काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा कैलालीमा एक जनाको मृत्यु

Posted on: 04 Jul, 2024

असार २०, काठमाडौँ । कैलालीमा बाढीले बगाउँदा  एक जनाको मृत्यु भएको छ। 

कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगंगा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ। काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएको बताइएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!