो ।

Read More

हेर्नुहोस चैत्र २२ गते विहिबारको वैदिक राशिफल

Posted on April 04, 2024 | views : 340 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | आजमिति २०८० साल चैत्र २२ गते २७ विहिवार तदअनुसार अप्रिल ४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्षको दशमी तिथी श्रवन नक्षत्र, सिद्ध योग छ । चन्द्र राशि मकर । यो शुभ योग हो ।  वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।  मेष (चु, चे

Read More

नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा

Posted on April 03, 2024 | views : 479 | काठमाडौँ - KTM

चैत २१,  काठमाडौँ । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ । फ्रेन्डसिप कप अन्तर्गत जारी टी-२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित हासिल गरेको हो । बुधबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित ग

Read More

गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय अराजकता मच्चाएको एमालेको आरोप

Posted on April 03, 2024 | views : 290 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोप

Read More

खेलकुद क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनेछ- प्रधानमन्त्री

Posted on April 03, 2024 | views : 277 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।  राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सव समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शारीरिक र मानसिक विकास

Read More

राप्रपाले प्रदेशमा सरकार बनाउन नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने

Posted on April 03, 2024 | views : 354 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ ।  बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश सरकार गठनमा नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गर्दै आवश्यक परेमा कांग्रेसको नेतृत्वमा हुने विपक्ष

Read More

भिरबाट लडेर बाजुरामा एक महिलाले गुमाइन ज्यान

Posted on April 03, 2024 | views : 292 | बाजुरा - BJR

बाजुरा | बाजुरामा भिरबाट लडेर बुधवार एक महिलाको मृत्यु भएको छ। हिमाली गाउँपालिका–५ रिठ्ठाकी ३६ वर्षीया अप्सरा बुढथापाको भिरबाट लडेर मृत्यु भएको हो। घाँस काट्न गएकी अप्सरा बालभिटा भिरमा मृत अवस्थामा फेला पारेको उनका आफन्त लंक कार्कीले बताए। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा

Read More

‘बद्री बहादुर’ नचले कलाकारिताबाट संन्यास लिने जयकिशनको घोषणा

Posted on April 03, 2024 | views : 386 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ । चलचित्र ‘बद्री बहादुर’ नचले आफूले कलाकारिता छोड्ने कलाकार जयकिशन बस्नेतले बताएका छन्। बुधवार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जयकिशनले सो घोषणा गरेका हुन। उनी चलचित्रका एक मुख्य कलाकारसमेत हुन। निर्देशक शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को बुधवार राजधानीमा पत्र

Read More

दुबईमा सेक्युरिटी गार्ड पठाउँदा म्यानपावरले प्रति कामदार आठ हजार दिह्राम कमिसन बुझाउँदै

Posted on April 03, 2024 | views : 548 | काठमाडौँ - KTM

अनिल अधिकारी | चैत २१, काठमाडौँ | बैदेशिक रोजगारीको बेथिति नियन्त्रणमा सरकार गम्भीर नहुँदा वैदेशिक रोजगार नेपाली कामदारहरुको लागि खर्चिलो बनिरहेको छ । सरकारले फ्री भिसा फ्री टिकटको नीति ल्याएपनि लामो समयदेखि दुबई सेक्युरिटी गार्ड पदमा गएका हजारौं नेपालीहरुले चर्को लागत तिरेर जान बाध्य भईरहेका छन् ।&

Read More

ताइवान भूकम्प- अहिलेसम्म ९ जनाको मृत्यु

Posted on April 03, 2024 | views : 308 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ । ताइवानमा आएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । ताइवानमा आएको ७.४ रेक्टर स्केलको यो भूकम्प विगत २५ वर्षको सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ । भूकम्पका कारण ८०० जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् । उद्दारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसको खोजी गर

Read More

अर्घाखाँचीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

Posted on April 03, 2024 | views : 229 | काठमाडौँ - KTM

चैत २१,  अर्घाखाँची | जिल्लाको शितगंगा नगरपालिकामा मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका १४, जलुकेपानीमा लु २ च ७९३२ नम्बरको सिङ्गल क्याप जिप र लु ६ प ७९३१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु निवासी २८ वर्षीय नियाज मुसलवानको घटनास्थलमै मृत

Read More

विष सेवन गरेकी न्यायाधीश पत्नी आरतीलाई होस आयो

Posted on April 03, 2024 | views : 273 | काठमाडौँ - KTM

चैत २१,  काठमाडौँ | सर्वोच्च अदालतको इजलासमा अखाद्य वस्तु ‘विष’ सेवन गरेकी न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीको होस आएको छ। बुधबार न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको समयमा उनले अखाद्य वस्तु सेवन गरेकी थिइन्। तत्कालै उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो।

Read More

गौशालास्थित एक होटलबाट विदेश लैजाने बहानामा बेचिन लागेका पाँच महिलाको उद्धार

Posted on April 03, 2024 | views : 475 | काठमाडौँ - KTM

चैत २१,  काठमाडौँ | मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिन लागेका पाँच महिलाको उद्धार गरेको छ । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौंको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको जानकारी दिए

Read More

के किम ठुलो युद्धको तयारीमा छन् ?

Posted on April 03, 2024 | views : 272 | काठमाडौँ - KTM

चैत २१,  काठमाडौँ | उत्तर कोरियाका शासक किम जोङ उनल बारम्बार धम्की र आणविक क्षेप्यास्त्र परीक्षणका लागि विश्वभर चर्चित छन् । यसैबीच, केही विश्लेषकहरूले पछिल्ला केही महिनामा किमले वास्तविक युद्धको तयारी गर्न थालेको चेतावनी दिएका छन् । विगत १३ वर्षमा किमले थप आक्रामक रुख अपनाएर सीमा परिक्षण गर्दै

Read More

रेमिट्यान्स पठाउनेलाई इन्सेन्टिभको व्यवस्था गराउन गैरआवासीय नेपाली संघको श्रममन्त्री समक्ष माग

Posted on April 03, 2024 | views : 461 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ । गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले औचापरिक माध्यमबाट रेमिट्यान्स पठाउने नेपालीहरुलाई इन्सेन्टिभको व्यवस्था गर्नका लागि पहल गरिदिन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग मन्त्रालयमा भेटघाट गर्ने क्रममा संघ प्रतिनिधि टोलीले यस्तो माग गरेका हु

Read More

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

Posted on April 03, 2024 | views : 208 | काठमाडौँ - KTM

चैत २१, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए । आज उनले विश्वासको मत लिने कार

Read More

पत्नीले इजलासमै विष सेवन गरेपछि पूर्वन्यायाधीश गिरीलाई थुनामा पठाउने आदेश

Posted on April 03, 2024 | views : 329 | काठमाडौँ - KTM

चैत २१,  काठमाडौँ | निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो ।  वैवाहिक बलात्कारको कसुरमा गिरीकी श्रीमती परिवर्तित ना

Read More

नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु

Posted on April 03, 2024 | views : 238 | बाँके - BNK

चैत २१,  नेपालगञ्ज । नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले बताए । उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि

Read More

दुई खेलाडीको अर्धशतकसँगै नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

Posted on April 03, 2024 | views : 267 | काठमाडौँ - KTM

चैत २१,  काठमाडौँ । भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत आज भइरहेको खेलमा नेपालले गुजरातलाई खेल जित्नका लागि १८२ रनको लक्ष्य दिएको  छ। नेपालले पहिलो इनिङ खेल्दै २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर १८१ रन बनाएको हो। यो खेलमा नेपालका दुवै ओपनरले अर्धसत्तक बनाए। टस हारेर पहिला ब्याटिङ नि

Read More

तनहुँमा बालिका बलात्कार अभियोगमा सन्दीपलाई १९ वर्ष कैद

Posted on April 03, 2024 | views : 342 | तनहुँ - TNH

चैत २१,  काठमाडौँ । तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो । साथै अभियुक्तबाट पीडितलाई एक लाख क्षतिपूर

Read More

अण्डाको समर्थन मूल्य तोकियो, अब प्रतिक्रेट कति पर्ला ?

Posted on April 03, 2024 | views : 1214 | काठमाडौँ - KTM

चैत २१,  काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य चैत २२ गते बिहिबारबाट लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण

Read More